KHABAR EDUCATION TV
KHABAR EDUCATION TV
  • 363
  • 93 968
शिक्षकहरूलाई राजनीतिक हतियार बनाएर राजनीति गरेका छौँ , तर उनिहरूकै भविष्य अन्धकार छ ।
शिक्षकका भरमा हामीले राजनीति गरेका छौँ । एक पटक शिक्षकहरू कम भएकी के हो चुनाव हारे, तीन पटक शिक्षककै भरमा चुनाव जिते : अम्मर बहादुर थापा, सभापति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति ।
Переглядів: 32

Відео

विद्यार्थीलाई किताबबाट दिइने गृहकार्यको काम छैन, अब खोजी गर्ने गृहकार्य दिन आवश्यक छ ।
Переглядів 1320 годин тому
विद्यार्थीलाई किताबबाट दिइने गृहकार्यको काम छैन, अब खोजी गर्ने गृहकार्य दिन आवश्यक छ : प्रा.डा. बालचन्द्र लुइँटेल, शिक्षाविद् ।
विद्यालय शिक्षा विधेयकमा शिक्षकको सेवा सुविधा बाहेक अरु केही छैन ।
Переглядів 962 години тому
विद्यालय शिक्षा विधेयकमा शिक्षकको सेवा सुविधा बाहेक अरु केही छैन ।
विद्यालय शिक्षा विधेयकमा मास्टरको तलब बढाउने र सेवा सुविधा बाहेक अरु केही छैन ।
Переглядів 3852 години тому
विद्यालय शिक्षा विधेयकमा मास्टरको तलब बढाउने र सेवा सुविधाका बारेमा बाहेक नेपालको शिक्षा परिवर्तन गर्ने कुनै कुरा छैन : अम्मर बहादुर थापा, सभापति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति ।
विद्यार्थीको सिकाई र मूल्याङ्कन छुट्याएर भन्दा सँगै लैजानु पर्छ । यसरी गर्न सकिन्छ सही मूल्याङ्कन ।
Переглядів 1284 години тому
विद्यार्थीको सिकाई र मूल्याङ्कन छुट्याएर भन्दा सँगै लैजानु पर्छ । यसरी गर्न सकिन्छ सही मूल्याङ्कन : प्रा.डा.लक्ष्मण ज्ञवाली, शिक्षाविद् ।
आईईसी कलेज अफ आर्ट एण्ड फेसन कलेजले विश्व बजारमा प्रतिस्पर्धा गर्ने सक्ने शिक्षा दिएको छ ।
Переглядів 97 годин тому
आईईसी कलेज अफ आर्ट एण्ड फेसनका विद्यार्थी भन्छन् : कलेजले उद्यमी बन्न र विश्व बजारमा प्रतिस्पर्धा गर्ने सक्ने स्किलसहितको शिक्षा दिएको छ ।
बिदामा विद्यार्थीलाई लामो गृहकार्य दिनु कति ठिक ? कस्ता गृहकार्य दिन उपयुक्त हुन्छ ?
Переглядів 579 годин тому
बिदामा विद्यार्थीलाई लामो गृहकार्य दिनु कति ठिक ? कस्ता गृहकार्य दिन उपयुक्त हुन्छ ?
शिक्षक तालिमलाई महत्वका साथ लैजान जरुरी छ : सोमनाथ गिरी, अध्यक्ष, नेपाल शिक्षक संघ ।
Переглядів 7816 годин тому
शिक्षक सेवा आयोगबाट नियुक्ति लिएका शिक्षक सिधै कक्षाकोठामा पठाइन्छ । शिक्षक तालिमलाई महत्वका साथ लैजान जरुरी छ : सोमनाथ गिरी, अध्यक्ष, नेपाल शिक्षक संघ ।
विद्यार्थीका लागि विद्यालयमा कस्ता किताब राख्ने ? शिक्षकहरूले कसरी प्रयोगमा ल्याउने ?
Переглядів 10021 годину тому
विद्यार्थीका लागि विद्यालयमा कस्ता किताब राख्ने ? शिक्षकहरूले कसरी प्रयोगमा ल्याउने ?
एक वर्षे इसिडीलाई बहुवर्षीय बनाउनु पर्छ । स्थानीय पाठ्यक्रममा अत्यन्त ठुलो अराजकता छ ।
