Lok Tamang
Lok Tamang
  • 68
  • 105 626
चारदाम-चरतम् ज्याबा ब्रेलसाङ Chardam
आपा आमा : हस्तबहादुर थिङ तामाङ एवं सरस्वती घिसिङ तामाङ
जामे/छोरी : रिमछीङ डोल्मा थिङ तामाङ
ज्याबा ब्रेलसाङ शुभ विवाहमा बेहुली माइती पक्षबाट दिईने चारदाम परम्पराको महत्त्वपूर्ण क्षणहरु
२०८१ मंसिर २८ गते शुक्रबार
Переглядів: 88

Відео

चारदाम//Chardam
Переглядів 76414 днів тому
तामाङ विवाहमा मुख्य रुपमा बेहुली माइती पक्षबाट गरिने चारदाम रिमठिम परम्परा//Chardam//Sundarharaich-5 Hasina Simsar//Morang आपा आमा : हस्तबहादुर थिङ तामाङ एवं सरस्वती घिसिङ तामाङ जामे/छोरी : रिमछीङ डोल्मा थिङ तामाङ २०८१ मंसिर २८ गते शुक्रबार सबै मान्छे सबै कुराको ज्ञाता वा ज्ञानले परिपुर्ण हुदैन । चारदाम हेरेर कमी कमजोरी वा सुधार गर्नुपर्ने पक्षमा सुझाव पनि राखिदिनुहुन अनुरोध छ ।
तामाङ विवाहमा चारदाम//Chardam//Sundarharaicha//Morang
Переглядів 15614 днів тому
तामाङ विवाहमा मुख्य रुपमा बेहुली माइती पक्षबाट गरिने चारदाम परम्परा//Chardam//Sundarharaich-5 Hasina Simsar//Morang
कवि श्रवण मुकारुङ सम्मान कार्यक्रम
Переглядів 625 місяців тому
श्री भानु साझा पुस्तकालय र नझरेका फूलहरूद्वारा २११ औँ भानु जयन्तीको विषेश अवसरमा आयोजित 'श्रवण मुकारुङका कविता र गीतहरू' समारोह अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ। वरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङ, वरिष्ठ कवि मनु मञ्जिल, गीतकार सङ्गीतकार जे बि थुलुङ, गायक कृष्णराजा श्रेष्ठ, गायिका तारा पराजुली र पम्फा चाहार सहित सम्पूर्ण स्रष्टा तथा सहभागी साहित्य, कला र सङ्गीतप्रेमी महानुभावहरुको उपस्थिति ...
सुन्दरहरैंचामा बिसे नगर्चीको बयान...श्रवण मुकारुङ
Переглядів 515 місяців тому
श्री भानु साझा पुस्तकालय र नझरेका फूलहरूद्वारा २११ औँ भानु जयन्तीको विषेश अवसरमा आयोजित 'श्रवण मुकारुङका कविता र गीतहरू' समारोह सम्पन्न भएको छ । २९ असार २०८१ सुन्दरहरैंचा-५, तीनपैनी मोरङ
गायक कृष्णराजा श्रेष्ठ २११ औं भानु जयन्ती
Переглядів 405 місяців тому
श्री भानु साझा पुस्तकालय र नझरेका फूलहरूद्वारा २११ औँ भानु जयन्तीको विषेश अवसरमा आयोजित 'श्रवण मुकारुङका कविता र गीतहरू' समारोहमा गायक कृष्णराजा श्रेष्ठको प्रस्तुति । २९ असार २०८१ सुन्दरहरैचा-५, मोरङ
गायक कृष्णराजा श्रेष्ठ २११ औं भानु जयन्ती
Переглядів 205 місяців тому
श्री भानु साझा पुस्तकालय र नझरेका फूलहरूद्वारा २११ औँ भानु जयन्तीको विषेश अवसरमा आयोजित 'श्रवण मुकारुङका कविता र गीतहरू' समारोहमा गायक कृष्णराजा श्रेष्ठको प्रस्तुति । २९ असार २०८१ सुन्दरहरैचा-५, मोरङ
गायिका तारा पराजुली २११ औं भानु जयन्ती
Переглядів 305 місяців тому
श्री भानु साझा पुस्तकालय र नझरेका फूलहरूद्वारा २११ औँ भानु जयन्तीको विषेश अवसरमा आयोजित 'श्रवण मुकारुङका कविता र गीतहरू' समारोहमा गायिका तारा पराजुली रामायण वाचन गर्दै । २९ असार २०८१ सुन्दरहरैचा-५, मोरङ
गायिका पम्फा चाहार २११औं भानु जयन्ती
Переглядів 1795 місяців тому
श्री भानु साझा पुस्तकालय र नझरेका फूलहरूद्वारा २११ औँ भानु जयन्तीको विषेश अवसरमा आयोजित 'श्रवण मुकारुङका कविता र गीतहरू' समारोहमा गायिका पम्फा चाहारको प्रस्तुति । २९ असार २०८१ सुन्दरहरैचा-५, मोरङ
MAGAR DANCE //mata magarki chhori
Переглядів 1965 місяців тому
