ItsKbTube
ItsKbTube
  • 61
  • 52 637

Відео

सरकारमा के कुर्सी हल्लाउन बसेको हो भन्दै गर्जिए ज्ञानेन्द्र शाही
Переглядів 421 день тому
सरकारमा के कुर्सी हल्लाउन बसेको हो भन्दै गर्जिए ज्ञानेन्द्र शाही
सुमना श्रेष्ठ : चार बर्षमा सक्नुपर्ने Bachelor कति बर्षमा सक्ने हो ?
Переглядів 421 день тому
सुमना श्रेष्ठ : चार बर्षमा सक्नुपर्ने Bachelor कति बर्षमा सक्ने हो ?
प्रतिनिधि सभा बैठकमा पुर्व मन्त्री आलेको आग्रह
Переглядів 135Місяць тому
प्रतिनिधि सभा बैठकमा पुर्व मन्त्री आलेको आग्रह
ओलीलाई सुमनाको प्रश्न प्रधानमन्त्रीको कार्यक्षमता भएन भन्न किन नमिल्ने
Переглядів 10Місяць тому
ओलीलाई सुमनाको प्रश्न प्रधानमन्त्रीको कार्यक्षमता भएन भन्न किन नमिल्ने
मानविकीमा त्रिविको आधा विद्यार्थी आर आर क्याम्पसले पढाइरहेको छ प्राडा शाक्य । Kushum Shakya
Переглядів 40Місяць тому
#KushumShakya #TURR #RRCampus #CampusDay #64thCampusDay #RRDay क्याम्पसको ६४औँ वार्षिक दिवस भव्यताका साथ सम्पन्न । rrlc.tu.edu.np/posts/pfbid02weoCU2rGtx6nwFuXhAe71684jtdX5QqVPCLEavagEFBSmqsbdNiqimU6KR23FTNQl?rdid=2SbYRFVAES9yZylS
६४औँ वार्षिक दिवस समारोह २०८१
Переглядів 32Місяць тому
#RRCampus #CampusDay #64thCampusDay #RRDay क्याम्पसको ६४औँ वार्षिक दिवस भव्यताका साथ सम्पन्न । rrlc.tu.edu.np/posts/pfbid02weoCU2rGtx6nwFuXhAe71684jtdX5QqVPCLEavagEFBSmqsbdNiqimU6KR23FTNQl?rdid=2SbYRFVAES9yZylS
देश यो मर्न दिन्न म कविता : राम प्रसाद ज्ञवाली । कविता
Переглядів 42Місяць тому
#RRCampusFSU #ProfRamPrasadGyawali स्वतन्त्र विद्यार्थी युनियन आर आर क्याम्पसले आयोजनामा भएको सीमा अतिक्रण विषयमा कविता प्रस्तुत गर्नुहुदै प्रा. राम प्रसाद ज्ञवाली
युवाहरूले तपाईं बूढो मान्छेहरूले बोलाएको ठाउँमा मात्र जाने भन्दै अपशब्द प्रयोग गरे: सोविता गौतम
Переглядів 7Місяць тому
युवाहरूले तपाईं बूढो मान्छेहरूले बोलाएको ठाउँमा मात्र जाने भन्दै अपशब्द प्रयोग गरे: सोविता गौतम
विश्व प्रकाशले खोले पोल रविको पार्टी खोल्नु अगाडि खुलेका फाइल मैले खोलेको "रमाइलो झुट"
Переглядів 2,7 тис.2 місяці тому
विश्व प्रकाशले खोले पोल रविको पार्टी खोल्नु अगाडि खुलेका फाइल मैले खोलेको "रमाइलो झुट"
विश्वश्वविद्धालयमा दलिय राजनीतिकरण अन्त्य गर्नै पर्छ : शिक्षा मन्त्री भट्टराई
Переглядів 2332 місяці тому
विश्वश्वविद्धालयमा दलिय राजनीतिकरण अन्त्य गर्नै पर्छ : शिक्षा मन्त्री भट्टराई
बाइक पार्किङ नगर्नु भन्दा नामानेको भन्दै खनिएको ढलमा हालेपछि बागबजार दिनभर तनावग्रस्त
Переглядів 402 місяці тому
बाइक पार्किङ नगर्नु भन्दा नामानेको भन्दै खनिएको ढलमा हालेपछि बागबजार दिनभर तनावग्रस्त
रामहरि प्रति पुर्व शिक्षा मन्त्री सुमनाको आक्रोश: उपसभामुखलाई मानवतस्कर भनेर मिडिया ट्राइल नगरियोस्
Переглядів 1,9 тис.2 місяці тому
रामहरि प्रति पुर्व शिक्षा मन्त्री सुमनाको आक्रोश: उपसभामुखलाई मानवतस्कर भनेर मिडिया ट्राइल नगरियोस्
सोविता गौतमलाई बोल्न नदिए पछी रास्वपाका सन्तोष परियारले मागे समय
Переглядів 6712 місяці тому
सोविता गौतमलाई बोल्न नदिए पछी रास्वपाका सन्तोष परियारले मागे समय
How to Fill-up TU Exam Online Form Step By Step Process || TU FOHSS || Semester Exam form| RR Campus
Переглядів 3,3 тис.3 місяці тому
How to Fill-up TU Exam Online Form Step By Step Process || TU FOHSS || Semester Exam form| RR Campus
संसदमै पुर्वमन्त्री आलेको चेतावनी "डोटीमा कुनै दुर्घटना घटे मन्त्रीलाई छोड्दैनौ"
Переглядів 23 тис.3 місяці тому
संसदमै पुर्वमन्त्री आलेको चेतावनी "डोटीमा कुनै दुर्घटना घटे मन्त्रीलाई छोड्दैनौ"
संसदमा उठ्यो बाराका क्याम्पस प्रमुख हत्याको मुद्दा
Переглядів 423 місяці тому
संसदमा उठ्यो बाराका क्याम्पस प्रमु हत्याको मुद्दा
भ्रष्टाचार नियन्त्रण गर्न बालेन शाह जस्तो मान्छे अख्तियारमा निर्वाचित गरौं : डा.सिके राउत
Переглядів 374 місяці тому
भ्रष्टाचार नियन्त्रण गर्न बालेन शाह जस्तो मान्छे अख्तियारमा निर्वाचित गरौं : डा.सिके राउत
त्रि.वि.बारेका प्रश्न र इन्ट्रन्सिपको विषयमा यसो भनिन शिक्षामन्त्री सुमनाले @itsKbiTube
Переглядів 6075 місяців тому
त्रि.वि.बारेका प्रश्न र इन्ट्रन्सिपको विषयमा यसो भनिन शिक्षामन्त्री सुमनाले @itsKbiTube
Online Orientation use of Library RR Campus MA First Semester
Переглядів 1336 місяців тому
Online Orientation use of Library RR Campus MA First Semester
How to use MS user ID । RR Campus MA Online Orientation Class of
Переглядів 1817 місяців тому
How to use MS user ID । RR Campus MA Online Orientation Class of
How to fill up MA Admission form of RR Campus TU 2023
Переглядів 2008 місяців тому
How to fill up MA Admission form of RR Campus TU 2023
How to fill up entrance form of TU || MA ||BCA|| RR Campus
Переглядів 74110 місяців тому
How to fill up entrance form of TU || MA ||BCA|| RR Campus
Gunad Dashain 2080 || गुनड दशै २०८०|| जोरायल ६ गुनड डोटी
Переглядів 13910 місяців тому
Gunad Dashain 2080 || गुनड दशै २०८०|| जोरायल ६ गुनड डोटी
Dr. BinuBaba Aryal performing poem at RR Campus Anniversary
Переглядів 80Рік тому
Dr. BinuBaba Aryal performing poem at RR Campus Anniversary

