Rasic Archives
Rasic Archives
  • 194
  • 56 992
म्लाङगैको आपा (कथा) । कथाकारः भक्त स्याङतान । डम्फूको आत्मालाप (कथासंग्रह) बाट । Bhaka Syangtan
भक्त स्याङतानले लेख्नुभएका एघार कथा समावेश गरी डम्फूको आत्मालाप कथासंग्रह प्रकाशित छ । यसमा रहेको एक कथा जलजला सुन्न सक्नुहुनेछ । अन्य कथा पनि आगामी दिनमा राख्ने नै छु । सुनेर प्रतिक्रिया दिनुहोला ।
Переглядів: 32

Відео

जलजला (कथा) । कथाकारः भक्त स्याङतान । डम्फूको आत्मालाप (कथासंग्रह) बाट । JALJALA By Bhaka Syangtan
Переглядів 412 місяці тому
भक्त स्याङतानले लेख्नुभएका एघार कथा समावेश गरी डम्फूको आत्मालाप कथासंग्रह प्रकाशित छ । यसमा रहेको एक कथा जलजला सुन्न सक्नुहुनेछ । अन्य कथा पनि आगामी दिनमा राख्ने नै छु । सुनेर प्रतिक्रिया दिनुहोला ।
ऐँठन (उपन्यास), भाग १५ (अन्तिम भाग) । उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
Переглядів 2692 місяці тому
दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐँठन । प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. उपन्यासकारः विवेक ओझा वाचनः डम्बर रसिक भारती
ऐँठन (उपन्यास), भाग १४ । उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
Переглядів 2712 місяці тому
दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐँठन । प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. उपन्यासकारः विवेक ओझा वाचनः डम्बर रसिक भारती
ऐँठन (उपन्यास), भाग १३ । उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
Переглядів 4842 місяці тому
दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐँठन । प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. उपन्यासकारः विवेक ओझा वाचनः डम्बर रसिक भारती
ऐँठन (उपन्यास), भाग १२ । उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
Переглядів 4652 місяці тому
दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐँठन । प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. उपन्यासकारः विवेक ओझा वाचनः डम्बर रसिक भारती
ऐँठन (उपन्यास), भाग ११ । उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
Переглядів 2672 місяці тому
दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐँठन । प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. उपन्यासकारः विवेक ओझा वाचनः डम्बर रसिक भारती
ऐँठन (उपन्यास), भाग १० । उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
Переглядів 4282 місяці тому
दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐँठन । प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. उपन्यासकारः विवेक ओझा वाचनः डम्बर रसिक भारती
ऐँठन (उपन्यास), भाग ९ । उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
Переглядів 3062 місяці тому
दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐँठन । प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. उपन्यासकारः विवेक ओझा वाचनः डम्बर रसिक भारती
ऐँठन (उपन्यास), भाग ८। उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
Переглядів 4442 місяці тому
दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐँठन । प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. उपन्यासकारः विवेक ओझा वाचनः डम्बर रसिक भारती
ऐँठन (उपन्यास), भाग ७। उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
Переглядів 2372 місяці тому
दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐँठन । प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. उपन्यासकारः विवेक ओझा वाचनः डम्बर रसिक भारती
ऐँठन (उपन्यास), भाग ६। उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
Переглядів 2772 місяці тому
दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐँठन । प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. उपन्यासकारः विवेक ओझा वाचनः डम्बर रसिक भारती
ऐँठन (उपन्यास), भाग ५ । उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
Переглядів 4293 місяці тому
दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐँठन । प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. उपन्यासकारः विवेक ओझा वाचनः डम्बर रसिक भारती