Переглядів 32821 годину тому
अहिलेसम्म घोकेर सबै भन्दा बढी नम्बर ल्याउनेलाई उत्कृष्ट मानिएकोले ग्रेड मात्रै ठुलो कुरा होइन भन्ने सोचाईबाट सबै विद्यार्थी र अभिभावकलाई मुक्त गराउनुपर्छ । त्यसैगरी एक वर्षे इसिडीलाई बहुवर्षीय बनाउनुपर्ने, निरन्तर मूल्याङ्कन पद्धतिको प्रयोग ठिकसँग भएको छैन यसलाई प्रयोग गर्न शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्ने, स्थानीय पाठ्यक्रमको अराजकता धेरै भएकोले स्थानीय तहले बनाएको पाठ्यक्रम सङ्घीय सरकाले...
विद्यार्थीको सिकाई उपलब्धि बढाउन पाठ्यक्रमलाई परिमार्जन गर्दैछौँ : शिक्षा मन्त्री विद्या भट्टराई ।
Переглядів 300День тому
शिक्षक आफैमा पाठ्यक्रम हो । पाठ्यक्रमलाई विषय वस्तु वा एउटा निर्माण पाठ्य सामग्रीको हिसाबले मात्रै बुझ्न हुन्न । विद्यार्थीको सिकाई उपलब्धि बढाउन पाठ्यक्रमलाई परिमार्जन गर्दैछौँ : शिक्षा मन्त्री विद्या भट्टराई ।
विश्वविद्यालय सुधारका लागि बोर्ड अफ ट्रस्टीमा लानुपर्छ : प्रा.डा. श्रीराम भगवत माथे ।
Переглядів 58День тому
विश्वविद्यालय सुधारका लागि बोर्ड अफ ट्रस्टीमा लानुपर्छ । डनबोस्को कलेजमा विद्यार्थीले जागिर खोज्ने भन्दा जागिर दिने गरी पढाएका छौँ : प्रा.डा. श्रीराम भगवत माथे, अध्यक्ष, काठमाडौँ डनबोस्को कलेज ।
काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलका विद्यार्थीको कला ।
Переглядів 233День тому
काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलका विद्यार्थीको कला ।
विद्यालयमा प्रहरी : साइबर अपराधबाट बच्न विद्यार्थीलाई आग्रह ।
Переглядів 47День тому
विद्यालयमा प्रहरी : साइबर अपराधबाट बच्न विद्यार्थीलाई आग्रह । किरण बज्राचार्य, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी प्रमु प्रहरी अतिरिक्त महानिरीक्षक ।
फेसन डिजाइनमा भविष्य खोज्ने विद्यार्थीका लागि अन्तर्राष्ट्रिय स्तरसम्म अवसर निर्माण गरेका छौँ ।
Переглядів 63День тому
फेसन डिजाइनमा भविष्य खोज्ने विद्यार्थीका लागि अन्तर्राष्ट्रिय स्तरसम्म अवसर निर्माण गरेका छौँ : शैलजा अधिकारी, प्रबन्ध निर्देशक, आईईसी कलेज अफ आर्ट एण्ड फेसन ।
विद्यार्थीको बाजा बजाउने कला, व्यवहारिक शिक्षासँगै क्षमता प्रस्फुटन ।
Переглядів 52414 днів тому
विद्यार्थीको बाजा बजाउने कला, व्यवहारिक शिक्षासँगै क्षमता प्रस्फुटन ।
पाठ्यक्रम र परीक्षाको रिभ्यु गर्न लागेका छौँ । आन्तरिक मूल्याङ्कन निर्देशिका आवश्यक रहेको सुझाब छ ।
Переглядів 54314 днів тому
पाठ्यक्रम र परीक्षाको रिभ्यु गर्न लागेका छौँ । आन्तरिक मूल्याङ्कन निर्देशिका आवश्यक रहेको सुझाब छ ।
विद्यालय शिक्षा ऐन जारी गराउन दबाबपूर्ण आन्दोलन गर्दै छौं : नेपाल शिक्षक महासङ्घ ।
