- 39
- 8 657
Hem Bhandari
Nepal
Приєднався 20 лис 2012
A poetic influence of Suseli and Spandan with Hem Bhandari.
Find me on X- @Hembhandari71
Facebook- Hem Bhandari
Find me on X- @Hembhandari71
Facebook- Hem Bhandari
स्पन्दन (SPANDAN) । स्पन्दन (SPANDAN) मा कवि अर्जुनबाबु दाहाल (ARJUN BABU DAHAL) ।
स्पन्दन (SPANDAN) । साहित्य र सङ्गीतको सहयात्रामा तयार पारिएको विशेष शृङ्खला । स्पन्दन (SPANDAN) को यस शृङ्खलामा कवि अर्जुनबाबु दाहालसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ । कवि दाहालको पहिलो कविताकृति 'हिँड्न बाँकी बाटाहरू' लाई पृष्ठभूमिमा राखी यात्रा विस्तार गरिएको छ । ग्रामीण जनजीवनका सरल प्राकृतिक बिम्बहरू टिपी कविले कविताको सफल प्रस्तुति गरेका छन् । यस कृतिका कवितामा ग्रामीण पर्यावरणको साैन्दर्य, सहरको स्वार्थी प्रवृत्ति, पूर्वीय उपचार पद्धति, मानिसको धोकेबाज र स्वार्थी चरित्र, मानवजीवनको मूल्य जस्ता विषयको गम्भीर बोध गरिएको छ । कवितामा सघन वैचारिक धरातल निर्माण कवि दाहालको विशेषता बन्न पुगेको छ । कवितामा आयुर्वेदिक विषय उठान गरी नवीन यात्रा प्रारम्भ गरेका दाहाललाई हार्दिक बधाई तथा शुभकामना दिँदै कविताकृतिको पूर्ण सफलताको कामना गर्ने अभिप्रायलाई चरितार्थ गर्न उनीसित गरिएको कुराकानीलाई यस माध्यमबाट पनि अघि बढाउनु सान्दर्भिक ठानिएको छ । धन्यवाद !
Presented by : हेम भण्डारी (Hem Bhandari)
Program : स्पन्दन (SPANDAN)
All copyrights are reserved by the presenter.
For further communications :
Gmail : suvabihani.mirmire@gmail.com &
sunakhari.spandan@gmail.com
Facebook : Hem Bhandari
X : Hembhandari71
Instagram : hem.bhandari9
पत्राचारका लागि : sunakhari.spandan@gmail.com
Presented by : हेम भण्डारी (Hem Bhandari)
Program : स्पन्दन (SPANDAN)
All copyrights are reserved by the presenter.
For further communications :
Gmail : suvabihani.mirmire@gmail.com &
sunakhari.spandan@gmail.com
Facebook : Hem Bhandari
X : Hembhandari71
Instagram : hem.bhandari9
पत्राचारका लागि : sunakhari.spandan@gmail.com
Переглядів: 121
Відео
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा उपन्यासकार नारायण निरासी (NARAYAN NIRASI) ।
Переглядів 17119 годин тому
सुसेली (SUSELI) । सुसेली (SUSELI) को यस शृङ्खलामा उपन्यासकार नारायण निरासीसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ । निरासीले कविका रूपमा आफ्नो परिचय स्थापित गरिसकेका छन् । 'निर्धरा' उनको पहिलो उपन्यास हो । यही औपन्यासिक कृतिलाई पृष्ठभूमिमा राखी गरिएको कुराकानी 'सुसेली' को यस शैलीमा प्रस्तुत गरिएको छ । नेपाली समाजको सांस्कृतिक धरातलबाट यस उपन्यासको जन्म भएको छ । प्राकृतिक प्रकोपका कारण सिर्जित समस...
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा वरिष्ठ निबन्धकार युवराज नयाँघरे (YUBARAJ NAYAGHARE) ।
Переглядів 105День тому
सुसेली (SUSELI) । सुसेली (SUSELI) को यस शृङ्खलामा वरिष्ठ निबन्धकार युवराज नयाँघरेसँग उनको नवीन निबन्धकृति 'आगोको बीउ' लाई पृष्ठभूमिमा राखी गरिएको कुराकानी प्रस्तुत गरिएको छ । समाजलाई मिहिन ढङ्गले अध्ययन गरी नयाँघरेले प्रस्तुत निबन्धकृतिमा निजात्मक निबन्धको विशिष्ट लय पस्किएका छन् । निबन्धबाटै कविता र आख्यानको स्वाद पस्किन सिपालु नयाँघरेले नेपाली निबन्धमा पृथक् शैली निर्माण गरेका छन् । 'आगोको बी...
