- 363
- 225 028
Khotang Media
United States
Приєднався 29 лип 2018
सेवा,नमस्ते सम्पूर्ण मेराे दर्शकहरुलाई खाेटाङ मिडिया हजुरहरुकाे साथमा सधैं रहने छ।नयाँ कुराे नयाँ जानकार मुलुक कुराेहरु हजुरहरुकाे समक्ष ल्याउने छु।
हजुरहरुकाे साथ र सहयोगकाे ठुलाे भुमिकाकाे आवश्यक हुने छ।
हजुरहरुकाे साथ र सहयोगकाे ठुलाे भुमिकाकाे आवश्यक हुने छ।
Відео
चाम्लिङ राई भाषी गीत रेकर्डिङ गरिन्दै भाषी गीत गाउनु निकै कठिन हुन्छ।
Переглядів 2897 годин тому
रचनाकार =बत्तिका राई गायक गायिका = बिनिता राई/विमा राई दिपेश राई/ अरुण दाेभान संगितकार= डक्टर किराती
Pabi Hang Rai २० औ बुङ्वाखा वार्षिकोत्सब भे तालेत प्रशिक्षक
Переглядів 11921 годину тому
Pabi Hang Rai २० औ बुङ्वाखा वार्षिकोत्सब भे तालेत प्रशिक्षक
आमचाेक गाउँ पालिका पात्लेपानीकाे कथा सुनाै यही ठाउँले जन्माएकाे बायाङ प्रहरी चाैकी
Переглядів 96День тому
आमचाेक गाउँ पालिका पात्लेपानीकाे कथा सुनाै यही ठाउँले जन्माएकाे बायाङ प्रहरी चाैकी
श्री शिक्षा ज्याेती मा वि चाैतारा जंन्तेढुङ्गा गा पा,देवीस्थान वडा नं १ खाेटाङ
Переглядів 63День тому
श्री शिक्षा ज्याेती मा वि चाैतारा जंन्तेढुङ्गा गा पा,देवीस्थान वडा नं १ खाेटाङ
हतुवागढीकाे इतिहास २० औं बुङ्वाखा वार्षिकोत्सब
Переглядів 6521 день тому
हतुवागढीकाे इतिहास २० औं बुङ्वाखा वार्षिकोत्सब
२० औ बुङ्वाखा वार्षिकोत्सब हतुवागढी गाउँ पालिका,घाेडेटार,भाेजपुर
Переглядів 3121 день тому
२० औ बुङ्वाखा वार्षिकोत्सब हतुवागढी गाउँ पालिका,घाेडेटार,भाेजपुर
आमचाेक क्षेत्र पर्यटनकाे लागि अगाडि बढिरहेको छ।
Переглядів 10528 днів тому
आमचाेक क्षेत्र पर्यटनकाे लागि अगाडि बढिरहेको छ।
"खिम सेङमा" राईहरुकाे घरका कुनै सदस्यकाे मृत्यु हुँदा मुन्दुम अनुसार सुप्तुलुङमा गयाे या गएन् थाहा
Переглядів 48Місяць тому
"खिम सेङमा" राईहरुकाे घरका कुनै सदस्यकाे मृत्यु हुँदा मुन्दुम अनुसार सुप्तुलुङमा गयाे या गएन् थाहा
White House Resort Kathmandu,on top of Bosan hill
Переглядів 65Місяць тому
White House Resort Kathmandu,on top of Bosan hill
बान्तावा खिमकाे देउसिरे /क्याप्टेन नारायण प्रसादकाे निवासमा थसिलेख,ललितपुर युवक राई बासुरीमा
Переглядів 1642 місяці тому
बान्तावा खिमकाे देउसिरे /क्याप्टेन नारायण प्रसादकाे निवासमा थसिलेख,ललितपुर युवक राई बासुरीमा
युवाहरुबाट शुरु भएकाे सितिमी आज किरात राई चाम्लिङ भाषीहरुकाे लाेकप्रिय पत्रिका बन्न सफल भएकाे छ।
Переглядів 1562 місяці тому
युवाहरुबाट शुरु भएकाे सितिमी आज किरात राई चाम्लिङ भाषीहरुकाे लाेकप्रिय पत्रिका बन्न सफल भएकाे छ।
सन्तराम याेङहाङ पहिचानवादी माेर्चाका संघिय सदस्य /राजसंस्था पञ्चायले हाम्रो भाषा पहिचान मारेकै हाे।
Переглядів 472 місяці тому
सन्तराम याेङहाङ पहिचानवादी माेर्चाका संघिय सदस्य /राजसंस्था पञ्चायले हाम्रो भाषा पहिचान मारेकै हाे।
सुम्निखिमका अध्यक्ष ज्ञान बायुङ् राई बायुङ राईहरुले लगाउने #पियालक्चो(चाम्पुरी)बारे जानकारी गर्दै
Переглядів 2482 місяці тому
सुम्निखिमका अध्यक्ष ज्ञान बायुङ् राई बायुङ राईहरुले लगाउने #पियालक्चो(चाम्पुरी)बारे जानकारी गर्दै
बृहत् नाट्यग्रन्थ नेपाली नाट्यबिमर्श लाेकार्पण पुर्व राष्यपति
Переглядів 693 місяці тому
बृहत् नाट्यग्रन्थ नेपाली नाट्यबिमर्श लाेकार्पण पुर्व राष्यपति
हामीलाई छुट्टै पहिचानवादीकाे पार्टीको आवश्यकता छ / अन्तमा आएर अशाेक राईले पनि धाेका दिए👁️
Переглядів 1173 місяці тому
हामीलाई छुट्टै पहिचानवादीकाे पार्टीको आवश्यकता छ / अन्तमा आएर अशाेक राईले पनि धाेका दिए👁️
किरात राई यायाेक्खा उपाध्यक्ष जनक राई /के सम्भव छ त पहिचानकाे आधारमा नाम काेशी प्रदेश किन चाहिन्दैन?