ऐँठन (उपन्यास), भाग ४ । उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
Переглядів 5223 місяці тому
दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐँठन । प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. उपन्यासकारः विवेक ओझा वाचनः डम्बर रसिक भारती
ऐँठन (उपन्यास), भाग ३ । उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
Переглядів 4493 місяці тому
दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐँठन । प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. उपन्यासकारः विवेक ओझा वाचनः डम्बर रसिक भारती
ऐँठन (उपन्यास), भाग २ । उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
Переглядів 9453 місяці тому
ऐँठन (उपन्यास), भाग २ । उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
ऐँठन (उपन्यास), भाग १ । उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
Переглядів 2,5 тис.3 місяці тому
ऐँठन (उपन्यास), भाग १ । उपन्यासकारः विवेक ओझा । Ainthan by Bibek Ojha
आफ्नै आँखाको लयमा, भाग १७ (लेखक र झरेको पात) । लेखकः खगेन्द्र संग्रौला ।
Переглядів 733 місяці тому
आफ्नै आँखाको लयमा, भाग १७ (लेखक र झरेको पात) । लेखकः खगेन्द्र संग्रौला ।
आफ्नै आँखाको लयमा, भाग १६ (मेरो घाम जो अस्तायो) । लेखकः खगेन्द्र संग्रौला
Переглядів 833 місяці тому
आफ्नै आँखाको लयमा, भाग १६ (मेरो घाम जो अस्तायो) । लेखकः खगेन्द्र संग्रौला
आफ्नै आँखाका लयमा, भाग १५ (...स्तम्भ लेखनः एक वकयात्रा) । लेखकः खगेन्द्र संग्रौला
Переглядів 643 місяці тому
आफ्नै आँखाका लयमा, भाग १५ (...स्तम्भ लेखनः एक वकयात्रा) । लेखकः खगेन्द्र संग्रौला
आफ्नै आँखाका लयमा, भाग १४ (स्तम्भ लेखनः एक वकयात्रा) । लेखकः खगेन्द्र संग्रौला
Переглядів 853 місяці тому
आफ्नै आँखाका लयमा, भाग १४ (स्तम्भ लेखनः एक वकयात्रा) । लेखकः खगेन्द्र संग्रौला
आफ्नै आँखाको लयमा, भाग १३ (सम्झनामा पारिजात दिदी) । लेखकः खगेन्द्र संग्रौला ।
Переглядів 453 місяці тому
आफ्नै आँखाको लयमा, भाग १३ (सम्झनामा पारिजात दिदी) । लेखकः खगेन्द्र संग्रौला ।
आफ्नै आँखाको लयमा, भाग १२ (परिचयविहीन परिचय) । लेखकः खगेन्द्र संग्रौला । Khagendra Sangraula
Переглядів 1123 місяці тому
आफ्नै आँखाको लयमा, भाग १२ (परिचयविहीन परिचय) । लेखकः खगेन्द्र संग्रौला । Khagendra Sangraula
आफ्नै आँखाको लयमा, भाग ११ (कतारमा लुमा आतंक, ऊँटको सिकारसँग लुमा) । लेखकः खगेन्द्र संग्रौला ।
Переглядів 1063 місяці тому
आफ्नै आँखाको लयमा, भाग ११ (कतारमा लुमा आतंक, ऊँटको सिकारसँग लुमा) । लेखकः खगेन्द्र संग्रौला ।
आफ्नै आँखाको लयमा, भाग १० (....कतार घुमेर) । लेखकः खगेन्द्र संग्रौला । Aafnai Aakhako Layama
Переглядів 593 місяці тому
आफ्नै आँखाको लयमा, भाग १० (....कतार घुमेर) । लेखकः खगेन्द्र संग्रौला । Aafnai Aakhako Layama
आफ्नै आँखाको लयमा, भाग ९ (....कतार घुमेर) । लेखकः खगेन्द्र संग्रौला । Qatae Ghumera by Khagendra
Переглядів 513 місяці тому
आफ्नै आँखाको लयमा, भाग ९ (....कतार घुमेर) । लेखकः खगेन्द्र संग्रौला । Qatae Ghumera by Khagendra
आफ्नै आँखाको लयमा, भाग ८ (कतार घुमेर) । लेखकः खगेन्द्र संग्रौला । Qatar Ghumera by Khagendra
Переглядів 1043 місяці тому
आफ्नै आँखाको लयमा, भाग ८ (कतार घुमेर) । लेखकः खगेन्द्र संग्रौला । Qatar Ghumera by Khagendra
आफ्नै आँखाको लयमा, भाग ७ (आइरन गेट र रेस्टिकेट) । लेखकः खगेन्द्र संग्रौला । बोलीः डम्बर रसिक भारती ।
Переглядів 1073 місяці тому
आफ्नै आँखाको लयमा, भाग ७ (आइरन गेट र रेस्टिकेट) । लेखकः खगेन्द्र संग्रौला । बोलीः डम्बर रसिक भारती ।
आफ्नै आँखाको लयमा, भाग ६ (जुन हो बेबकुफ) । लेखकः खगेन्द्र संग्रौला । Khagendra sangraula
Переглядів 953 місяці тому
आफ्नै आँखाको लयमा, भाग ६ (जुन हो बेबकुफ) । लेखकः खगेन्द्र संग्रौला । Khagendra sangraula
आफ्नै आँखाको लयमा, भाग ५ (असल सहयात्री, विफल नेता) । लेखकः खगेन्द्र संग्रौला । Khagendra Sangraula
Переглядів 893 місяці тому
आफ्नै आँखाको लयमा, भाग ५ (असल सहयात्री, विफल नेता) । लेखकः खगेन्द्र संग्रौला । Khagendra Sangraula

