- 73
- 61 421
NYC NEPAL
United States
Приєднався 13 вер 2024
We are a New York City-based community media organization dedicated to empowering Nepalese communities through advocacy and community journalism.
सुम्निमा साँझ १४ पत्रकार सम्मेलन। डिसेम्बर २, २०२४
‘सुम्निमा साँझ-१४ कल्चरल थिममा आयोजना गर्ने तयारी छ,’ आयोजक समितिका संयोजक सिके चाम्लिङले भने। उनले यसपटक विगतका वर्षहरूमा जस्तो नेपालबाट चर्चित कलाकारहरू नल्याउने बताए। ‘हरेक वर्ष नेपालबाट चर्चित कलाकार ल्याउने गरेकोमा यसपटक त्यो रकम किरात राई समुदायका सम्बन्धमा सानो डकुमेन्ट्री बनाउन लगानी गरेका छौँ,’ उनले भने, ‘करिब १५ मिनेटको डकुमेन्ट्रीमा साकेलाको विधि विधानदेखि महत्वबारे प्रकाश पारिनेछ। डकुमेन्ट्री बनाउनुको मुख्य उदेश्य साकेलाको बारेमा हाम्रा नयाँ पुस्ताले बनाएको बुझाइमा प्रष्टता ल्याउनु हो।’
समाचार लिंकः
nycnepalnews.com/news/277
समाचार लिंकः
nycnepalnews.com/news/277
Переглядів: 118
Відео
ट्रम्पले चाहेर पनि आप्रवासी रोक्न सक्दैनन्ः प्रा. डा. महेन्द्र लावती
Переглядів 7 тис.День тому
ट्रम्पले चाहेर पनि आप्रवासी रोक्न सक्दैनन्ः प्रा. डा. महेन्द्र लावती
दुई सय नेपाली संघसंस्थाको ५०१ (सी) ३ खारेज। अब के गर्नेे? CPA Namgel Lama, Lama Accounting
Переглядів 15114 днів тому
दुई सय नेपाली संघसंस्थाको ५०१ (सी) ३ खारेज। अब के गर्नेे? CPA Namgel Lama, Lama Accounting
Unemployment Bridge Program. अनइम्प्लोइमेन्ट ब्रिज प्रोग्राम। किन चाहिन्छ?
Переглядів 13121 день тому
Unemployment Bridge Program. अनइम्प्लोइमेन्ट ब्रिज प्रोग्राम। किन चाहिन्छ?
ट्रम्पको मास डिपोर्टेसनबाट कसरि जोगिने? के के छन् खतरा? KESHAB RAJ SEADIE, IMMIGRATION ATTORNEY
Переглядів 37 тис.Місяць тому
ट्रम्पको मास डिपोर्टेसनबाट कसरि जोगिने? के के छन् खतरा? KESHAB RAJ SEADIE, IMMIGRATION ATTORNEY
राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पविरुद्ध म्यानह्याट्नमा विशाल प्रदर्शनी
Переглядів 175Місяць тому
राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पविरुद्ध म्यानह्याट्नमा विशाल प्रदर्शनी
ब्याङ्किङ क्षेत्रले धेरै मुनाफा कमाए भन्ने गलत हो। SUMAN POKHAREL DCEO GLOBAL IME BANK
Переглядів 117Місяць тому
ब्याङ्किङ क्षेत्रले धेरै मुनाफा कमाए भन्ने गलत हो। SUMAN POKHAREL DCEO GLOBAL IME BANK
टिपिएसमा हाम्रै परराष्ट्र बाधक, एनआरएन नागरिकता कागजको खोस्टा मात्रै: सुपर लयर खगेन्द्र जिसी
Переглядів 5 тис.Місяць тому
टिपिएसमा हाम्रै परराष्ट्र बाधक, एनआरएन नागरिकता कागजको खोस्टा मात्रै: सुपर लयर खगेन्द्र जिसी
नेपालमा लगानीको वातावरण बिग्रियो भन्ने गलत बुझाइ छ: महासङ्घ अध्यक्ष चन्द्र ढकाल
Переглядів 176Місяць тому
नेपालमा लगानीको वातावरण बिग्रियो भन्ने गलत बुझाइ छ: महासङ्घ अध्यक्ष चन्द्र ढकाल
डिक्रिमएनवाइ र स्थानीय संघसंस्थाले आयोजना गरेको पत्रकार सम्मेलन।
Переглядів 67Місяць тому
डिक्रिमएनवाइ र स्थानीय संघसंस्थाले आयोजना गरेको पत्रकार सम्मेलन।
सरल नेपाली भाषा तथा संस्कृति केन्द्रमा नेपाली भाषा सिकेपछि आफ्नो परिचय दिँदै अभिनव थुलुङ।
Переглядів 602 місяці тому
सरल नेपाली भाषा तथा संस्कृति केन्द्रमा नेपाली भाषा सिकेपछि आफ्नो परिचय दिँदै अभिनव थुलुङ।
TPS NEW UPADTES I NYC NEPAL NEWS I NARBADA CHHETRI IMACHCHHE D. GURUNG
Переглядів 2,3 тис.2 місяці тому
TPS NEW UPADTES I NYC NEPAL NEWS I NARBADA CHHETRI IMACHCHHE D. GURUNG
❤❤❤❤
Great episodes
Hawa kura
Trum will make great again this country
No good knowledge
Kina gardaina ? K guarantee cha gardaina bhanera. ?