КОМЕНТАРІ

  • @1010Sudip
    @1010Sudip Місяць тому

    More than a college but RR is best ❤

  • @ShivAdhikari-w5q
    @ShivAdhikari-w5q Місяць тому

    जनतालुट्ने उद्योगीपोस्ने

  • @binabina7708
    @binabina7708 Місяць тому

    केही चाेडिनेवाला छैना याे सरकारबाट जहाँ जहाँ जतिजति पाँउछन सबैले लुटछन अाफनाे भबिस्य र पार्टीको भबिस्य बनाउछन तर देश र जनताहरुलाई केही दिनेवाला छैनन ।

  • @gammerop626
    @gammerop626 2 місяці тому

    उल्लु त हामि नै होला

  • @DilMagar-td1lo
    @DilMagar-td1lo 2 місяці тому

    Vihow prakash thag kukur tero jhut hami janata le bujeka xaun dherai na vuk

  • @KamalYybaa-tx5lv
    @KamalYybaa-tx5lv 2 місяці тому

    Salute bishow Prakash

  • @pasupatishrestha1373
    @pasupatishrestha1373 2 місяці тому

    Mananiye B p sarmaji 30 gate 4 khutte bharlyng huncha

  • @JhakPurja-rn6qk
    @JhakPurja-rn6qk 2 місяці тому

    Ho phail kholnai parxa parkash 🎉

  • @sharanshrestha1357
    @sharanshrestha1357 2 місяці тому

    रबिको बिरोध गर्छौ मुजिहरु

  • @simonmen2378
    @simonmen2378 2 місяці тому

    Sale bam pudke jantu kati pyar pyar matrai garchas kaam garnu chaina yesta pani yuba neta re brastachari haru ko junda😡