КОМЕНТАРІ

  • @joyousboy77
    @joyousboy77 10 днів тому

    Part 2 finished

  • @joyousboy77
    @joyousboy77 10 днів тому

    Part 1 finished

  • @joyousboy77
    @joyousboy77 14 днів тому

    A lot of views will arrive at your channel, as time matures....ekdam raamro baachan, achyut ghimire paxi manpareko bachan tapaiko nai ho

  • @Hindidubmovies-w7t
    @Hindidubmovies-w7t 16 днів тому

    Namasta dai ❤❤❤

  • @milanlamsal
    @milanlamsal Місяць тому

    Suru dekhi antim samma sune. Kahani dekhe bhogekai bhae ni barnan garne shaili ra shabda haru le aang jiring banayo. Its clearly one of the best book written in Nepali language. Bachan pani dherai ramro xa.

  • @ambikadahal2519
    @ambikadahal2519 Місяць тому

    म मोरङ्ग बाट सुनिरहेको छु आख्यान र वाचन दुबै कर्ण प्रिय छ्न्।

  • @sushmasharma2733
    @sushmasharma2733 Місяць тому

    Yesari sakiyo upanayas oho😢 dherai dhanyabd hajur ko aawaj ekdamai raamro chh maile aaja 15 bhaag sunesake antim yesari hunx lageko thena😢

  • @narendrachaulagai
    @narendrachaulagai Місяць тому

    Ma parsa bata sundai xu ramro xa

  • @narendrachaulagai
    @narendrachaulagai Місяць тому

    sarai man xoyo❤❤🎉🎉🎉

  • @Hindidubmovies-w7t
    @Hindidubmovies-w7t 2 місяці тому

    Dai tapai ko vidio sunna ta ramilo lagacha tara dounlod garna milne ne banauna dai online ma basa ra matra sunna na pune dai tasaylai maro binamra aanurodh dai dounlod garna ne milne ne banaunu na hai dai Love from gorkha❤❤

    • @RasicArchives
      @RasicArchives Місяць тому

      प्रविधिमा जानकारी नभएर हो । कति त डाउनलोड गर्न मिल्छ होला ।

    • @sushmasharma2733
      @sushmasharma2733 Місяць тому

      download garna milne banauna hai batomaa hidda hjrko aawaj sunera hidna milos

  • @SarojKhatri-jn7yz
    @SarojKhatri-jn7yz 2 місяці тому

    ❤❤❤❤❤

  • @enjoynepal9296
    @enjoynepal9296 2 місяці тому

    Tapaiko video ko picture eutai xa vaag vaag ma halnu vaxa tara repetitive content le monitize huna paudaina ..soo hosiyar hunus

    • @RasicArchives
      @RasicArchives 2 місяці тому

      @@enjoynepal9296 Thanks for suggestion.

