Social Security Fund Nepal (SSF)
Social Security Fund Nepal (SSF)
  • 40
  • 140 713

Відео

सामाजिक सुरक्षा कोषका सात वर्ष
Переглядів 312Місяць тому
सामाजिक सुरक्षा कोषका सात वर्ष
सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्दा छुट पाइन्छ ?
Переглядів 7572 місяці тому
वैदेशिक रोजगारीमा रहनु भएका कोषका सुचिकृतका योगदानकर्ताले रकम जम्मा गर्दा छुट पाइन्छ नि !!कोषको कार्यविधिको परिच्छेद ६ को दफा २२ (क) अनुसार वैदेशिक रोजगारीमा रहेका सामाजिक सुरक्षा कोषका योगदानकर्ताले एकै पटकमा ६ महिना भन्दा बढी महिनाको रकम अग्रिम रुपमा कोषमा जम्मा गरेमा सामाजिक वीमामा जम्मा हुने रकममा १०% छुट पाइन्छ !!जति बढी महिनाको रकम जम्मा गर्नु भयो त्यति नै धेरै रकम छुट सामाजिक बीमामा पाइन...
भिमप्रसाद सुवेदीले पाउनु भयो वैदेशिक रोजागरको औषधि उपचार सेवा
Переглядів 6642 місяці тому
तपाईलाई थाहा छ नि होइन? वैदेशिक रोजगारीमा कार्यरत सामाजिक सुरक्षाका योगदानकर्ताहरुले घटना घट्नु भन्दा पछिल्ला ६ महिना मध्ये ३ महिनाको योगदान गर्नु भए आफु , आफ्ना श्रीमान/ श्रीमती र १८ वर्ष सम्मका सन्ततिहरुको रु १ ला २५ हजार सम्मको औषधि उपचार सुविधा पाइन्छ | कोषका योगदानकर्ता भिम प्रसाद सुवेदीलाई हामीले यो सेवा दिन पाउँदा हामी पनि खुसी भएकाछौं |
वैदेशिक रोजगारीमा हुनु हुन्छ तर कोषमा नियमित योगदान गर्न सक्नु भएको छैन ?
Переглядів 7102 місяці тому
नियमित योगदान नहुँदा कोषले योगदानकर्ता, उहाँको श्रीमान श्रीमती र १८ वर्ष सम्मका सन्ततिको औषधि उपचार, दुर्घटना, असक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्द अवस्था सुरक्षा लगायत विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र नेपाल फर्कंदा जति सुकै इन्चको टि भी ल्याउन भन्सार छुट जस्ता सुविधाबाट बन्चित हुनु भएको छ भने अब तलको भिडियोमा देखाए जस्तै गरी तपाईले कोषमा नियमित योगदान गर्न सक्नु हुन्छ | ध्यान द...
श्रमाधन रोजगार मेला २०८१ -कोशी प्रदेश
Переглядів 4417 місяців тому
जेठ १७ गते सिटि प्यालेस होटेल एंड रिसोर्ट, बिराटनगर, कोशी प्रदेशमा श्रमाधन रोजगार मेला हुँदैछ । तपाईंहरु रोजगारी को खोजीमा हुनुहुन्छ भने वा रोजगारदाता भएर कर्मचारी खोजीरहनु भएको मेलामा सहभागिता जनाउनु होला र तलको वेबसाईटमा गएर फारम पनि भर्नुहोला । shramadhan.moless.gov.np/rojgarmela/
श्रमाधन रोजगार मेला २०८१
Переглядів 5207 місяців тому
यही जेठ १७ गते देखि ३० गते सम्म सातै प्रदेशमा रोजगार मेला हुँदैछ । तपाईंहरु रोजगारी को खोजीमा हुनुहुन्छ भने वा रोजगारदाता भएर कर्मचारी खोजीरहनु भएको छ भने पनि यो वेबसाईटमा गएर फारम भर्नुहोस । shramadhan.moless.gov.np/rojgarmela/
कोषका योगदानकर्ताहरुले KYC अध्यावधिक कसरी गर्ने ?
Переглядів 1,6 тис.Рік тому
कोषका योगदानकर्ताहरुले KYC अध्यावधिक कसरी गर्ने ?
स्थानीय पालिकाले अनौचापरिक क्षेत्रमा काम गर्ने श्रमिकलाई कोषमा कसरी आवद्ध गर्ने ?
Переглядів 693Рік тому
स्थानीय पालिकाले अनौचापरिक क्षेत्रमा काम गर्ने श्रमिकलाई कोषमा कसरी आवद्ध गर्ने ?
स्वरोजगारमा रहेका व्यक्ति सामाजिक सुरक्षा कोषमा कसरी आबद्द हुने ?
Переглядів 39 тис.Рік тому
स्वरोजगारमा रहेका व्यक्ति सामाजिक सुरक्षा कोषमा कसरी आबद्द हुने ?
विदेशमा रहनु हुने योगदानकर्ताले रेमिट मार्फत कोषमा योगदान कसरी गर्ने ?
Переглядів 1,4 тис.Рік тому
विदेशमा रहनु हुने योगदानकर्ताले रेमिट मार्फत कोषमा योगदान कसरी गर्ने ?
वृद्द अवस्था सुरक्षा योजना
Переглядів 476Рік тому
वृद्द अवस्था सुरक्षा योजना
औषधि उपचार सम्बन्धि व्यवस्था
Переглядів 619Рік тому
औषधि उपचार सम्बन्धि व्यवस्था
श्रम स्वीकृति लिएर EPS मार्फत Korea मा बैदेशिक रोजगारीमा रहेका नेपालीले कोषमा कसरी आबद्द हुने ?