  • @indragurung1512
    @indragurung1512 2 місяці тому

    ३०-४० वर्ष देश लुटेका पार्टीका झोले कु कुर कार्यकर्ताहरुले रविले ४/४ महिनामा के गऱ्यो भनेर प्रश्न गर्छन, रविले के के गरे हेर झोलेहरु। 1. देशभरिबाट सरकारी अतिक्रमित गैरकानुनी 8,500 रोपनि जग्गा फिर्ता लियाउनुभएको छ। 2. मओबादी नेता कृष्णबहादुर महरा छानबिन पक्राऊ, अदालतमा मुद्दा चल्दै छ तारिखमा धाईरहेका छन। 3. ठूला बढा व्यक्ती नेताहरुको घरमा नोकर राखेझै राखियका सयौ सुरक्षाकर्मिलाइ देशको सुरक्षामा फिर्ता गरियो। 4. संचार माफीया कैलास शिरोहिया जस्ले सरकारलाई हल्लाएर राखेको थियो पक्राउ र हालपनि छानबिनमा । 5. महिनौदेखी आंदोलनरत मिटरब्याज पिडितसङ्ग सहमति 6. दश महिनादेखि संघर्षरत् मृतक आरती शाहका परिवारसँग सम्झौता भई घटनाको पुनः अनुसन्धान गरी प्रतिवेदन पेश गरिएको छ । 7. १० वर्ष देखी फरार माओबादी नेता कालीबहादुर खाम पक्राऊ 8. आर्जु देउवा मिसिएको टिकापुर जग्गाको छानविन सुरु, ११९ जना संग बयान लिसकिएको। 9. चौधरि ग्रुपले हडपेको सरकारी बासवारि छाला जुत्ता कारखानाको जग्गा फिर्ता साथै संसद अरबपति बिनोद चौधरीको बयान र थप अनुसंधान कार्य जारी 10. ५ महिनादेखी अंसनरत रुबी खान संग ५ बुदे सहमति 11. सुन काण्डका दोशी, नेपाली विदेशी गरि २० जना पक्राऊ परेका छन। 12. ३ महिनामा सिमाबाट हुने अबैध ओसारपसार नियन्त्रण गरि १ अर्व ९२ करोड राजस्व संकलन 13. बालमन्दिर जग्गा फिर्ता साथै, त्यसको ठगी मुद्दामा अनुसन्धान जारी। 14. रिगल काण्ड जस्तो फौजदारी अभियोग लागेकाहरुलाई कैदकट्टा गरि रिहाई गर्न नपाउने कानुन बनाउनुभएको छ। 15. हड्ताल, आन्दोलनको नाममा सरकारी सम्पति तोडफोड गर्नेलाई बिगो बराबरको क्षतिपुर्ती तिर्न पर्ने कार्यबिधी तयार गरिएको छ 16. देशभरिमा अबैध क्रसर उध्योग लाइ कि त बैध बनाएर चलाउ र नमान्नेलाई कानुनी कार्बाहि को दायरामा ल्याइयो। 17. टोकन सिस्टमद्वारा आम नागरिकले सिधै गृहमन्त्री समक्ष गुनासो राख्न पाउने नियम बसाले। 18. उपराष्ट्रपति पुत्र पक्राउ र छानबिन 19. सहकारी ठगहरु काङ्ग्रेसी लगायत एमाले का दर्जन बढि पक्राउ । 20. लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ सहित ४ जना पक्राउ । 21. कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा पक्राउ। 22. प्राइम सहकारीका अध्यक्ष संकर कार्की सहित ८ जना पक्राउ । 23. राष्ट्रिय सहकारी बैंक र इडियल नमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ । 24. कृषि बिकास सहकारीका संचालक तेज बिक्रम थापा सहित ४ जना पक्राउ । 25. सुप्रिम सहकारीका सचिव दीपेश पुन पक्राउ । 26. लाईसेन्स कीर्ते मुद्दामा १७ जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको । 27. प्रहरी सङ्गठन र सिडओ हरु राजनितीक पावरका आधारमा नभयर कामको मुल्यांकन का आधारमा बढुवा 28. Paywell Nepal, Sajilopay Payment Service का खातामा निक्षेप लिई एजेण्ड मार्फत स्थानान्त्रण गरी अपराधजन्य कार्यबाट प्राप्त मुन्द्रा निर्मुलिकरण र भुक्तानी गरेको ।र सो कार्यमा संलग्न संचालक समिति, कर्मचारी एजेण्ट गरी ८ (आठ) जना पक्राउ) 29. गृहमन्त्रालयमा हेल्प डेस्कको संचालन गरिएको छ। 30. QR Code मार्फत जन्ताले सिधै आफ्नो गुनासो र समस्या गृहमन्त्री समक्ष राख्न सकिने व्यवस्था। 31. अहिलेसम्म कुनै सरकारले नगरेको विपतको पुर्व तयारी साथै २४ घण्टा कमाण्ड पोस्ट मार्फत सेवा प्रवाह। 32. पतंजलीको जग्गाको अनुसंधान सुरु 33. जनकपुरको ९००० बिघा जग्गाको अनुसंधान सुरु 34. भ्रष्टाचार का ठुलठुला 25 ओटा फाईल खोलियको सन्सदमै जानकारी गराउदा र 35. भुटानी शरणार्थी नाइके प्रतिक थापा र बेचन झा पक्राउ, पक्राऊ परेको भोलीपल्टै आर्जु, शेरे ओली फस्ने डरले सरकारनै ढल्नु।