नेपाल सरकार, चलचित्र विकास बोर्ड आदिवासी जनजाति माृभाषी चलचित्र निर्माण, प्रबर्द्धन, सहकार्य बजारीकरण सम्मान सहित बिचार गोष्ठी कार्यक्रम इटहरी सुनसरी २० असार २०८१
SYAJI HOI...NACHU NACHU LAGYO Rock & Roll Dance studio itahari 5
Переглядів 916 місяців тому
नेपाल सरकार, चलचित्र विकास बोर्ड आदिवासी जनजाति माृभाषी चलचित्र निर्माण, प्रबर्द्धन, सहकार्य बजारीकरण सम्मान सहित बिचार गोष्ठी कार्यक्रम इटहरी सुनसरी नृत्य कलाकार : urmila lopchan tamang Suzika tamang & Prachi Rai lRock & Roll Dance studio itahari 5 sunsari २० असार २०८१
Sangsergem // साङ्सेर्गेम //
Переглядів 776 місяців тому
नेपाल ताम्बा घेदुङको काठमाडौं बौद्ध, पिपलबोटमा सम्पन्न दोस्रो राष्ट्रिय अधिवेशनमा प्रस्तुत गरिएको साङ्सेर्गेम २६ जेठ २०८१
Tamang Sangsergem
Переглядів 4399 місяців тому
ताम्बा साँस्कृतिक घेदुङ सुन्दरहरैंचा-५, मोरङ मुख्य स्वर : ताम्बा पदम ग्याबक तामाङ टुङ्ना : लोक मोक्तान तामाङ बाँसुरी : इन्द्र घिसिङ तामाङ हारमोनियम : नवीन गोङ्बा तामाङ
Tappa Dance // Manjari // Aaganaima fulai fulyo
Переглядів 14410 місяців тому
विश्व सिमसार दिवस १९ माघ २०८० हसिना सिमसार सुन्दरहरैंचा-५, मोरङ
February 11, 2024
Переглядів 26710 місяців тому
February 11, 2024
ह्यङ्ला रिमठिम ज्याबा ब्रेलसाङ
Переглядів 2,4 тис.Рік тому
ह्यङ्ला रिमठिम ज्याबा ब्रेलसाङ
journey to lumbini, pokhara & Kathmandu.
Переглядів 162Рік тому
journey to lumbini, pokhara & Kathmandu.
तामाङ विवाहमा चारदाम
Переглядів 24 тис.Рік тому
तामाङ विवाहमा चारदाम
Sonaam Lhochhar festival 2079
Переглядів 186Рік тому
Sonaam Lhochhar festival 2079
Sonaam Lhochhar festival 2079
Переглядів 194Рік тому
Sonaam Lhochhar festival 2079
Tamang wedding || Dhan Weds Rashmi ||
Переглядів 4762 роки тому
Tamang wedding || Dhan Weds Rashmi ||
SONAM LHOCHHAR 2066 || OM SANGE RESUM GUMBA || SUNDARHARAINCHA -6, MORANG
Переглядів 1232 роки тому
SONAM LHOCHHAR 2066 || OM SANGE RESUM GUMBA || SUNDARHARAINCHA -6, MORANG
Yela Maya Jakki Ngaadaa Boule || Tinkune Pokhari Simsar Area || Chulachuli ilam
Переглядів 1052 роки тому
Yela Maya Jakki Ngaadaa Boule || Tinkune Pokhari Simsar Area || Chulachuli ilam
Sagar Baru Sukera gaijala || Tinkune pokhari Simsar Area || Chulachuli ilam
Переглядів 1092 роки тому
Sagar Baru Sukera gaijala || Tinkune pokhari Simsar Area || Chulachuli ilam
Ukali Oraliharuma || Love Danda || Chulachuli ilam
Переглядів 1612 роки тому
Ukali Oraliharuma || Love Danda || Chulachuli ilam
Karsyol Pong || कर्ज्योल पोङ || Tamang wedding Rimthim Part-2
Переглядів 9152 роки тому
Karsyol Pong || कर्ज्योल पोङ || Tamang wedding Rimthim Part-2
Karsyol Pong || कर्ज्योल पोङ || Tamang wedding Rimthim Part-1
Переглядів 1342 роки тому
Karsyol Pong || कर्ज्योल पोङ || Tamang wedding Rimthim Part-1
Chhewar Programme || Pasang Tamang
Переглядів 532 роки тому
Chhewar Programme || Pasang Tamang
Lhasso Fyafulla Namaste
Переглядів 6392 роки тому
Lhasso Fyafulla Namaste
Wedding Programme || Shishir Weds Bhawana khapung ||
Переглядів 1863 роки тому
Wedding Programme || Shishir Weds Bhawana khapung ||