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा अमरदीप सुनुवार । कवि अमरदीप सुनुवारसँग गरिएको कुराकानी ।
Переглядів 135День тому
सुसेली (SUSELI) । सुसेली (SUSELI) को यस शृङ्खलामा कवि अमरदीप सुनुवारसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ । 'सुसेली' को प्रस्तुत शैलीमा कवि अमरदीप सुनुवारको प्रथम कविताकृति 'पृथ्वीको श्वेतपत्र' लाई पृष्ठभूमिमा राखी कुराकानी अघि बढाइएको छ । Presented by : हेम भण्डारी (Hem Bhandari) Program : सुसेली (SUSELI) All copyrights are reserved by the presenter. For further communications : Gmail : suvabi...
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'फूल' निबन्ध ।
Переглядів 142Місяць тому
सुसेली (SUSELI) । सुसेली (SUSELI) को यस शृङ्खलामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'फूल' निबन्ध प्रस्तुत गरिएको छ । Presented by : Hem Bhandari (हेम भण्डारी) Program : SUSELI (सुसेली) All copyrights are reserved by the presenter. For further communications : Gmail : suvabihani.mirmire@gmail.com & sunakhari.spandan@gmail.com Facebook : Hem Bhandari X : Hembhandari71 Instagram : hem.bhandari9 पत्रा...
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा प्रकाश तिवारी । उपन्यासकार प्रकाश तिवारीसँग गरिएको कुराकानी ।
Переглядів 1372 місяці тому
सुसेली (SUSELI) । सुसेली (SUSELI) को यस शृङ्खलामा उपन्यासकार प्रकाश तिवारीको नवीन औपन्यासिक कृति '९६ गड्डी' लाई सन्दर्भमा राखी उपन्यासकारसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ । यस उपन्यासमा नेपालको कर्मचारी संयन्त्रमा देखिएको विकृतिलाई चिरफार गरिएको छ । भ्रष्टहरूको दबाब र प्रभावमा परी इमानदार कर्मचारी कसरी भ्रष्ट बन्दछ भन्ने वास्तविकता प्रस्तुत गरी उपन्यासकार तिवारीले नेपाली समाजको चरित्र उद्घा...
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा राधिका कल्पित । कवि राधिका कल्पितसित गरिएको कुराकानी ।
Переглядів 1752 місяці тому
सुसेली (SUSELI) । सुसेली (SUSELI) को यस शृङ्खलामा कवि राधिका कल्पितसित गरिएको कुराकानी प्रस्तुत गरिएको छ । सबल तथा स्पष्ट वैचारिक धरातल निर्माण गरी कविता कर्ममा सक्रिय कवि कल्पितको कविताकृति 'बरफका कोइलाहरू' लाई सन्दर्भमा राखी सुसेली (SUSELI) को प्रस्तुत शैली तयार पारिएको छ । Presented by : Hem Bhandari (हेम भण्डारी) Program : SUSELI (सुसेली) All copyrights are reserved by the presenter. For fu...
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा उपन्यासकार क्रान्ति पराजुली तथा विश्लेषक उमेश 'अकिञ्चन' ।
Переглядів 2242 місяці тому
सुसेली (SUSELI) । सुसेली (SUSELI) को यस शृङ्खलामा उपन्यासकार क्रान्ति पराजुलीको नवीन औपन्यासिक कृति 'प्रिय स्वप्नद्रष्टा' लाई पृष्ठभूमिमा राखी उपन्यासकार पराजुली तथा विश्लेषक उमेश 'अकिञ्चन' सित गरिएको कुराकानी प्रस्तुत गरिएको छ । नेपाली समाजको चरित्र उद्घाटन गरी सामाजिक तथा सांस्कृतिक रूपान्तरणको टड्कारो आवश्यकता बोध गरिनुका साथै प्रेमको आदर्श स्थापनामा जोड दिइएको प्रस्तुत उपन्यासमा काव्यिक शैल...