Переглядів 924Рік тому
श्रम स्वीकृति लिएर EPS मार्फत Korea मा बैदेशिक रोजगारीमा रहेका नेपालीले कोषमा कसरी आबद्द हुने ?
श्रम स्वीकृति लिई सकेकाले विदेशबाट SSF काेषमा कसरी आवद्ध हुने
Переглядів 10 тис.Рік тому
श्रम स्वीकृति लिई सकेकाले विदेशबाट SSF काेषमा कसरी आवद्ध हुने
श्रमिकको मिहेनत श्रमिकको कोष! तपाईं हामी सबैको सामाजिक सुरक्षा कोष !!!
Переглядів 2,5 тис.3 роки тому
श्रमिकको मिहेनत श्रमिकको कोष! तपाईं हामी सबैको सामाजिक सुरक्षा कोष !!!
चौथो सामाजिक सुरक्षा दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको शुभकामना सन्देश
Переглядів 7623 роки тому
चौथो सामाजिक सुरक्षा दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको शुभकामना सन्देश
सामाजिक सुरक्षा कोषका योजनाहरुको संक्षिप्त जानकारी
Переглядів 4,6 тис.3 роки тому
सामाजिक सुरक्षा कोषका योजनाहरुको संक्षिप्त जानकारी
सामाजिक सुरक्षा कोषको २ बर्ष | 2 Years experience of Social Security Fund
Переглядів 2 тис.3 роки тому
सामाजिक सुरक्षा कोषको २ बर्ष | 2 Years experience of Social Security Fund
तेस्रो सामाजिक सुरक्षा दिवस २०७७ मा सम्माननीयप्रधानमन्त्रीद्वारा ब्यक्त मन्तब्य
Переглядів 4734 роки тому
तेस्रो सामाजिक सुरक्षा दिवस २०७७ मा सम्माननीयप्रधानमन्त्रीद्वारा ब्यक्त मन्तब्य
कोषमा आबद्द संस्थाले योगदान रकम जम्मा कसरी गर्ने ?
Переглядів 8 тис.4 роки тому
कोषमा आबद्द संस्थाले योगदान रकम जम्मा कसरी गर्ने ?
सामजिक सुरक्षा कोषको योगदानकर्ताको खातामा के कति रकम जम्मा भएको कसरी हेर्ने ?
Переглядів 15 тис.4 роки тому
सामजिक सुरक्षा कोषको योगदानकर्ताको खातामा के कति रकम जम्मा भएको कसरी हेर्ने ?
कोरोना भाइरस संक्रमणका चरणहरु के के हुन् ? नेपाल कुन चरणमा छ अहिले ?
Переглядів 2554 роки тому
कोरोना भाइरस संक्रमणका चरणहरु के के हुन् ? नेपाल कुन चरणमा छ अहिले ?
सामाजिक सुरक्षा कोषले कोरोनाजन्य महामारीको जोखिम बहन गर्छ कि गर्दैन?
Переглядів 5804 роки тому
सामाजिक सुरक्षा कोषले कोरोनाजन्य महामारीको जोखिम बहन गर्छ कि गर्दैन?
सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई बिशेष सहुलियत : चैतको रकम सरकारले व्यहोर्ने
Переглядів 7564 роки тому
सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई बिशेष सहुलियत : चैतको रकम सरकारले व्यहोर्ने
old age benefit वृद अवस्था सुरक्षा योजना
Переглядів 6044 роки тому
old age benefit वृद अवस्था सुरक्षा योजना
अप्ठ्यारोमा सामाजिक सुरक्षा कोषको साथ : कृष्णबहादुर जिरेल ( Promo)
Переглядів 7234 роки тому
अप्ठ्यारोमा सामाजिक सुरक्षा कोषको साथ : कृष्णबहादुर जिरेल ( Promo)
सामाजिक सुरक्षा मानव अधिकार हो | Social Security is your Human Right
Переглядів 4534 роки тому
सामाजिक सुरक्षा मानव अधिकार हो | Social Security is your Human Right
योगदानमा आधारित सामाजिक सुरक्षा : भबिस्यको आधार , A documentary on Social Security Fund
Переглядів 9 тис.4 роки тому
योगदानमा आधारित सामाजिक सुरक्षा : भबिस्यको आधार , A documentary on Social Security Fund
सामाजिक सुरक्षा सञ्चालन योजना कार्यविधि सम्वन्धी १५ जिज्ञासा र उत्तरहरु Queries regarding SOP of SSF
Переглядів 16 тис.4 роки тому
सामाजिक सुरक्षा सञ्चालन योजना कार्यविधि सम्वन्धी १५ जिज्ञासा र उत्तरहरु Queries regarding SOP of SSF

КОМЕНТАРІ

  • @SujalDangol-m2h
    @SujalDangol-m2h 9 годин тому

    not so informative...4:26 if basic salary less than 8455 you have to give remarks but employee name and ssid no. should not be disclosed... how whyyy?

