Agro Baral
Agro Baral
  • 251
  • 591 410
आहा कति राम्रो तोरी फुलीको छ तोरी उत्पादन कृ षक सग कुराकानी 100 डोको मल हालियको
आहा कति राम्रो तोरी फुलीको छ तोरी उत्पादन कृ षक सग कुराकानी 100 डोको मल हालियको
Переглядів: 118

Відео

अकबरे खुर्सानीका पुराना हागाहरुलाई यसरी काट्यौ भने फागुन चैतमा फल्छन ।
Переглядів 7247 годин тому
अकबरे खुर्सानीका पुराना हागाहरुलाई यसरी काट्यौ भने फागुन चैतमा फल्छन ।
मौरीहरुलाई मन पर्ने काठ टुनीको मुडे घार मौरीहरुले एकदम मनपराउने गर्छन ।मौरीको बैक भनिन्छ ।
Переглядів 4489 годин тому
मौरीहरुलाई मन पर्ने काठ टुनीको मुडे घार मौरीहरुले एकदम मनपराउने गर्छन ।मौरीको बैक भनिन्छ
मौरीले अत्याधिक मन पराउछन यस्तो मुढे घार हुनु पर्छ।
Переглядів 60016 годин тому
मौरीले अत्याधिक मन पराउछन यस्तो मुढे घार हुनु पर्छ।
मौरी आउछन यस्तो पुराना माटाका ढुङ्गाका घरमा मौरी मुसाको पुवाल भित्र मौरी बस्छन ।
Переглядів 172День тому
मौरी आउछन यस्तो पुराना माटाका ढुङ्गाका घरमा मौरी मुसाको पुवाल भित्र मौरी बस्छन ।
राति पोखरी सङ्कलन केन्द्रमा पोखरा २२ आज तरकारी यस्तो छ ।१४ किलोको तरुल आयो ।रमाइलो भयो
Переглядів 201День тому
राति पोखरी सङ्कलन केन्द्रमा पोखरा २२ आज तरकारी यस्तो छ ।१४ किलोको तरुल आयो ।रमाइलो भयो
गाउँ घरमा च्याउ लगाउने तरिका ।यसरी च्याउ लगाउदा राम्रो हुन्छ ।यसरी आफुलो खानो च्याउ लगाउन सकिन्छ ।
Переглядів 239День тому
गाउँ घरमा च्याउ लगाउने तरिका ।यसरी च्याउ लगाउदा राम्रो हुन्छ ।यसरी आफुलो खानो च्याउ लगाउन सकिन्छ ।
माहुरी आकर्षण गर्ने तरिका मौरी बोलाउने पैसा नलाग्ने ।Bee Trap यसरी मौरी पाल्न सकिन्छ ।
Переглядів 10 тис.14 днів тому
माहुरी आकर्षण गर्ने तरिका मौरी बोलाउने पैसा नलाग्ने ।Bee Trap यसरी मौरी पाल्न सकिन्छ ।
काटिएको ब्रोकाउलीमा रातो माटो र गोबर मिलाएर दलि दियो भने यसरी पुन हागा हाल्छ ।🥦🥦🥦
Переглядів 1,1 тис.21 день тому
काटिएको ब्रोकाउलीमा रातो माटो र गोबर मिलाएर दलि दियो भने यसरी पुन हागा हाल्छ ।
मल बनाउने बिधि। मल सम्बन्धि जानकारी दिदै ।खुम्रो किरा बारे जानकारी दिदै ।
Переглядів 26921 день тому
मल बनाउने बिधि। मल सम्बन्धि जानकारी दिदै ।खुम्मो किरा बारे जनकारी दिदै ।
केराउ खेतीमा सिचाइ हुनु पर्छ ।यसरी पानी हालियो भने गाज धेरै हाल्छन धेरै कोसा हाल्छन फल राम्रो लाग्छ
Переглядів 15628 днів тому
केराउ खेतीमा सिचाइ हुनु पर्छ ।यसरी पानी हालियो भने गाज धेरै हाल्छन धेरै कोसा हाल्छन फल राम्रो लाग्छ
कफी बनाउने चरणमा छ ।कति राम्रो छ कफी
Переглядів 3428 днів тому
कफी बनाउने चरणमा छ ।कति राम्रो छ कफी
केरा खेती कसरी गर्ने ।हावाले पनि नढाल्ने केरा राम्रो केरा छन ।
Переглядів 16028 днів тому
केरा खेती कसरी गर्ने ।हावाले पनि नढाल्ने केरा राम्रो केरा छन ।
सुनतला कसरी ठुला फलाउन सकिन्छ ।सुनतलाको बोटमा कमिलाको पोलो लागेको राम्रो कि नराम्रो ।
Переглядів 127Місяць тому
सुनतला कसरी ठुला फलाउन सकिन्छ ।सुनतलाको बोटमा कमिलाको पोलो लागेको राम्रो कि नराम्रो ।