स्पन्दन (SPANDAN) । 'स्पन्दन' मा यज्ञराज सुवेदी 'सुसेली' । यज्ञराज सुवेदीसँग गरिएको कुराकानी ।
Переглядів 1713 місяці тому
स्पन्दन (SPANDAN) । स्पन्दन (SPANDAN) को यस शृङ्खलामा स्रष्टा यज्ञराज सुवेदी 'सुसेली' सँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ । सुन्दर-हरैँचा नगरपालिका मोरङमा बसी साहित्य र शिक्षा क्षेत्रमा सुवेदीले दिनुभएको योगदान अविस्मरणीय तथा अतुलनीय छ । समाज रूपान्तरणका लागि साहित्य लेखनलाई गति दिन रुचाउने सुवेदी प्रगतिवादी कित्ताबाट साहित्ययात्रामा अग्रसर स्रष्टा हुन् । उनको यो अभियान र यात्रा अद्यापि कायमै...
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा अनिता कोइराला । उपन्यासकार अनिता कोइरालासित गरिएको कुराकानी ।
Переглядів 2223 місяці тому
सुसेली (SUSELI) । सुसेली (SUSELI) को यस शृङ्खलामा कवि, निबन्धकार, आख्यानकार तथा समीक्षक अनिता कोइरालासित गरिएको कुराकानी प्रस्तुत गरिएको छ । कोइरालाको नवीन औपन्यासिक कृति 'उज्यालो औँसी' लाई सन्दर्भमा राखेर 'सुसेली' को यो शैली तयार पारिएको छ । प्रस्तुत औपन्यासिक कृतिका लागि समालोचकद्वय भारती न्याैपाने र लक्ष्मी थापाले विश्लेषणको विशिष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । 'सुसेली' को यस अङ्कमा उपन्...
स्पन्दन (SPANDAN) । स्पन्दन (SPANDAN) मा कवि धर्मराज चापागाईंको कविताकृति 'सुधावृष्टि' को परिचर्चा।
Переглядів 2744 місяці тому
स्पन्दन (SPANDAN) को यस शृङ्खलामा कवि धर्मराज चापागाईंको कविताकृति 'सुधावृष्टि' को सामान्य चिनारी प्रस्तुत गरिएको छ । Presented by : Hem Bhandari (हेम भण्डारी) Program : SPANDAN (स्पन्दन) All copyrights are reserved by the presenter. For further communications : Gmail : suvabihani.mirmire@gmail.com & sunakhari.spandan@gmail.com Facebook : Hem Bhandari X : Hembhandari71 Instagram : hem.bhandari9...
स्पन्दन (SPANDAN) । ज्ञानु अधिकारीको निबन्ध 'प्रेमपत्र र असारको मध्यदिन' ।
Переглядів 2154 місяці тому
स्पन्दन (SPANDAN) । स्पन्दन (SPANDAN) को यस शृङ्खलामा चर्चित निबन्धकार ज्ञानु अधिकारीको निबन्ध 'प्रेमपत्र र असारको मध्यदिन' प्रस्तुत गरिएको छ । Presented by : Hem Bhandari (हेम भण्डारी) Program : SPANDAN (स्पन्दन) All copyrights are reserved by the presenter. For further communications : Gmail : suvabihani.mirmire@gmail.com & sunakhari.spandan@gmail.com Facebook : Hem Bhandari X : Hembhandari71...
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा रामचन्द्र घिमिरे 'वियोगी' । 'कालिञ्चोक' माथि गरिएको कुराकानी ।
Переглядів 3014 місяці тому
सुसेली (SUSELI) । सुसेली (SUSELI) को यस शृङ्खलामा महाकाव्यकार रामचन्द्र घिमिरे 'वियोगी' सित गरिएको कुराकानी प्रस्तुत गरिएको छ । तीनओटा कविताकृति, दुईओटा खण्डकाव्य र दुईओटा महाकाव्य (कालिञ्चोकसहित) नेपाली साहित्यका भण्डारमा अर्पण गरिसकेका घिमिरेको 'कालिञ्चोक' दोस्रो महाकाव्य हो । दोलखा जिल्लामा अवस्थित कालिञ्चोकको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व उजागर गरी प्रस्तुत महाकाव्यमा उनले कालिञ...