Переглядів 64014 днів тому
विद्यालय शिक्षा ऐन जारी गराउन दबाबपूर्ण आन्दोलन गर्दै छौं : नेपाल शिक्षक महासङ्घ ।
शिक्षामा लगानी नबढाएसम्म निःशुल्क शिक्षा सम्भव छैन : प्रा.डा.विनयकुमार कुसियैत, शिक्षाविद् ।
Переглядів 13514 днів тому
शिक्षामा लगानी नबढाएसम्म निःशुल्क शिक्षा सम्भव छैन : प्रा.डा.विनयकुमार कुसियैत, शिक्षाविद् ।
पर्यटन उद्योगमा प्रचुर सम्भावना छ । आईएसटी कलेजले विद्यार्थीलाई सिधै रोजगारसँग जोडेको छ ।
Переглядів 1714 днів тому
पर्यटन उद्योगमा प्रचुर सम्भावना छ । आईएसटी कलेजले विद्यार्थीलाई सिधै रोजगारसँग जोडेको छ ।
सामुदायिक र निजी विद्यालयका धेरै प्रधानाध्यापकलाई नेतृत्वका बारेमा जानकारी छैन।
Переглядів 27714 днів тому
सामुदायिक र निजी विद्यालयका धेरै प्रधानाध्यापकलाई नेतृत्वका बारेमा जानकारी छैन।
स्थानीय तहलाई शिक्षक दरबन्दी हस्तान्तरण गर्न शिक्षा ऐन आउनु पर्दैन ।
Переглядів 1,6 тис.14 днів тому
स्थानीय तहलाई शिक्षक दरबन्दी हस्तान्तरण गर्न शिक्षा ऐन आउनु पर्दैन ।
विद्यालय र विश्वविद्यालयबाट राजनीति दलका भातृ संगठनहरू खारेज गर्नुपर्छ ।
Переглядів 40314 днів тому
विद्यालय र विश्वविद्यालयबाट राजनीति दलका भातृ संगठनहरू खारेज गर्नुपर्छ ।
विश्वविद्यालयको सभा गर्न पनि हात जोड्नु पर्छ ।
Переглядів 14214 днів тому
विश्वविद्यालयको सभा गर्न पनि हात जोड्नु पर्छ ।
म शिक्षकहरूलाई दोष दिन्न । विश्वविद्यालयले शिक्षक तयारी गर्दा नै समस्या छ ।
Переглядів 21714 днів тому
म शिक्षकहरूलाई दोष दिन्न । विश्वविद्यालयले शिक्षक तयारी गर्दा नै समस्या छ ।
हाम्रा शिक्षक पेसाकर्मी होइनन् दलकर्मी हुन् । विद्यार्थी अगाडी शिक्षक पछाडी भए ।
Переглядів 43314 днів тому
हाम्रा शिक्षक पेसाकर्मी होइनन् दलकर्मी हुन् । विद्यार्थी अगाडी शिक्षक पछाडी भए ।
सडकमा भएका र श्रम शोषणमा परेका बाबालिकालाई पनि शिक्षा दिने व्यवस्था गर्नु पर्‍यो ।
Переглядів 11921 день тому
सडकमा भएका र श्रम शोषणमा परेका बाबालिकालाई पनि शिक्षा दिने व्यवस्था गर्नु पर्‍यो ।
सामुदायिक विद्यालयका ८० प्रतिशत बढी प्रधानाध्यापकले अहिलेका विद्यालयको नेतृत्व गर्न सक्नु हुन्न ।
Переглядів 85821 день тому
सामुदायिक विद्यालयका ८० प्रतिशत बढी प्रधानाध्यापकले अहिलेका विद्यालयको नेतृत्व गर्न सक्नु हुन्न ।
इसिडी, राहत शिक्षक, कर्मचारी र निजि विद्यालयका शिक्षकलाई सामाजिक सुरक्षा कोसमा लाने तयारी छ ।
Переглядів 17 тис.21 день тому
इसिडी, राहत शिक्षक, कर्मचारी र निजि विद्यालयका शिक्षकलाई सामाजिक सुरक्षा कोसमा लाने तयारी छ ।
बिबिए पढ्ने विद्यार्थीलाई आईटी पनि समावेश गरिएको छ ।
Переглядів 7221 день тому
बिबिए पढ्ने विद्यार्थीलाई आईटी पनि समावेश गरिएको छ ।