बादर गाउँ गाउँमा पस्यो ।कस्तो मज्जाले हिडेको बादर
Переглядів 62Місяць тому
बादर गाउँ गाउँमा पस्यो ।कस्तो मज्जाले हिडेको बादर
🐝मौरी आफौ आएका ७ घार भएका मौरीको राम्रो बंश हुनो रछ ।
Переглядів 570Місяць тому
🐝मौरी आफौ आएका ७ घार भएका मौरीको राम्रो बंश हुनो रछ ।
लहरे बालीहरु काक्रो घिरैला करेला बिउहरुको माग भयो ।आज
Переглядів 93Місяць тому
लहरे बालीहरु काक्रो घिरैला करेला बिउहरुको माग भयो ।आज
मटर केराउ खेती गर्ने तरिका यसरी केराउलाइ २ दिनमा उमार्न सकिन्छ । केराउ खेती बाट आम्दानी लिन सकिन्छ
Переглядів 153Місяць тому
मटर केराउ खेती गर्ने तरिका यसरी केराउलाइ २ दिनमा उमार्न सकिन्छ । केराउ खेती बाट आम्दानी लिन सकिन्छ
मौरीको मह काडियो पुस महिनामा यसरी कति राम्रो मह
Переглядів 393Місяць тому
मौरीको मह काडियो पुस महिनामा यसरी कति राम्रो मह
अब किसानले तरकारीमा नम्बर लगाउने ३मिटर भेन्टाको रुखमा किन फल लागेन 🍆🍆कति ठुलो भएको
Переглядів 881Місяць тому
अब किसानले तरकारीमा नम्बर लगाउने ३मिटर भेन्टाको रुखमा किन फल लागेन 🍆🍆कति ठुलो भएको
जुरेली चरीका फुल जस्तै देखिनो सिमि तरकारी मीठो अन्डा जस्तै हुने सिमि कताबाट आयो थाहा छैन ।
Переглядів 94Місяць тому
जुरेली चरीका फुल जस्तै देखिनो सिमि तरकारी मीठो अन्डा जस्तै हुने सिमि कताबाट आयो थाहा छैन ।
ढुङ्गाबाट बनाइएको बाबा कुटी अर्गानिक कफी
Переглядів 643Місяць тому
ढुङ्गाबाट बनाइएको बाबा कुटी अर्गानिक कफी
तरुल घिरौलाको झालमा लगाएको तरुल कति ठुलो तरुल
Переглядів 529Місяць тому
तरुल घिरौलाको झालमा लगाएको तरुल कति ठुलो तरुल
आलु गोडमेल गर्ने तरिका आलु समयमा गोडमेल गरिएन भने गेडा लाग्दैन ।
Переглядів 276Місяць тому
आलु गोडमेल गर्ने तरिका आलु समयमा गोडमेल गरिएन भने गेडा लाग्दैन ।
प्याज लगाउने तरिका यसरी प्याज लगाउदा धेरै फल्छन राम्रो हुन्छ
Переглядів 1,1 тис.Місяць тому
प्याज लगाउने तरिका यसरी प्याज लगाउदा धेरै फल्छन राम्रो हुन्छ
आलु लगाउने सरल तरिका यसरी आलु लगाउदा आलु ठुला धेरै फल्छन टुसा पलाएको आलु राम्रो हुन्छ ।
Переглядів 257Місяць тому
आलु लगाउने सरल तरिका यसरी आलु लगाउदा आलु ठुला धेरै फल्छन टुसा पलाएको आलु राम्रो हुन्छ ।
यसरी तोरी खेती गर्दा धेरै उत्पादन हुन्छ गाईको मल डिएपी पोटा पिना खरानी सिचाइ व्यवस्थापन हुनुपर्छ
Переглядів 83Місяць тому
यसरी तोरी खेती गर्दा धेरै उत्पादन हुन्छ गाईको मल डिएपी पोटा पिना खरानी सिचाइ व्यवस्थापन हुनुपर्छ
हिउदमा लगाउने काउली यसरी लगाउनु पर्छ ।कुलाम लगाउनु पर्छ ।
Переглядів 162Місяць тому
हिउदमा लगाउने काउली यसरी लगाउनु पर्छ ।कुलाम लगाउनु पर्छ ।
तोरी केराउ मटर एकै साथ गर्ने खेती यसरी खेती गर्दा किसानलाई डबल नाफा हुन्छ ।
Переглядів 191Місяць тому
तोरी केराउ मटर एकै साथ गर्ने खेती यसरी खेती गर्दा किसानलाई डबल नाफा हुन्छ ।
उखु खेती गरेर एउटा सानो परिवार पाल्न सकिन्छ ।उखु खानुका फाइदा यस्ता छन ।
Переглядів 56Місяць тому
उखु खेती गरेर एउटा सानो परिवार पाल्न सकिन्छ ।उखु खानुका फाइदा यस्ता छन ।