Переглядів 1523 місяці тому
किरात राई यायाेक्खा उपाध्यक्ष जनक राई /के सम्भव छ त पहिचानकाे आधारमा नाम काेशी प्रदेश किन चाहिन्दैन?
ललितपुर,वडा नं १४ जुपिटर टाेलमा नाला भरिएर पानी सडकहुँदै घरभित्र।
Переглядів 453 місяці тому
ललितपुर,वडा नं १४ जुपिटर टाेलमा नाला भरिएर पानी सडकहुँदै घरभित्र।
खाेटाङ,दिक्तेलबाट काठमाडौं आउँदा बाटो धेरै ठाउँ अवरोध केही दिन नहिडनु हाेला।
Переглядів 1813 місяці тому
खाेटाङ,दिक्तेलबाट काठमाडौं आउँदा बाटो धेरै ठाउँ अवरोध केही दिन नहिडनु हाेला।
प्रदेश एककाे नाम ‘किरात शब्द रहने छ। डकेन्द्रसिं थेगिम ।
Переглядів 1913 місяці тому
प्रदेश एककाे नाम ‘किरात शब्द रहने छ। डकेन्द्रसिं थेगिम ।
किरात राई यायाेक्खाका केही केन्द्रीय पदमा बस्नेहरु काेशीकाे बिरुद्धमा किन चुप ? निर्मल राईकाे कडा
Переглядів 853 місяці тому
किरात राई यायाेक्खाका केही केन्द्रीय पदमा बस्नेहरु काेशीकाे बिरुद्धमा किन चुप ? निर्मल राईकाे कडा
काठकाे वाबुप कसरी बनाइन्छ ? खाेटाङ,दिक्तेल लफ्याङ,दुबेमा वाबुप बनाएर काठमाडौंमा बिक्री गरिन्छ।
Переглядів 473 місяці тому
काठकाे वाबुप कसरी बनाइन्छ ? खाेटाङ,दिक्तेल लफ्याङ,दुबेमा वाबुप बनाएर काठमाडौंमा बिक्री गरिन्छ।
श्री दुर्गा बिधालय रविकाे आँगनमा टेकिएका पाइलाहरु/ स्मारिका
Переглядів 423 місяці тому
श्री दुर्गा बिधालय रविकाे आँगनमा टेकिएका पाइलाहरु/ स्मारिका
मुन्दुम बुझनेले विश्वकर्माकाे पुजा गर्दैन किनकि याे त मुन्दुममै आइसकेकाे कुराे हाे मात्र नबुझेका
Переглядів 913 місяці тому
मुन्दुम बुझनेले विश्वकर्माकाे पुजा गर्दैन किनकि याे त मुन्दुममै आइसकेकाे कुराे हाे मात्र नबुझेका
किरात राई कलाकार संघको १९ औं स्थापना दिवसकाे उपलक्ष्यमा हाजिर जवाफ प्रतियोगिता(दोस्रो भाग)
Переглядів 544 місяці тому
किरात राई कलाकार संघको १९ औं स्थापना दिवसकाे उपलक्ष्यमा हाजिर जवाफ प्रतियोगिता(दोस्रो भाग)
Jubba ngachada ❤️🫶🏻🤝🙏🏼🙏🏼🙏🏼🙏🏼🥰
Junba
अनिमोखोला ( धन्नेवाद )
खुसीको कुरा
बधाई तथा शुभकामना यो टिमलाई।
Nice sharing 👍️👌
Keep it up
धन्यवाद
Dami❤️👍️👌
Keep it up
लि है हजुर कुन ठाउँमा मा हो यो म पनि धनु काण र गुलेली मटेङ्रा को खोजिमा छु यसको संरक्षण गर्नु आवस्यक छ म चाहि इलाम बाट हो ❤
Nice
wow dami patle pani pokhari❤
Nice
सबैको जय होस
beautiful sharing ❤️👍️👌
🌹🌹🌹🌹
रमाइलो
❤❤❤
Jay Hos
गायक सान्तिराम दाइ सेवा
सेबासेबारो धेरै रमाइलो सत
Hamro ramro saskar
La syabbaas 😊
🙏
खान्न्वा, एन्न्वा !