Probably it makes you sad but America's built by immigrants. Where will Trump get the manpower to work on STEM field? Healthcare? even menial/ hourly jobs?
Yo manchey pakkai democrat hunu parcha
Really dr ? Who has congress and senate? Its republicans.
Really? Do you think this is Nepal , India or others country Mrs doc?
Dr lawati is a good leader and intellectual
Jay Mongol Dr Mahendra Lawati
LOL
Nepali le jane ko hunxa bislesan garna 😂
Ramro kura
Thanks to you all, please subscribe and follow our channel we will bring more talks that will helpful for community people. 🙏
Thank you all, keep subscribe our channel we will bring new issues that will be helpful for community people.
हैन जुनै समाचारमा पनि नेपाली आब्राबासी मात्र भन्छ , अरू देशबाटा आएका जाताहरू पनि हो ?
Right brother
malai pathai de hunthyo ... Bahana ta milthyo ... natra keta kt budi xoder kasari ekkasi jaanu .. ma eklai laai pathai diye yo sara kaam baat mukti ... haai sancho hunthyo .. 😂😂 baru kukhura bakhra paler basthe ..baaki loan chai tirn naparne banai din paryo ghar ko gaadi ko ani personal loan ..
कि आउँछ भने इङलिस मा मात्र बोल्नु ।कि नेपालीमा मात्र बोल्नु ।
Ali nepali le bhujne nepali ma answer dida better hunthyo sir
hjr ko kora sahi ho sir hamilai kahe garno paro sir tps lai pls
I watched this program beginning to end, I liked video.Thank you!👍👍👍.
Thank you
Good luck Donald Trump Don't sand criminals to NEPAL .. 60% there's....
Translate pls
Trump need to deport every single illegal alien who simply crossed the border and entered the USA, He must cancelled all the TPS visa's that was granted during sleepy Biden administration.
Great job
American are happy to invest billions for illegal deportations 😊
Ayslam for what?
Good conversation for good intentions
मैले Trump ब्रोसग कुरा गरेको 4 महिना पहिले नै हो। तेस्मा उनको भनाई के छ भने ,"हाम्रो कानुनलाई जुनसुकै तबरले भाईलेट गरेको पाइएमा केश हेरेर 100%-50%-20% चार्ज गरि उनिहरुकै खर्चमा deport गरिनेछ। हाम्रो कानुन मिच्नेलाई हामिले खर्छ गर्नु मुर्खता हो " अब नेपालीले पैसा जोह गर्ने र सस्तो टिकट लियर आजै भाग्ने काम गरे राम्रो। नत्र गार्हो पर्ला।
A a b pant right version and right discussion
Good information
Great job
Ke hi problem hudaina 4 years heri sake ko Trump lai okil haru le dar dhekhayera bebasaye badaune kam mantra ho No worry everyone
raaja tayaari gara turuntai ahile aago balne waala xa
What happened to people who got withholding remove grand?
Nrn citizenship humiliation...duel citizenship...political betrayal..
He is dressed up like Donald.
❤❤❤
Thank you all for your love and support. We really appreciate it. 🙏🙏🙏🙏
Illegal peoples should be deported immediately
Great job!👏
Thank you!
Background vayena
Khagendra 🙏Sir,NRN नागरिकताको $550 शुल्क लिएपछि किन नेपाल सरकारका नालायकहरू-सम्पूर्ण नेपाली आखिर नेपालमा जन्मेको,काम गरेको प्रमाण हुंदा पनि किन त्रि.एयरपोर्टमा सिधै एन.आर.एन.कार्ड देखाएपछि मान्यता हुन्न?नेपालमा संबिधानमा लेखेको कुरामा लागु नगर्ने परराष्ट्र बिभागमा काम गर्ने सचिब तथा गैरजिम्मेवार कर्मचारी खतम रहेछन।बरिष्ठ कानूनबिद तपाईंले सक्रियरूपमा पहल गरि सारा नेपालीहरूलाई न्याय दिलाई N.R.N आई डि कार्ड प्रभाबकारी बनाउन हार्दिक अनुरोध छ।
Good news
Nothing will happen...man power needs all time..may be for political bachha..
Namaskar and thank you so much for your love support and comments. We are thankful to you all
Nice information.
दिदी नमस्कार खुसी लाग्यो यति राम्रो कार्यक्रम लिएर आउनुभएको रहेछ Newyork लगायत सबै अमेरिकाभरि मात्र नभएर नेपालको लागि पनि एकदमै आवश्यक कार्यक्रम रहेको छ हजुरको यो सबै प्रयासलाई हामी आत्मसाथ गर्नेछौं। र हजुरलाई सधैँ सहयोग गर्नेछौँ। हजुरले यस्तै यस्तै समाजको लागि आवश्यक पर्ने इन्फर्मेसनहरु दिइरहनु होला हजुरको उत्तर उत्तर प्रगतिको कामना गर्दछु।
Thank you 🙏 Rajan bhai, we appreciate your support.
Thank you for your support Bhai.
Very good job
wokil ji nepali matra kua garna sakinxa ni ??
तपाईँले पनि नेपालीमै नेपाली शब्दहरू लेख्न सिके राम्रो हुन्थ्यो नि । आफ्नो भाषा नेपाली संस्कृति बिर्सन खोज्नु हुँदैन।