КОМЕНТАРІ

  • @JanakBaral-fh6om
    @JanakBaral-fh6om 10 годин тому

    🎉

  • @Nechali-u4p
    @Nechali-u4p 2 дні тому

    Namaste sir 🙏 यता इलाममा खुश बहादुर खुलाल काकाको तोरी बारी हेर्नु भो भने सर छक्क पर्नु हुन्छ 12 सय डोको मल छरेको रे दाँया हेर्यो तोरी बाँया हेर्यो तोरी अघि हेर्यो तोरी पछि हेर्यो तोरी आँखाले जहाँसम्म भ्याउछ तोरीनै तोरी सर

  • @Nechali-u4p
    @Nechali-u4p 3 дні тому

    नमस्कार सर 🙏 यो अकबरेको हागाहरू नकाटदा पनि फल्छ काटदा पनि मजाले फल्छ भनौ कालो बिरालु र बिरालु कालो भने जस्तै हो सर

  • @Nechali-u4p
    @Nechali-u4p 4 дні тому

    नमस्कार सर 🙏 हुने बेलामा टुनीको घारमा मात्र होइन मौरीनै नाथे त जुनसुकै काठमा नबस्ने कुरै आउदैन यता खड़का बाबैले चोयाको तिन दर्जन डल्लो घार बुनेर गोबरले लिपलाप पारेर मौरी आरमले पाली राख्याछन्

  • @KhadkaJhakote
    @KhadkaJhakote 4 дні тому

    Mauri palan garnuhune krisak haruko bank ho vannuvax hai ma uhaharulai dhanebad Dina chahe la ok 👍👍🙏🙏

  • @JanakBaral-fh6om
    @JanakBaral-fh6om 6 днів тому

    Tarika ramro ho

  • @JanakBaral-fh6om
    @JanakBaral-fh6om 6 днів тому

    RAm dai

  • @JanakBaral-fh6om
    @JanakBaral-fh6om 6 днів тому

    Susila

  • @JanakBaral-fh6om
    @JanakBaral-fh6om 6 днів тому

    Vina ju

  • @JanakBaral-fh6om
    @JanakBaral-fh6om 6 днів тому

    Dharma damix

  • @JanakBaral-fh6om
    @JanakBaral-fh6om 6 днів тому

    Badri ba

  • @JanakBaral-fh6om
    @JanakBaral-fh6om 6 днів тому

    Ramro x

  • @JanakBaral-fh6om
    @JanakBaral-fh6om 6 днів тому

    डामियो मेरो garma आयो mauri

  • @GyanPrasadBhandari-o4b
    @GyanPrasadBhandari-o4b 6 днів тому

    Yasta ghaar kinna dinu hunxaki hunna ?

  • @Nechali-u4p
    @Nechali-u4p 7 днів тому

    नमस्कार सर 🙏 मौरीले मन पराउने भनेकै मुड़े घार हो , मौरीको लागी जति धेरै मुड़े घार बनाए पनि कमै हुन्छ , घार बनाउदै राख्नु पर्छ मौरी त आको आई आको आई चारै तिर मौरीनै मौरी क्या रमाईलो हुन्छ सर

  • @rambahdur3010
    @rambahdur3010 9 днів тому

    चेउको बीउ कहाँ पाईछ सर

    • @AgroBaral
      @AgroBaral 6 днів тому

      भोटनरीमा पाइन्छ सर

  • @Nechali-u4p
    @Nechali-u4p 10 днів тому

    आ सर मौरीनै नाथे त कति आउँछन् कति जान्छन् हिसाब किताब गर्ने कस्लाई फुर्सद हुन्छर यतातिर ढुंगाको चेपचाप घर भित्र कुना काप्चातिर किराले अनि Woodpeaker ले दुलो पारेको बाँसमा मौरीनै मौरी छन् उता हेर्यो मौरी एता हेर्यो मौरी भनौ चारैतिर मौरीनै मौरी सर