КОМЕНТАРІ

  • @shivajiMukhiya-oc4io
    @shivajiMukhiya-oc4io 6 днів тому

    Very nice

  • @SaaluKing
    @SaaluKing 7 днів тому

    Palikama teacher haru la ee very dukh chh.

  • @pradiparyal7325
    @pradiparyal7325 7 днів тому

    Nice

  • @gobindasubedi8278
    @gobindasubedi8278 7 днів тому

    नियुक्तिको समयावधिको आधारमा राहत, ECD, बालकक्षा साथसाथै लैजानु पर्ने देखिन्छ। संघ, प्रदेश स्थानिय तह बिच समन्वय चाहिन्छ। कर्मचारी , विज्ञ मन्त्री समग्र सरकारले जिम्मेवारी लिऔँ । विद्यालय शिक्षा ऐन जारी गरौँ।

  • @shreemannarayangautam7331
    @shreemannarayangautam7331 8 днів тому

    स्थानीय पाठ्यक्रममा साेच्नुपर्छ।

  • @shreemannarayangautam7331
    @shreemannarayangautam7331 8 днів тому

    ३०दिन हाेइन ९८दिनहाे हजुर!!!!

  • @pradeeparyal9930
    @pradeeparyal9930 8 днів тому

    👍

  • @pradiparyal7325
    @pradiparyal7325 9 днів тому

    👍

  • @sarojdhital3401
    @sarojdhital3401 10 днів тому

    🙏

  • @mahadevjoshi1952
    @mahadevjoshi1952 11 днів тому

    आदर्शबादी भाषणले केई नाप्दैन ,सक्छाै भने नेपालकाे संविधानभित्र रहेर नेपालकाे राष्टिय शिक्षा ऐन बनाउ जस भित्र बाल विकास शिक्षा देखि अनुसन्धान तह सम्म अटाउन सकियाेस नत्र भने फुटाउ राज गर भुक भुक्दै गर देशलाई कानुनी राज्य बनाउने खुवी त हामीले देखि हाल्याै चुनाव गराउन त खिलराज चाहिएका थिए तिमीहरू के कानुनी राज्य बनाउन सक्छा‌ भाे भाे धेरै नभुक

  • @pradeeparyal9930
    @pradeeparyal9930 11 днів тому

    good

  • @pradiparyal7325
    @pradiparyal7325 11 днів тому

    👍

  • @Manilasimkhada1533.
    @Manilasimkhada1533. 12 днів тому

    जुन जोगी आएपनि कानै चिरेको भन्थे अहिले पो बुझियो।जो आए पनि गीत मात्रै गाउँदा रहृछन् गर्ने भने केही पनि हैन।एउटा शिक्षा ऐन जारीगर्न ९ वर्ष बित्दा पनि चाला उस्तै अनि कको विश्वास?