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा बुद्धिसागरको 'जमुनाको रूख' । 'जमुनाको रूख' निबन्ध (संस्मरण) ।
Переглядів 2375 місяців тому
सुसेली (SUSELI) । सुसेली (SUSELI) को यस शृङ्खलामा चर्चित लेखक बुद्धिसागरको 'उसले दिएको उमेर' निबन्ध (संस्मरण) कृतिमा सङ्गृहीत 'जमुनाको रूख' निबन्ध (संस्मरण) वाचन गरिएको छ । निबन्धकार बुद्धिसागरको बाल्यकालीन अनुभूतिको प्रस्तुति नै यस निबन्धको मुख्य भावभूमि हो । Presented by : Hem Bhandari (हेम भण्डारी) Program : सुसेली (SUSELI) All copyrights are reserved by the presenter. For further communicat...
सुसेली (SUSELI) । सुसेलीमा विजय हितान । साहित्यकार तथा समालोचक विजय हितानसँग गरिएको कुराकानी ।
Переглядів 1595 місяців тому
सुसेली (SUSELI) । सुसेली (SUSELI) को यस शृङ्खलामा साहित्यकार तथा समालोचक विजय हितानसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ । साहित्यमार्फत पर्यावरणीय चेतना अभिवृद्धिमा जुट्नु भएका हितानले इतिहासका कालखण्डबाट पात्र चयन गरी 'लाहुरेको रेलिमाई' जस्तो विशिष्ट औपन्यासिक कृति नेपाली साहित्यका भण्डारमा समर्पण गर्नुभएको छ । सुसेलीको प्रस्तुत शैलीमा 'पर्यावरणीय लेखन' को सैद्धान्तिक अवधारणामाथि विमर्श गरिएक...
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा नरेन्द्रजङ्ग पिटर (NARENDRA JUNG PETER) को 'बक पत्र' ।
Переглядів 2605 місяців тому
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा नरेन्द्रजङ्ग पिटर (NARENDRA JUNG PETER) को 'बक पत्र' ।
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा भानु बोखिम (BHANU BOKHIM) । भानु बोखिमसित गरिएको कुराकानी ।
Переглядів 2855 місяців тому
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा भानु बोखिम (BHANU BOKHIM) । भानु बोखिमसित गरिएको कुराकानी ।
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा जयबहादुर घिमिरे (JAYA BDR GHIMIRE) । माैलिक सिर्जना र सर्जक ।
Переглядів 3355 місяців тому
सुसेली (SUSELI) । सुसेली (SUSELI) मा जयबहादुर घिमिरे (JAYA BDR GHIMIRE) । माैलिक सिर्जना र सर्जक ।
स्पन्दन (SPANDAN) । स्पन्दन (SPANDAN) मा वृष प्रधान (BRISH PRADHAN) । वृष प्रधानसित गरिएको कुराकानी।
Переглядів 1675 місяців тому
स्पन्दन (SPANDAN) । स्पन्दन (SPANDAN) मा वृष प्रधान (BRISH PRADHAN) । वृष प्रधानसित गरिएको कुराकानी।
SUSELI (सुसेली) । SUSELI WITH JIWAN JIWANTA । उपन्यासकार जीवन जीवन्तसित गरिएको कुराकानी ।
Переглядів 3336 місяців тому
SUSELI (सुसेली) । SUSELI WITH JIWAN JIWANTA । उपन्यासकार जीवन जीवन्तसित गरिएको कुराकानी ।
SUSELI (सुसेली) । कृष्ण धरावासीको निबन्ध 'आँधी नआउने घर' । साथमा किशोर पहाडीको कविता 'म तिमीलाई ...'
Переглядів 3837 місяців тому
SUSELI (सुसेली) । कृष्ण धरावासीको निबन्ध 'आँधी नआउने घर' । साथमा किशोर पहाडीको कविता 'म तिमीलाई ...'