КОМЕНТАРІ

  • @KunsangTamang-og9yh
    @KunsangTamang-og9yh 13 днів тому

    🙏🙏🙏

  • @karsangmoktan6325
    @karsangmoktan6325 Місяць тому

    Chardam 2 choti garna milxa ki nai second marriage ma?

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 Місяць тому

      जुनसुकै कारणबाट पुनः दोस्रो बिबाह भएमा अनिवार्य चारदाम गर्नुपर्छ ।

  • @RamlalTamang-jt1dw
    @RamlalTamang-jt1dw Місяць тому

    Tamang git 😊😊

  • @Migma25
    @Migma25 2 місяці тому

    Dhanyabad dherai dherai

  • @johnghishing1983
    @johnghishing1983 2 місяці тому

    Nic

  • @kisingtamang8969
    @kisingtamang8969 3 місяці тому

    सृष्टि भएदेखि हाम्रो आख्ये नमेमेहरुले बनाएको चारदाम् लाइ घेदुङले पाँचदाम् कसरी बनायो यो कुरा मान्य हुँदैन।

  • @kmghising1891
    @kmghising1891 4 місяці тому

    तामाङ सस्कारमा ब्याउलिले घुम्डो ओड्ने चलनछैना ब्याउलिले घुम्डो ओड्ने चलन हिन्दु सस्कारहो

  • @isharamoktan7532
    @isharamoktan7532 4 місяці тому

    Tamang ko bivahako chardam ko barema mota moti jankari vayo tyastai behuli gar vityrune belama garne bidiharu poni jankari gardinu vaye ajhai ramro hunthyo hola ki

  • @ashmar671
    @ashmar671 4 місяці тому

    हल्ला धेरै भायो बहिराबाट

  • @SalinaKadel-dd7iw
    @SalinaKadel-dd7iw 5 місяців тому

    Beautiful singing 🤩

  • @chordsnepal7046
    @chordsnepal7046 8 місяців тому

    ताम्बा घेदुङ प्रर्देश अध्यक्ष ज्यू लाई मुरी मुरी धन्यवाद तामाङ्ग को बिवाह मा चार दाम गर्दा निर्दोष पसु पंन्ची घिसार्ने चलन यस भिडियो मा देख्न परेन यो एउटा बिवाह संस्कार को सुन्दर पक्ष हो ज्यादै खुशी लाग्यो। ताम्बा ज्यु ले बेहुला लाई सुन्दर ढङ्गले सम्झाउने क्रममा भन्दैहुनुहुन्थो भोलि को दिन मा रक्सी खाएर हाम्रो छोरी लाई हेला गर्न पाउनुहुने छैन भनेर सहिकुरा तर यो मदिरा अथवा रम को बोतल चरदाम गर्दा अगाडि नराखीएको भए सुनमा सुगन्ध भरिन्थो होला हजुर। हामी तामाङ्ग जाती हरु बौध्द मार्गि भएको हुनाले हाम्रो समुदयमा जाॅड रक्सी दिने खाने प्रचलन कमगर्दै लैजानको लागि भोलीको दिन हरुमा भुमिका खेली दिन हुन अनुरोध गर्दछु धन्यवाद ।

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 8 місяців тому

      हजुरलाई धेरै धेरै धन्यवाद । कमीकमजोरीहरु अवश्य हुन्छ सुधार गर्दै लानुपर्छ ।

  • @tekrajtamang8932
    @tekrajtamang8932 8 місяців тому

    किताब चै पाईदैन ?