  • @khumanandagaire4074
    @khumanandagaire4074 12 днів тому

    काम भएन कुरा मात्र बढी भए।

  • @ShantiMahata-y4u
    @ShantiMahata-y4u 12 днів тому

    राम्रो लाग्यो छिटो कार्वयन होस।

  • @tekbahadurpoudel567
    @tekbahadurpoudel567 13 днів тому

    गफ होइन काम गरेर देखाए राम्रो होला है मन्त्री ज्यू ।

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 13 днів тому

    राज्यलाई कर तिरेर रास्ट्र लाई योगदान दिने नीजी शिक्षक लाई राहतको ब्यबस्था गर्नु ठुलाे र राम्राे काम हाे बिद्याजिकाे ,

  • @liladharadhikari3250
    @liladharadhikari3250 13 днів тому

    शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन तुरुन्त जारी हुनुपर्छ।

  • @IndraBasnet-s3h
    @IndraBasnet-s3h 14 днів тому

    मन्त्री ज्युमा केही गरौं भन्ने भावना छ गरेर देखाउनुस यसको लागि सबैलेसाथ दिनु जरुरी छ।

  • @yashodadhakal9501
    @yashodadhakal9501 14 днів тому

    ❤❤❤❤❤❤

  • @urgyanlama6518
    @urgyanlama6518 15 днів тому

    Gahro chha ho aaunalai

  • @bishwanathbhattarai4840
    @bishwanathbhattarai4840 15 днів тому

    अब काेही अाउदैन पाेर शाल टिचर सडकमा अायका िथय अब अाउदैन अान्दाेलनमा

  • @bishwanathbhattarai4840
    @bishwanathbhattarai4840 15 днів тому

    महासध चाेर हाे

  • @bishwanathbhattarai4840
    @bishwanathbhattarai4840 15 днів тому

    अाउदैन शिक्षा विेधेक काेही पनि अाउदैन अान्दाृलनमा अव

  • @SaaluKing
    @SaaluKing 16 днів тому

    Aan launuhunchh kahile. 2o84 ma subedi sir ji u

  • @SalikramSapkota-z4v
    @SalikramSapkota-z4v 16 днів тому

    रास्टृय शिछ्या बोर्द्का अध्छ्य हाम्रो एउटै इस्कुल्मा पढेको साथी माहास्रम श्रमाजिउले राखेको तर्क धेरै राम्रोलाग्यो ।

  • @SaaluKing
    @SaaluKing 16 днів тому

    Mahasang bikri bhaihalchha

  • @yashodadhakal9501
    @yashodadhakal9501 16 днів тому

    🙏🙏🙏🙏

  • @meerabasnet3188
    @meerabasnet3188 16 днів тому

    Ecd ko sichhk bichara ho subidha kehi chhein jo aay pani jati binti gare pani ecd baal sichhk pachhadi chhan ritayar abadhi ma o. Chh

  • @deviramkcverygoodteachings1850
    @deviramkcverygoodteachings1850 17 днів тому

    हुन्छ तिमिहरु यसरी गफ गरेर भत्ता पचाउ लोकसेबा पास गरेका शिक्षकलाई पेन्सन नदिने कुरा गर्छौ यता देशमा 20 पटक बिज्ञापन गर्दा पनि शिक्षक पाईन छाडे अब हुन्छ गुणस्तरिय शिक्षा कम्तिमा 20% बजेट छुट्याएर हेर त शिक्षकले अाफ्नो परिबार पाल्न पनि धौ धौ भईरहेको छ तितो तर यथार्थ भोगाई हो

  • @rudrahanglimbu3965
    @rudrahanglimbu3965 17 днів тому

    6:33 25 मा 25 र 75 मा 10 प्राप्त गरि 35 पास भन्ने कुरा चै के रहेछ ? कहाँँ रहेछ ? Grading system मा C(Practical/internal) र D(Theory/external) प्राप्त गर्नुपर्ने हुन्छ है।