  • @Nechali-u4p
    @Nechali-u4p 11 днів тому

    यता गाउँमा एउटै तरूल 35 किलोको फलाएछ गजब बहादुर लुइँटेल काकाले 14 केजीको तरूल धेरै सानो हो सर

  • @nembangchandra25
    @nembangchandra25 11 днів тому

    Great sharing 👍🙏

  • @Nechali-u4p
    @Nechali-u4p 12 днів тому

    नमस्कार सर 🙏 यो चयाउलाई हाम्रो तिर मेहेनत गरेर रोप्नु पर्दैन रूखको मक्किएको ठुटा भरी भरी पलाउँछ भनौ जंगलै भरि चयाउनै च्याउ मान्छेहरूले त्यती वास्ता गर्दैनन् पछी कुहिएर गनाउछन् अनि दुई चार महिना जंगल नपस्दा हुन्छ

  • @S.M.L-h8f
    @S.M.L-h8f 12 днів тому

    Dami

  • @buddhimansubba2431
    @buddhimansubba2431 12 днів тому

    Hawako kura jotuwa

  • @Happy62731
    @Happy62731 13 днів тому

    मोैरि घारमा होइन तिम्रो युटुबमा भिउज पक्कै अाउछ😂😂😂😂

  • @DJBeeKeeping
    @DJBeeKeeping 13 днів тому

    ❤❤🐝🐝❤️❤️

  • @dhan2275
    @dhan2275 13 днів тому

    Nice video

  • @premkumarrai7338
    @premkumarrai7338 13 днів тому

    धेरै लामो घार बनाउनु भयोत

  • @LilaRai-zz6es
    @LilaRai-zz6es 13 днів тому

    के के न होला भनेको त 😂😂😂😊

  • @Nechali-u4p
    @Nechali-u4p 14 днів тому

    यो घारमा मौरी आउला जस्तो छैन किनकि अत्तिनै सानो भो सर

  • @Samir_vlog_ff
    @Samir_vlog_ff 14 днів тому

    Yo Kun kat ho

    • @Nechali-u4p
      @Nechali-u4p 6 днів тому

      @@Samir_vlog_ff नेभारा होला

  • @Motatimraihu-w1f
    @Motatimraihu-w1f 14 днів тому

    यो कुन काठ होनि? भित्र पुरै दुलो बनाउन मिल्ने रहेछ

  • @Nechali-u4p
    @Nechali-u4p 23 дні тому

    सर माटो त रातोनै चाहिन्छ भन्ने छैन फुस्रो र कालो माटो गोबरसित मुछेर दलिदिनु पर्छ काउली त क्या गजबले आउँछ यानिकी फस्टाउछ

  • @NarbdrchettriNarbdrchettri
    @NarbdrchettriNarbdrchettri 28 днів тому

    Oi chikne muji jatha tero kutai khane din aba dherai xaina toh dherai batho bhayera nkehi najani krisaklai oralo lagne sikshya didaixas yesaile aba first 2. 4 haath majale vetxas ani tero ram dhulai hunxa

  • @Nechali-u4p
    @Nechali-u4p 28 днів тому

    केराउ खेती त मजाले फस्टाएछ हरियो देखी पहेंलो रंगमा बिस्तारै परिणत हँदै रहेछ तर पनि सोंचे भन्दा ज्यादा उत्पादन नदिने कुरामा म सहमत छैन भन्थ्यो छल बहादुर नाक चुचे बाहुन काकाले

  • @Nechali-u4p
    @Nechali-u4p 29 днів тому

    यो कफि वफिको कुरा त्यसतै हो सर डल्ले वल्ले खुर्सानीको कुरा गर्दा उत्तम होला

  • @ashokgurung2205
    @ashokgurung2205 Місяць тому

    कसरि आउछ मौर

    • @AgroBaral
      @AgroBaral 29 днів тому

      म भिडियो बनाउ छु सर

  • @Nechali-u4p
    @Nechali-u4p Місяць тому

    नमस्कार सर 🙏यता हाम्रो गाउँमा चतुर मान खुलाल काकाले जोड़ तोड़ले केराको खेती गरिराछ तर यो पाली के भो के भो Banana फलेर मरेछ भन्थ्यो झ्याक्ने काकाले