अति मिठास❤
Wow ramro xa hai
Enjoy
दामो
Wow
आहा
राम्रो कुराकानी
धेरै राम्रो कुराकानी🙏
सान्दर्भिक कुराकानी !!!
अप्छवा । हौवा ।
Keep it up !
आहै गाउँ घरै रमाइलो
सहि कुराे
हाम्रो घर गाउ
❤️❤️❤️🙏🙏🙏
धन्यवाद ज्ञान बायुङ राई किरात बायुङ राई सुम्निखिम केन्द्रीय अध्यक्ष ज्यु,हाम्रो मुन्दुमी भेष भुषा (झरोझ्वसी) पिया लक्चो र सरोङ्गेमा/सालामा (झोला)हरुको बारे जानकारी दिनु भएकोमा । हामी बायुङ राईहरुले बारम्बार भन्दै लेख्दै आएका छौं । प्रयोग मुख्य तय हङ/सेग्रो सिलि (जेठो वा ठुलो) कुल पित्री र ताम (दोस्रो ठुलो) कुल पित्रीहरुमा मुन्दुमी, नक्सो,ङाबुचा र मसिमीहरुले मात्रै खास खास कुल पित्रा गर्दा मात्रै प्रयोग वा स्तेमाल गरिन्थ्यो । तर पछि आएर हाम्रो मुन्दुमीहरु नपाइने मुन्दुमी जानकार घट्दै कमि हुँदै ,लोप हुँदै गएको देखिएको महसुसले अरु तपाई हामी जस्तो साधारण व्यक्ति मुन्दुमी संस्कार संस्कृतिहरुले पनि हङ/सेग्रो सिलिमा र कुनै पनि हाम्रो संस्कार सांस्कृतीहरुमा लगाउ र हाम्रो यी धरोहर मुन्दुमी झरोझ्वसी ( पैरान) हरुलाई लोप हुनबाट बचाउ र दुनियाँलाई हाम्रो घर भित्र लुकाएर बचाई राखिएको कल्चरलाई सबैको सामु उजागर गर्ने हेतुले खुल्ला मैदान जस्तो उभौली,उधौली कुनै पनि फंशनहरुमा उत्रिएका हौं । झोला - (सालामा )बायुङ मातृ भाषामा । सरोङ्गेमा - बायुङ राई मुन्दुमी भाषामा । छातीमा स्ट्रेप/ फित्ता डोरी क्रसिङ मुन्दुमी सम्बन्ध अनुसार क्रसिङ गर्नु या गरिन्छ । पित्रा गर्दा ची- मुन्दुमी जाँड राखिएको घ्याम्पा - बायुङ भाषामा लिपु मा अगेना/बकोलुङ्को खरानी/ पुलु दाहिने हथेली पाँचै अङ्गुली निशान लाग्ने गरि एकै पटकमा दाहिने कुमको स्ट्रेप बायाँ कुमको स्ट्रेपले मुनि छात्तीमा स्ट्रेप क्रसिङ गरिन्छ । झरो झ्वसी,चातिमा क्रसिङ गर्ने एउटा पटुका जस्तै कमसेकम 4 मिटर कपडा,बायुङ मुन्दुमी भाषामा मुलुप्चा,झोला डोरी र घैटो मा क्रसिङ सबै दाहिने कुमले देब्रे कुम दबाएर ।सबै same.सरोङ्गेमा/झोलामा दाहिने मा कठुवा पुङ,देब्रेमा पुपुम/चिण्डो र चोखो लिम्खाम/मर्चा,अदुवा र पाती ।
धेरै राम्रो
hamro parampara sakrti chaina nepal india semxa chainako manxiharule pani afnupurkha parti garba afnu pita purkhalai samman puja garxa 🌺💓🌺💓👌💖💖🙏🙏
नेपालकाे शिक्छालायि मदन सुभद्रा सस्थाले मूर्ख बनाइदियो ।बिचरा नेपाल बिचरा नेपाली कसरी सी सिक्ने?
धेरै खुसी लाग्यो ।
सेबासेबारो
❤❤
❤❤❤❤
👋👋