  • @TekBahadurOli-kk5dq
    @TekBahadurOli-kk5dq 17 днів тому

    सर सुर्खेत जिल्लाको दरबन्दीको विवरण अद्यावधिक गरी 36बर्ष सम्म कामगरेका शिक्षक दरबन्दीको व्यवस्था मिलाउने नैतिक जिम्मेवारी कस्को

  • @deviramkcverygoodteachings1850
    @deviramkcverygoodteachings1850 17 днів тому

    त्यस‍ो भए एक तह बढुवा गराईयोस

  • @pradiparyal7325
    @pradiparyal7325 17 днів тому

    🙏

  • @SaaluKing
    @SaaluKing 17 днів тому

    Syllabus local level ko hunu pardschh

  • @rkmnepal2970
    @rkmnepal2970 17 днів тому

    निजी विद्यालयबाट भर्ना हुन आउनेलाई नेपालीमा पटक्कै पढ्न सक्दैनन् । गाउँघरबाट आएका विद्यार्थीहरूलाई अंग्रेजी पटक्कै आउँदैन । यसकारण नेपालीबाट छुट्टै समूह र अंग्रेजीबाट छुट्टै समूह बनाएका हुन् । अंग्रेजीमा पढाउन सक्ने मानव संसाधन नभएमा त्यसकाे व्यवस्थापनका लागि शुल्क उठाएका हुन् ।

  • @rkmnepal2970
    @rkmnepal2970 17 днів тому

    स्थानीय सरकारलाई दरवन्दी वितरण गरेपछि, ५,५ वर्षमा स्थानीय सरकार वदलिन्छ । ५,५ वर्षमा राजनैतिक रूपमा शिक्षक हटाउने र नयाँ शिक्षक भर्ना गर्न खाेजेकै हाे ? यसाे गर्ने भए ठीक छ ।

  • @dilliramanpokhrel5217
    @dilliramanpokhrel5217 17 днів тому

    सूक्ष्म अध्ययन सहितको निष्कर्ष ।

  • @pradiparyal7325
    @pradiparyal7325 18 днів тому

    Nice

  • @crafteryt3030
    @crafteryt3030 18 днів тому

    बास्तविक र यथार्थ ❤🎉

  • @DineshGautam-g6k
    @DineshGautam-g6k 18 днів тому

    शिक्षककाे तहगत बढुवाकाे व्यवस्था हुनु पर्छ

  • @AmritKarki-d4n
    @AmritKarki-d4n 19 днів тому

    Thanks for lnformation

  • @sitachhetri2535
    @sitachhetri2535 19 днів тому

    राम्रो लाग्यो, लागू हुनु जरुरी छ 🙏

  • @harineupane222
    @harineupane222 19 днів тому

    ECD मा कक्षा संचालनको समय खास कति हो धेरै ठाउँमा 10देखि ४ बजेसम्म संचालित छन के हो बास्तबिकता10 देखि 2 हो कि 10देखि 4 हो

  • @mansarammansaram4810
    @mansarammansaram4810 19 днів тому

    good suggestions। मंत्री ज्यु।

  • @SarpaSingh-b2j
    @SarpaSingh-b2j 19 днів тому

    खबरको लागि धन्यवाद

  • @yashodadhakal9501
    @yashodadhakal9501 20 днів тому

    🙏🙏🙏🙏🙏🙏

  • @pradeeparyal9930
    @pradeeparyal9930 20 днів тому

    Good job

  • @crafteryt3030
    @crafteryt3030 20 днів тому

    हुँदा हुँदा डा साब पनि दलालि बनेर शिक्षा निजिकरणको ल्याउनु भयो त।

  • @sushilaacharya1864
    @sushilaacharya1864 21 день тому

    भनाइ राम्रो तर कार्यान्वयनहुन जरूरी हुन् छ