  • @DivyaSunar-i6u
    @DivyaSunar-i6u Місяць тому

    Dami x Bhai

  • @bibekmahat9314
    @bibekmahat9314 Місяць тому

    mulye katti hola hajur

  • @Nechali-u4p
    @Nechali-u4p Місяць тому

    नमस्कार सर 🙏 सुन्तलाको फेदमा वरिपरी खनेर दस दस डोको राँगाको मल लाउनु पर्छ april महिनामा अनि हेरचार राम्रो गर्नुपर्छ सुन्तला भोकटे जत्रो नफल्ने कुरै आउँदैन सर

  • @nembangchandra25
    @nembangchandra25 Місяць тому

    Wow, kati dher falechha suntala😮👍

  • @Nechali-u4p
    @Nechali-u4p Місяць тому

    नमस्कार सर 🙏 यदि बाँदरले खेतीपाती नष्ट गर्दैछ भने उपया छ ठिक गर्ने त्यो हो खँदुवा अर्थात भरूवा बन्दुक बारूद गोलाको समस्या भए यसो गर्नुस सर 5 बट्टा match box को ठूलो एक फायर हुन्छ गोलीको त्यति खाँचो नहोला पुरानो गाड़ीको battery को भित्र पटि हुन्छ हमेशा loaded भरूवा gun ready राख्नुस बाँदर आयो कि ठ्याङ पारी हाल्नोस समस्याको समाधान 75% हुन्छ

  • @Nechali-u4p
    @Nechali-u4p Місяць тому

    नमस्कार सर 🙏 6 , 7 घार मौरीको के कुरा गर्नु यता मुड़े घारमा 100 देखि 120 घार मौरी पालन गर्ने छेत्री काकाहरू छन् मह बेचेर हजार पति बाट लाख पति हुने क्रम जारीनै छ

  • @Nechali-u4p
    @Nechali-u4p Місяць тому

    नमस्ते सर यो लहरे वालीको बिउ बिजन यता चतुर मान कार्की ध्वाँसे काकाकोमा लछेप्रोई छन् कस्लाई चाहिन्छ आउनु अनि लानु भन्थ्यो बजिया काकाले

  • @Nechali-u4p
    @Nechali-u4p Місяць тому

    नमस्कार सर 🙏 यो केराउ उम्रिनु दुई दिनको के कुरा गर्नु एकै रातमा यता ध्वाँसे बलराम धिमाल काकाको बारी भरि उम्रि राछ यसपाली केराउबाट भने जस्तो आम्दानी नहुने त कुरै आउँदैन भन्थ्यो बजिया काकाले

  • @nembangchandra25
    @nembangchandra25 Місяць тому

    Great sharing 👏❤🎉 6:40

  • @NarbdrchettriNarbdrchettri
    @NarbdrchettriNarbdrchettri Місяць тому

    Yo mula hawasing chikne jatha bekar ma batho hunxa aruko mauri kadne kaam nagar mauri bijok hunxa jadoma hoina bhane nikat bhabisyama tero yasto kutai hunxaki teti bela talai thaha hunxa.

  • @dolraj1203
    @dolraj1203 Місяць тому

    हजुर पहिला आफ्नु घर मा हरियो साग सब्जी खाने बानी बसालौ रहेको बेच्बिख्न गर्नु होस ल

  • @user-nx5jj3iz2v
    @user-nx5jj3iz2v Місяць тому

    कस्तो पागल पन हो यो कसलौ मौरि काड्छ यो रातीमा बासमा भएको जिबलाइ दुख दिने तिमिहरु सुतेको बेला जबरजस्ती उठाएर हिडायो भने कस्तो हुन्छ

  • @Motatimraihu-w1f
    @Motatimraihu-w1f Місяць тому

    माहुरी लाई कुच्चो ले राम्रो सङ झरेर चाका निकाल्नु पर्छ ,! महुरी मोर्यो भन्ने माहुरी को संख्या घटछ ,,, एउटा महुरी मोर्यो भन्ने 7 वाट गाई मारेको पाप लाग्छ रे

  • @Nechali-u4p
    @Nechali-u4p Місяць тому

    नमस्कार सर 🙏 यो पुस ठण्डी महिना जाड़ो छ मौरी काड़नु नहुने हो मौरीले जाड़ो महिनामा खाँदै बस्नुको निम्ति मह जम्मा गरेको हुन्छ अब आधा मह फर्काई दिनु परयो मौरीलाई त्यो मह खाँदै कतै बाँची पो हाल्छकी