  • @smtb8198
    @smtb8198 3 місяці тому

    Aru part upload garnu na please

    • @RasicArchives
      @RasicArchives 3 місяці тому

      अब केही दिनमा है ।

  • @siddhisworlamichhane3354
    @siddhisworlamichhane3354 3 місяці тому

    ua-cam.com/video/if5dKWHhSVI/v-deo.htmlsi=8G06GYuFoBKhDXTj

  • @rameshneupane191
    @rameshneupane191 3 місяці тому

    ❤❤❤

  • @radhikakalpit1296
    @radhikakalpit1296 3 місяці тому

    राम्रो छ । आवाज अलि कम भयो ।

  • @santoshacharya6660
    @santoshacharya6660 3 місяці тому

    Yo book paxi firfire bachan garnu na sir

  • @RasicArchives
    @RasicArchives 3 місяці тому

    सुनेर प्रतिक्रिया दिनुहोला । आगामी दिनमा सुधारका लागि सहयोग हुनेछ । तपाईंले सुन्नुहुन्छ भनेरै मिहिनेत गरेको हुँ । कहाँबाट को को नियमित सुनिरहनुभएको छ, जानकारी दिनुभए आभारी हुने थिएँ ।

  • @sureshrai1881
    @sureshrai1881 3 місяці тому

    Tapaiko voice, piano ko mild music sabai raamro chha. Keep posting. We are loving it

    • @RasicArchives
      @RasicArchives 3 місяці тому

      धेरै धेरै धन्यवाद, निरन्तर सहयात्राको अपेक्षा गरेको छु ।

  • @SureshRai-vn9xb
    @SureshRai-vn9xb 3 місяці тому

    कन्टिन्यु गर्नुहोला ! शुभकामना

  • @IndiraKoyee
    @IndiraKoyee 4 місяці тому

    Kasto mitho katha

  • @IndiraKoyee
    @IndiraKoyee 4 місяці тому

    ❤❤❤❤

  • @IndiraKoyee
    @IndiraKoyee 4 місяці тому

    एक्दम मीठो बाचन हजुर म सुरु भाग 1 देखि नै सुन्दै आइरहेको छु हाल कतार बाट❤❤❤

  • @IndiraKoyee
    @IndiraKoyee 4 місяці тому

    ❤❤❤❤❤

  • @IndiraKoyee
    @IndiraKoyee 4 місяці тому

    ❤❤❤

  • @BaibhavBharati
    @BaibhavBharati 4 місяці тому

    It's fine

  • @ranginsansar4755
    @ranginsansar4755 4 місяці тому

    सर सम्झनाका गिति यात्राहरू भन्ने आख्यान वाचन भएर सिद्धिएको हो।

    • @RasicArchives
      @RasicArchives 4 місяці тому

      सिद्धिएको छैन । रेकर्ड भएका भाग हाल नभेटिएकाले यहाँ राख्न नसकिएको हो । पछि भेटिएमा राख्नेछौँ ।