SPANDAN (स्पन्दन) । साहित्य र सङ्गीतको नियमित सिलसिला ।
Переглядів 3307 місяців тому
SPANDAN (स्पन्दन) । साहित्य र सङ्गीतको नियमित सिलसिला ।
SUSELI (सुसेली) । 'लेलिन इन पाेल्यान्ड' र 'फूल' निबन्ध । माधवप्रसाद पोखरेल र महाकवि देवकोटाको निबन्ध
Переглядів 3347 місяців тому
SUSELI (सुसेली) । 'लेलिन इन पाेल्यान्ड' र 'फूल' निबन्ध । माधवप्रसाद पोखरेल र महाकवि देवकोटाको निबन्ध
SPANDAN (स्पन्दन) । साहित्य र सङ्गीतको सुमधुर सम्मिलनमा सिर्जित सिर्जनशील मनहरूको एउटा शब्द वाटिका ।
Переглядів 72410 місяців тому
SPANDAN (स्पन्दन) । साहित्य र सङ्गीतको सुमधुर सम्मिलनमा सिर्जित सिर्जनशील मनहरूको एउटा शब्द वाटिका ।
SUSELI (सुसेली) । SUSELI WITH AVAYA SHRESTHA । चर्चित कवि अभय श्रेष्ठसँग गरिएको कुराकानी ।
Переглядів 23710 місяців тому
SUSELI (सुसेली) । SUSELI WITH AVAYA SHRESTHA । चर्चित कवि अभय श्रेष्ठसँग गरिएको कुराकानी ।
SUSELI (सुसेली) । SUSELI WITH GOPI KRISHNA DHUNGANA । स्रष्टा गोपीकृष्ण ढुङ्गानासँग गरिएको कुराकानी।
Переглядів 22210 місяців тому
SUSELI (सुसेली) । SUSELI WITH GOPI KRISHNA DHUNGANA । स्रष्टा गोपीकृष्ण ढुङ्गानासँग गरिएको कुराकानी।
SPANDAN (स्पन्दन) । PANNA KAJI BISES (पन्नाकाजी विशेष) । सङ्गीतका हीरा पन्नाकाजीमा समर्पित शृङ्खला ।
Переглядів 51410 місяців тому
SPANDAN (स्पन्दन) । PANNA KAJI BISES (पन्नाकाजी विशेष) । सङ्गीतका हीरा पन्नाकाजीमा समर्पित शृङ्खला ।
SPANDAN (स्पन्दन)। कृष्णचन्द्रसिंह प्रधानको प्रसिद्ध निबन्ध 'मेरो यात्रा : टुकुचादेखि विष्णुमतीसम्म'
Переглядів 31211 місяців тому
SPANDAN (स्पन्दन)। कृष्णचन्द्रसिंह प्रधानको प्रसिद्ध निबन्ध 'मेरो यात्रा : टुकुचादेखि विष्णुमतीसम्म'
SPANDAN (स्पन्दन) । जे.बी.एस. हल्देनको निबन्ध 'यति भए पुग्छ त ?' । AN ESSEY BY JBS HALDEN ।
Переглядів 18311 місяців тому
SPANDAN (स्पन्दन) । जे.बी.एस. हल्देनको निबन्ध 'यति भए पुग्छ त ?' । AN ESSEY BY JBS HALDEN ।
SPANDAN (स्पन्दन) । SPANDAN WITH KISHOR SIWAKOTI । गायक किशोर सिवाकोटीको साथमा स्पन्दनको शृङ्खला ।
Переглядів 243Рік тому
SPANDAN (स्पन्दन) । SPANDAN WITH KISHOR SIWAKOTI । गायक किशोर सिवाकोटीको साथमा स्पन्दनको शृङ्खला ।
❤❤🙏🙏
sub plz❤❤❤
धेरै पछी मित्र हेम भण्डारीको स्वर सुन्न पाए । कवी, राष्ट्रसेवक मित्र अमरदिप सुनुवार ज्यूलाई पनि बधाई, शुभकामना
Big fan
आहा! कति राम्रो निबन्ध अनि उस्तै हृदयस्म्पर्श वाचन
कति गहन कुराकानी । गज्जब लागिरहेछ ।
कति मीठो ओपनिङ लाइन विश्व सरको । गज्जब लागिराछ ।
subscribe garau yati ramro program
म अहिले कोरिया बाट सुन्दैछु करिब 12,13 बर्ष पछि को यो आवाज साच्चै जादुमय छ। हेम दाइ संग भेटेर एकचोटि कुरा गर्न मन छ।
धेरै मिठो❤❤❤ रस पाउछु हरेक हरेक मा❤❤
निकै मन पर्यो । वाचन निकै सुन्दर ❤
आहा कस्तो गज्जब प्रस्तुति ❤
Backround music ❤❤❤ kun geet ho niyamit shrota
बधाइ छ क्रान्ति जि । उपन्यास पढ्न पाएको छैन । अब पढ्ने तयारीमा छु ।
आहा सुन्दैछु
नियमित हु❤❤❤
सुन्दर कार्यक्रम ❤❤
माटोको माया कृष्ण धराबासिको लेख हजुर्को कार्यक्रममा धेरै खोजे भेटिन सर ????सुन्न मन लागेको थियो हजुरको आवाजमा
धेरै धेरै माया धेरै खुसी भए सुनेर म एउटा असल श्रोता ❤❤❤❤
Thank so much dear didi .❤🙏
आहा कस्तो मिठो❤️❤️
निकै सशक्त कुराकानी । बधाई छ ।
😊😊😊❤❤❤
❤❤❤❤❤❤
Daai ko aawajmai jaadu xa ..