  • @nareshmagar5219
    @nareshmagar5219 2 місяці тому

    तिमी पनि रबि तिर जाऊ आउँदो 84 मा रबि प्रधान मन्त्री र तिमी गृहमन्त्री हुन्छौ

  • @Kasa690
    @Kasa690 2 місяці тому

  • @dharmamaharjan335
    @dharmamaharjan335 2 місяці тому

    jaha herepani ghadi chora ghadi chora

  • @JamkabhetMedia
    @JamkabhetMedia 2 місяці тому

    ❤❤❤

  • @krishnagiri7475
    @krishnagiri7475 2 місяці тому

    सबैखाले घटना कि कुन घटना भन्न खोज्नु भएको हो

  • @kashirajdulal6338
    @kashirajdulal6338 2 місяці тому

    Bhsta neta

  • @sumantmng9573
    @sumantmng9573 2 місяці тому

    गडी चोर।😂😂😂😂

  • @kajikarki4137
    @kajikarki4137 2 місяці тому

    Yo badel le tesko bau lai dhamki deko ho

  • @hatchonghoikhongsai2821
    @hatchonghoikhongsai2821 2 місяці тому

    So adorable, he’s going to be a great dancer 🫶🏻🥰

  • @angeldangol401
    @angeldangol401 2 місяці тому

    aahile ra6tii bhareraa ta kaam nai bhayenaaa..approve from college ree

  • @Pragalvlogs
    @Pragalvlogs 2 місяці тому

    Sav garera payment ni gare my application ma keii dekhako xaina kina hola ?

    • @itsKbiTube
      @itsKbiTube 2 місяці тому

      dean office ma contact garnu bhaya aauxa

  • @nirajanbhandari981
    @nirajanbhandari981 3 місяці тому

    Pailey nai register gareko thyo entrance dine bela approve sabbai vako thyo aaile same Gmail use Garda new account create vayo.... Kasto Hawa site Vanya aaba college ko approve chaiyo re... Purano I'd login nai hudaina

    • @itsKbiTube
      @itsKbiTube 2 місяці тому

      entrance ra exam farak form xa hai

  • @dillichhetri613
    @dillichhetri613 3 місяці тому

    Yo registation nmbr kaha bata kasari rakhne ho ?

    • @itsKbiTube
      @itsKbiTube 2 місяці тому

      educational details ma

  • @MakarKhadka-l2c
    @MakarKhadka-l2c 3 місяці тому

    धद्न्याबद प्रेम जि सहि कुरा उठाउनु भएकाे मा

  • @bijayadhikari2954
    @bijayadhikari2954 3 місяці тому

    Contact college for approval vanxa ta

    • @bhupendrathakur8387
      @bhupendrathakur8387 2 місяці тому

      Hlo sir, same problem aayo kasri garnu vayo

    • @itsKbiTube
      @itsKbiTube 2 місяці тому

      @@bhupendrathakur8387 approve garxa clz le

    • @angeldangol401
      @angeldangol401 2 місяці тому

      @@itsKbiTube aani 8pm ma bharne haru ko taa college le approve nai gardinna hola ni ta.. aaba double bharne?