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 8 місяців тому

      चारदामको किताब हुँदैन ताम्बाहरुबाट बुझ्न, ज्ञान वा तालिम लिन सकिन्छ है हजुर 🙏

    • @lamalama8215
      @lamalama8215 6 місяців тому

      ​@@lokmoktantamang3195tamang saskar ko book katai payenxa??

  • @tamangjanga7395
    @tamangjanga7395 9 місяців тому

    Ati mahatho purna chardam ra bagdad ko kahani sunaunu vo yesko lagi thuchiche.

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 9 місяців тому

      हजुरलाई धेरै धेरै धन्यवाद । ल्हास्सो फ्याफुल्ला थुजेछे 🙏

  • @tejtamang8136
    @tejtamang8136 10 місяців тому

    तन्बा खन्ब ज्यौ यो चार दाम चार पैसा चही कस्ले राख्ने कुटुम्ब ले य माइती ले राख्ने हो यो बुझ्न सकिन कृपया बुजाइ दिनुु हुन्छ कि

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 10 місяців тому

      चारदामको लागि आवश्यक पर्ने चार पैसा र सम्पूर्ण सामानहरु कुटुम्बाले ल्याउने र वागदात बेहुलीको बाउ माइतीले दिने हो आस्याङ ।

    • @tejtamang8136
      @tejtamang8136 10 місяців тому

      ए हो आस्यङ धन्यवाद

  • @Ugjitdhox
    @Ugjitdhox 10 місяців тому

    समुन्द्रको माछा देखेन चरी नि देखेन

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 10 місяців тому

      चाहिने हो तर उपलब्ध हुन सकेन ।

  • @Ugjitdhox
    @Ugjitdhox 10 місяців тому

    बाह्र तामाङ आठर जात्को कुरा गर्नु भो 12 रित बुझौनु भएन

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 10 місяців тому

      बार्ह तामाङ अठार जातको कुरा उठ्छ तर अहिले रित लिनु हुँदैन ।

  • @dauwagoletamang3684
    @dauwagoletamang3684 10 місяців тому

    8p9

  • @MendoLama-zp9bu
    @MendoLama-zp9bu 10 місяців тому

    ङा नुन चोरोङ लसिन गासा लादोला होई😊❤❤

  • @sunbahadurlama6726
    @sunbahadurlama6726 10 місяців тому

  • @M-Yonjan
    @M-Yonjan 11 місяців тому

    कति राम्रो गरेर सबै बुझाऊॅंनु भएको। जसमा पनि मैले सानैमा मेरो गाऊॅंको बल बाजेले पनि यसरी नै चारदाम मारि दिनु भएको देखेको थिंए। चारदामको चरिकाहरू दुरूस्तै पाएं। साह्रै मज्जा लाग्यो। तर आजकल जताततै अर्थ बिनाको र तवर तरिका बिनाको गर्ने गरेको पाईन्छ। दुख्ख लाग्छ

  • @tikaramtamang4467
    @tikaramtamang4467 11 місяців тому

    तामाङ ग्योइ से सुङ्साम ज्याबा तासेला 🙏

  • @GenjiOfficial-hn5sv
    @GenjiOfficial-hn5sv 11 місяців тому

    Teso vaya tamang bhasa khoi

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 10 місяців тому

      हजुर, हामीलाई नेपाली भाषामा बुझाइदिनुहोस् भन्ने माग भएकोले नेपालीमा बोल्नु भएको हो । सबै तामाङलाई भाषा बोल्न आउदैन । मुख्य चारदाम बोल्दा तामाङ भाषामै बोल्नु भएको छ । ताम्बा भनेपछि भाषा नआउने कुरा हुँदैन । ल्हास्सो फ्याफुल्ला थुजुछे ।

  • @BimalTamang-ls8mq
    @BimalTamang-ls8mq Рік тому

    Lahnan lahnan Thujuchhe

  • @biswastamang5026
    @biswastamang5026 Рік тому

    Yakdam ramro lagyo. Dhanyabad

  • @rlktamang342
    @rlktamang342 Рік тому

    Laso asyag fyamul

  • @kumbabamjan2646
    @kumbabamjan2646 Рік тому

    बौद्ध र बोन सँस्कार फरक छ। बौद्ध सिद्धान्त अनुसार काटमार गर्नु हुँदैन भन्नु स्वभाविक हो तर चारदामको शुरु वत बोन परम्परा बाट भएको हो। बेहुला को मावली, बेहुली को मावली, बेहुला र बेहुली पक्षको उपस्थिति मा सम्पन्न गरिने कार्यक्रम हो चारदाम।चारदामको साक्षी भनेको त्यहाँ उपस्थित भद्र भलादमी हरु हो । कुनै माछा या परेवा साक्षी होइन। त्यसैले हिमाली क्षेत्रबाट शुरु भएको कारणले चारदामको रक्सी सँग भालेको मासु सितन खाने परम्परा को शुरुवात गरिएको हो।