उत्कृष्ट कार्यक्रम सर , यसरी हाम्रो संस्कृति लाई संरक्षण गर्दै ओझेलमा परेको साहित्य लाई हरेक सामु लैजानु पर्छ किनकि यो हामी नेपालीको पहिचान हो । तर मेरो सानो सुझाव सर यो भिडियो का रूपमा Upload गर्न सकिन्दैन् । आवाजमात्र छ र नि ?
हेम दाईको स्वर फेरि सुन्न पाइयो सारै मिठो लाग्छ ❤।
धेरै समयपछि आउनुभयो हजुर ❤
दाजु सुन्दैछु। उहीँ पुरानो धुन, पुरनो आवाज ! स्रस्टाका कुरा दाइको मधुर लय।
समालोचक द्वय भारती न्यौपाने र लक्ष्मी थापा सहित, लेखक अनिता कोइरालाको कृति वार्ता अति मन पर्यो 😊 हेम सरको प्रस्तुतीकरण झन कति मीठो ❤❤ अलिक लामो समयसम्म सुन्न पाएको भए हुने झै लाग्यो 😊
कति मीठो प्रारम्भ❤❤
उत्कृष्ट कार्यक्रम ,❤️❤️❤️🙏🇳🇵🇳🇵🇳🇵सर यो रेडियोबाट दिने कार्यक्रम हो ?
दाजु नमस्कार दर्शक श्राेता हरुले अत्याधिक मन पराउनु भएको कार्यक्रम सुसेली र स्पन्दन याे दुईवटा कार्यक्रम हाम्रो पात्रको अडियो एप्समा पनि राख्न पाए हुन्थ्यो।
उत्कृष्ट सर ❤ म ईलामको नयाँबजार बाट ......
Daju america bat sundai xu hai malai chinu vo hola ni ratnapark bat lagankhel jada bus ma veteko vai
क्या गजबको प्रस्तुति
आहा !!
❤❤🙏🙏🙏
आहा! कति मिठो वाचन। सुन्दर संस्मरण।
Daju namste ma rabin bhai tapailai ratnapark bat lagankhel auda gadima veteko vai
पुरा सुने❤ हजुरको आवाजले कति सुन्दर सुनियो ❤❤
गहन विषयमा भएका कुराकानी। विजय सर र हेम सरलाई हार्दिक धन्यवाद। पर्यावातावरण बारे राम्रो जानकारी दिनुभएको छ। जान्ने मौका मिल्यो।
र म मध्य रात दुई बजे सुदैछु दाजु। बर्खा छ। एउटा पुरानो अतीत फर्कियो। र पुग्यो। तर यहि हो दाजुको इलामे beauty !!
Peter Sir ko yo balapan sunda mero pani bala pan ko yaad aayo.
Come back hem sir
निकै राम्रो लेखन! सुमधुर वाचन!
Come back hem G
दाइ तपाईं कता हराउनु भयो ? हामिलाई एक्लो बनाई 😢
सुन्दर कुराकानी। सुमधुर आवाजका धनी किशोर सिवाकोटीजीको साङ्गीतिक यात्रा निरन्तर चलिरहोस् ।
मिठो कुराकानी। अभयजीको बौद्धिक विचार निकै सशक्त छ। सुन्नै पर्ने सुन्दर कार्यक्रम सुसेली ।