  • @IndiraKoyee
    @IndiraKoyee 4 місяці тому

    😢😢😢😢😢😢😢

  • @IndiraKoyee
    @IndiraKoyee 4 місяці тому

    ❤❤❤❤

  • @IndiraKoyee
    @IndiraKoyee 4 місяці тому

    ❤❤❤❤

  • @IndiraKoyee
    @IndiraKoyee 4 місяці тому

    Kasto chhito sakiye chha kahile nasakiyos jasto lageko thyo😊

    • @RasicArchives
      @RasicArchives 4 місяці тому

      @@IndiraKoyee सबै सुन्नुभएकामा धन्यवाद ।

  • @IndiraKoyee
    @IndiraKoyee 4 місяці тому

    ❤❤❤❤

  • @IndiraKoyee
    @IndiraKoyee 4 місяці тому

    Karti man chhune katha❤❤

  • @IndiraKoyee
    @IndiraKoyee 4 місяці тому

    ❤❤❤❤

  • @IndiraKoyee
    @IndiraKoyee 4 місяці тому

    Kahile dekhi khoji raheko the madam sir ko ma upanyas sunna ko lagi ❤❤❤

  • @IndiraKoyee
    @IndiraKoyee 4 місяці тому

    अब म येतातिर लागे नोबेल सुन्न❤❤❤

  • @IndiraKoyee
    @IndiraKoyee 4 місяці тому

    Mitho katha

  • @UmeshPoudel-mk6ui
    @UmeshPoudel-mk6ui 4 місяці тому

    Nice

  • @pawanpandey9090
    @pawanpandey9090 5 місяців тому

    Last part Pani aile nai rakhdinu na sir Wait garna garo parxa

  • @pawanpandey9090
    @pawanpandey9090 5 місяців тому

    Next part please!!

  • @ranginsansar4755
    @ranginsansar4755 5 місяців тому

    मिठो तथा उच्च क्वालिटी युक्त आवाजमा उपन्यास सुन्न पाउँदा एकदमै खुशी छु।

  • @majorvlogs522
    @majorvlogs522 6 місяців тому

    अच्युत घिमिरे सर को लवज र आवज सङ्ग मिल्ने अवाज ❤❤

  • @dinashrestha7119
    @dinashrestha7119 7 місяців тому

    सगुणको कुरा त साह्रै हाँसो लाग्दो रहेछ😮 मदन दाईको उ बेलाको हालत सम्झि सम्झि हाँसो नै रूकेन ।

  • @KrishnaSingh-sx1ew
    @KrishnaSingh-sx1ew 8 місяців тому

    सारै मिठा छन शब्दरसहरु अनि बाेल्ने सैलिपनि अति उत्कृष्ट लाग्याे। रचित अनि वाचक ज्यु प्रति काेटिकाेटि प्रणाम💕🙏🙏

  • @shantarajshakya7061
    @shantarajshakya7061 9 місяців тому

    सायद ०२७/२८ सालमा हात परेर पनि पढन मौका नजुडेको । ध्यान दिएर पुरै सुनें । उपन्यास लेखन त राम्रै छ । साथै वाचन पनि मिठो छ । अच्यूत घिमिरेको वाचन सुन्नै सक्दैन । कृष्ण अर्यालको वाचन पनि राम्रो छ । अब डोरबहादुर विष्टको सोतला सुन्ने रहर छ । पुस्तक आफू संग भए पनि आँखाको कारण पढन समस्या छ ।❤❤❤❤

  • @explorewonderlandl3784
    @explorewonderlandl3784 10 місяців тому

  • @Chitranepali88
    @Chitranepali88 10 місяців тому

    Tapaiko katha Sabiai sunera afailai tapaiko Samuel dherai sano paya

  • @BasantaAdhikarj-jq9pn
    @BasantaAdhikarj-jq9pn 11 місяців тому

    अत्यन्तै सुमधुर भावुक द्रौपदी प्रस्तुति ✍️❤️🙏

  • @BasantaAdhikarj-jq9pn
    @BasantaAdhikarj-jq9pn 11 місяців тому

    अत्यन्त राम्रो 📝

  • @BasantaAdhikarj-jq9pn
    @BasantaAdhikarj-jq9pn 11 місяців тому

    अत्यन्त सुन्दर