  • @bijayadhikari2954
    @bijayadhikari2954 3 місяці тому

    Please contact college to approve vanxa ta

  • @ChanbahadurThajali-ky5hk
    @ChanbahadurThajali-ky5hk 3 місяці тому

    Bhart ra nepal ko bhija sistam lagu garinu parchha Ani bharat baata nepal aaune kunaikhadde ko laab chek gari bhansar kadaa garnu jaruri chha

  • @Vovolove-b9s
    @Vovolove-b9s 3 місяці тому

    प्रेमजीले सहि बिषय उठाउनु भयो

  • @sarswatilamixane835
    @sarswatilamixane835 3 місяці тому

    academic year ra complete year same rakhne hora

    • @itsKbiTube
      @itsKbiTube 2 місяці тому

      start ra complete year

  • @rameshkhatri3069
    @rameshkhatri3069 3 місяці тому

    💓💓🌹💓

  • @rameshkhatri3069
    @rameshkhatri3069 3 місяці тому

    💓💓

  • @rajendraramtel5834
    @rajendraramtel5834 3 місяці тому

    Samsad vaban khali kina

  • @DamarDhami-fg5dv
    @DamarDhami-fg5dv 3 місяці тому

    Good

  • @matrikashrestha268
    @matrikashrestha268 3 місяці тому

    sala daka aale

  • @faktanlimbu9757
    @faktanlimbu9757 3 місяці тому

    Nagarik udan mantri huda aankha dekhnu vayena balla aankha dekhnu vayekoma dhanya bad .

  • @killergaming6923
    @killergaming6923 3 місяці тому

    Kam xain

  • @prazol0079
    @prazol0079 3 місяці тому

    Madarjat kohi chaina sansad ma

  • @saugatmagar2245
    @saugatmagar2245 3 місяці тому

    ❤❤❤

  • @EknathThapa
    @EknathThapa 3 місяці тому

    Today is.your good. Talk.

  • @rabinbaidya958
    @rabinbaidya958 3 місяці тому

    Thank you sir. Bank voucher chain kun ho? Fee online tireko case ma kun voucher halne ?

    • @itsKbiTube
      @itsKbiTube 3 місяці тому

      Ahile online nai payment hunxa voucher pardaina

  • @HTCMedia2081
    @HTCMedia2081 5 місяців тому

    यस्तो केटी जो सन्दिप पललाई फसाउने लाई मारेको भए हुन्थ्यो जसरी निर्मला पन्त बलत्कार पछि हत्या भयो,। यस्तो नेताहरुलाई सिहदरबार भित्र राखेर बालेन शाह ले भनेझैं आगो लगाउन पाए हुन्थियो जो चोर भ्रष्टाचारि हत्यारा अपराधी छन्। हाम्रो देशका कर्मचारी सबै लाई खाडी मुलुक मा लेबर मा कामको लागि पठाउन पाए हुन्थो जसले यो र त्यो बाहाना मा जनता बाट घुस नलिए सम्म झुलाउने काम गर्छन्। हाम्रो देशमा बालेन शाह फेरि अर्काे आइदिए हुन्थ्यो तब एक बालेन शाह को बिरूद्ध बोल्ने काङ्ग्रेस एमाले माओवादी जस्ता पार्टी को गलाको पाँसो बलियो हुन्थ्यो।। 😢

  • @bhamgurung8378
    @bhamgurung8378 5 місяців тому

    मन्त्री ज्यु नमस्कार सीपयुक्त जनशक्ति उत्पादनमा जोड दिनुपर्ने कुराहरु शिक्षाको प्राथमिकतामा राखेर काम गरेर अगाडि बढ्नुपर्ने सुझाव दिन चाहान्छु!!!

  • @dhirendrasaud860
    @dhirendrasaud860 6 місяців тому

    ❤❤❤❤❤❤

  • @dhirendrasaud860
    @dhirendrasaud860 7 місяців тому

    ❤❤❤❤❤❤

  • @dhirendrasaud860
    @dhirendrasaud860 7 місяців тому

    Great job sir❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhirendrasaud860
    @dhirendrasaud860 7 місяців тому

    ❤❤❤❤❤❤❤

  • @dhirendrasaud860
    @dhirendrasaud860 7 місяців тому

    Wow❤❤❤

  • @dhirendrasaud860
    @dhirendrasaud860 7 місяців тому

    ❤❤❤❤❤❤❤❤❤❤

  • @shreethapa-df5bl
    @shreethapa-df5bl 7 місяців тому

    Physical class bata online class ma shift garna painxa?

    • @itsKbiTube
      @itsKbiTube 7 місяців тому

      contact to department