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 10 місяців тому

      सुझावको लागि हजुरलाई धन्यवाद । कोही पनि सबै विषयमा निपुर्ण हुँदैन । आफुलाई थाहा भएको कुरा राख्दा अरुलाई पनि थाहा हुने हो । सच्याउदै जानू पर्छ । ल्हास्सो फ्याफुुल्ला थुजुछे ।

  • @kumartamamg2503
    @kumartamamg2503 Рік тому

    dherai khusi lageyo tara hamro brelssng chardham garne bela Aafnai vhasbata bolnu vayako vaya dherai ramro hune thiyo

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 10 місяців тому

      हामीलाई नेपाली भाषामा बुझाइदिनुहोस् भन्ने माग भएकोले नेपालीमा बोल्नु भएको हो । सबै तामाङले भाषा बोल्नु हुन्न । मुख्य चारदाम बोल्दा तामाङ भाषामै बोल्नु भएको छ । भाषा बिनाको ताम्बा हुँदैन नैं । ल्हास्सो फ्याफुल्ला थुजुछे ।

  • @reginatamang845
    @reginatamang845 2 роки тому

    Javan mila hangla Tamang rim thim lahna lahna jana taki char dam bol ay Jojo lai thuja chay pl discrimination ri hangla ghaur to Lekhi dinos his hai kina ki hanri Tamang santan lai char dam bola na asam his Thank you Lauray Delhi

  • @kumbabamjan2646
    @kumbabamjan2646 2 роки тому

    अन्तरजातीय विवाह त गर्नु हुदैन । यसलाई रोक्नुपर्छ ।चारदाममा बेहुली उचाल्ने चाहिँ अलि ठिक लागेन। अनि तामाङ को छ्याङ्दिर पनि अलि भएन।

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 10 місяців тому

      सुझावको लागि हजुरलाई धेरै धेरै धन्यवाद गल्तीलाई सुधार गर्नुपर्छ । ल्हास्सो फ्याफुल्ला थुजुछे ।

  • @kumbabamjan2646
    @kumbabamjan2646 2 роки тому

    चारदामको बास्तविक कुरो चाहिँ आएन।बनावटी कुरा चाहिँ धेरै भयो। खासमा चारदामको शुरुवात मल्लकालमा भएको भन्ने बुझिन्छ ।त्यस ताका म्हेमे ताङ्गी छेम्बोको पालामा चारदाम राखेर जग्गा पास गरिदिने चलन चलेको र त्यसरी नै छोरी चेलीलाई पनि चारदाम राखेर ज्वाइँ को जिम्मा लगाउने परम्परा गत विधि को शुरुवात भएको एक थरी पुर्खाहरु बताउँछन्। भने अर्को तिर तामाङ हरु शिकार खेल्दै आएको परम्परा छ भने कुनै पन्छिलाइ त्यतिकै छोड्ने मनोविज्ञान नै देखिदैन। यसमा सत्यता त्यति छैन। हाम्रो तिर के पनि मान्यता छ भने चारदामको भालेको खुट्टा चाहिँ मायुङलाइ खाना दिनुपर्छ ताकि पछि सम्म आफ्नो चेलिलाइ सम्झिउन्।चारदामको केहि अंश ह्रुइको विभाजन सँगै शुरु भएको हुनुपर्छ र पछि तामाको दाम अथवा पैसा चलनमा आए पछि चारदाम राखेर त्यहि परम्परा लाइ चारदाम भनि चिन्दै आएको हुनुपर्छ।

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 10 місяців тому

      सुझावको लागि हजुरलाई धेरै धेरै धन्यवाद । कमीकमजोरी सुधार गर्दै जानू पर्छ । ल्हास्सो फ्याफुल्ला थुजुछे ।

  • @dblama8565
    @dblama8565 2 роки тому

    Lhasso fyafulla jyeba tam hinna chu tam om jyo ale nana angha aasyang agi aakhe mam

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 10 місяців тому

      ल्हास्सो फ्याफुल्ला थुजुछे ।

  • @chitratamangpakhrin8788
    @chitratamangpakhrin8788 2 роки тому

    तामाङ भएसी तामाङ भासामा बोल्नुनी । जानिनजानि खस बाहुने भासामा बोल्नु यो तामाङ संस्कृति भित्रको बिकृती हो ।

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 10 місяців тому

      भाषा बिनाको ताम्बा हुँदैन र हुनु पनि पाईदैन । त्यहाँ तामाङ भाषा सबैले नबुझ्ने भएको र हामीलाई नेपालीमा भनिदिनुहोस् भन्ने आग्रह भएकोले बढि नेपाली भाषा प्रयोग भएकै हो । तर चारदाम बोल्दा आफ्नो भाषामै छ हजुर । ल्हास्सो फ्याफुल्ला थुजुछे ।

  • @nepalyoutubesimran4230
    @nepalyoutubesimran4230 2 роки тому

    Wow 😳🙏📿🙏🇳🇵🇳🇵☸️

  • @kanchalama9874
    @kanchalama9874 2 роки тому

    Tamang basama baneta hune thiyo

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 10 місяців тому

      तामाङ भाषा धेरैले नबुझ्ने भएर नेपालीमा भनिदिनुहोस् भनी अनुरोध भएकोले नेपालीमा भन्नू भएको हो हजुर । यदि आफ्नो भाषामा बुझ्न खोज्नु भएको हो भने म ताम्बाको सम्पर्क दिन सक्छु है हजुर । ल्हास्सो फ्याफुल्ला थुजुछे ।

  • @ST_TAMANG-123
    @ST_TAMANG-123 2 роки тому

    भाइ बुहारिको यो जोडि जिन्दगीको अन्तिम मोडसम्म पनि चलिरहोस

  • @somagyabatamang4555
    @somagyabatamang4555 2 роки тому

    Nice

  • @shreeprashadtamang8497
    @shreeprashadtamang8497 2 роки тому

    धन्नेबाद लोक भाइ

  • @bomzankanxa6175
    @bomzankanxa6175 2 роки тому

    Chaardaam vayana

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 10 місяців тому

      कसरी गर्ने हो हजुर, हजुरसंग कुनै लेख वा भिडियो भए लिंक दिनुहोस् ।

  • @dblama8565
    @dblama8565 2 роки тому

    ❤️🌹💋🌻👩‍🎓👩‍🎓💋❤️❤️🌹💋👩‍🎓👩‍🎓🌻👨🏻‍🎓🙏👨🏻‍🎓😂😂👨🏻‍🎓😙🙏👨🏻‍🎓👨🏻‍🎓💋💋

  • @nepalyoutubesimran4230
    @nepalyoutubesimran4230 2 роки тому

    Woow

  • @nepalyoutubesimran4230
    @nepalyoutubesimran4230 2 роки тому

    Really thank ful to have you such a great personality person and help and support love everything. Thank you so much lots of love 💕

  • @nepalyoutubesimran4230
    @nepalyoutubesimran4230 2 роки тому

    Woow fafula sabai ma lots of love and blessing kaka फुपु हजुर

  • @nepalyoutubesimran4230
    @nepalyoutubesimran4230 2 роки тому

    Really live to see 💗💗📿📿

  • @nepalyoutubesimran4230
    @nepalyoutubesimran4230 2 роки тому

    Woow my two heart ❤️🥰

  • @kanchanrai1506
    @kanchanrai1506 2 роки тому

    Majale bujhiyo laso fyafula

  • @manutamang8841
    @manutamang8841 2 роки тому

    I don't understand this people tamang language is not useful for this is a very important thing only usefully Nepali language 🙄

    • @lokmoktantamang3195
      @lokmoktantamang3195 10 місяців тому

      सबै तामाङले भाषा नबुझेर नेपाली भाषामा भनिदिनु भनेपछि नेपाली भाषा प्रयोग गरिएको हो । चारदाम चाहिँ तामाङ भाषामै बोल्नु भएको छ हजुर ।

  • @infinitebreaker5716
    @infinitebreaker5716 2 роки тому

    👍👍👍👍👍👍👍👍👍👍

  • @infinitebreaker5716
    @infinitebreaker5716 2 роки тому

    🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥

  • @infinitebreaker5716
    @infinitebreaker5716 2 роки тому

    🙏🙏🙏🙏🙏🙏😗😗

  • @infinitebreaker5716
    @infinitebreaker5716 2 роки тому

    🌻🌻🌻💐💐💐