  • @shresthakavre2144
    @shresthakavre2144 11 днів тому

    Mbl bata hudai rexa

  • @shresthakavre2144
    @shresthakavre2144 12 днів тому

    ssf ko naam mablutanta malai discaund diyana hospital ma😢

  • @HerneSunneBujhne
    @HerneSunneBujhne 19 днів тому

    यसरी रकम जम्मा गर्दा 20%को छुट को सुबिधा पनि मिल्छ कि नैं

  • @Shyam-wz3jp
    @Shyam-wz3jp 26 днів тому

    Good news

  • @suryabahadur1608
    @suryabahadur1608 28 днів тому

    कोषले हामी वैदेशिक रोजगारीमा रहेका नागरिकहरुबाट विमाको नाममा उठाउने रकम मासिक ८०२ रुपैंया अत्याधिक धेरै भयो जुन पछि फीर्ता पनि हुदैन यो रकमलाई समायोजन गरी मासिक २००-३०० सम्म गरीयोस् हैन भने यो योजनाले वैदेशिक रोजगारीमा रहेका नागरिकहरुलाई आक्रसित गर्न सक्दैन र यो हामीहरुको लागी लाभ दायक पनि छैन र हैन, कीनकी मासिक ८०२ रुपैंयाको कुनै जिवन विमा कम्पनिमा विमा गर्ने हो भने पनि केही वर्ष पछि निकै राम्रो र ठुलो रकम प्राप्त हुनेछ र त्यही नै हाम्रो लागी लाभ दायक हुनेछ भन्ने आम श्रमिकहरुको बुझाई छ, त्यैले कृपया यस विषयमा यहाहरुको गंभिर ध्यान पुगोस् धन्यवाद। साभार गरिएको

  • @balkrishna8288
    @balkrishna8288 Місяць тому

    डर के को हो भनि भोलि सरकार चेनज हुदा सबै खारिज गरने र पैसा लेस हुने हो कि भनने डर भो

  • @prembhujel5040
    @prembhujel5040 Місяць тому

    Hello sir namaste, sir maile adi 15 barsa KO ekkai choti deposit garde vane Kati chut pauchu ra asari ekkai choti deposit garna milcha mildaina please vandinu hola

    • @Rajanstha88
      @Rajanstha88 25 днів тому

      दुई वर्षसम्मको मात्र तिर्न मिल्छ त्यसमा १०% छुट हुन्छ

  • @prembhujel5040
    @prembhujel5040 Місяць тому

    Hello sir namaste, adi maile 15 barsa KO ekkai choti deposit garde vane Kati chut pauchu ani tesari 15 barsako ekkai choti deposit garna milcha mildaina please vandinu hola.

  • @kumarkc483
    @kumarkc483 Місяць тому

    Sir mero agent le ssf kholi deyako ho ma sagha mobile num ra mail id xaena aba kasari mero login garne ra kyc kasari update garne pls help me kasailai thaa xa vane....pls help me......

  • @PhilipGajatraj
    @PhilipGajatraj Місяць тому

    Ssf ko chaina hami sang k😂garne

  • @keshavkshetri7607
    @keshavkshetri7607 Місяць тому

    Ani yo bides bata remitence gareko proof gareara 20% discount kasari ho bujna sakiyena vandinu paryo

  • @ashapchaudhary3853
    @ashapchaudhary3853 Місяць тому

    Khuldina password magxa kasari garne.

  • @shankarbhattarai6213
    @shankarbhattarai6213 Місяць тому

    मेरो id block भयो लौन कसरी खोल्ने हो भनिदिनु परो

  • @sumanstha8899
    @sumanstha8899 Місяць тому

    Ka Ka painxa yo sewa Kasari Taha paune

  • @shankarbhattarai6213
    @shankarbhattarai6213 Місяць тому

    मेरो id मा ६ महिमा भयो पैसा जम्मा गरेको थिन अइले गर्दा हुदैन तेसको लागि के गर्ने होला भनी दिनु न

  • @anilbalal5942
    @anilbalal5942 Місяць тому

    Ma bidesh xu ahile ssf ma kfc garda rastriya parischya patra magxa ma snga chaina tyo card apo kasri kyc garne?

  • @logout8277
    @logout8277 Місяць тому

    श्रम स्वीकृति मेनपावरले गरेदिएको हो त्यसमा राखिएको email id र मोबाईल न. कसरि चेन्ज गर्ने हो र पासवोर्ड पनि थाहा छैन कसरि पत्ता लगाउने होला ?

    • @munakarkee41
      @munakarkee41 15 днів тому

      पासवर्ड नरमल्ली 1 हुन्छ यो हान्दा नमिलेको खण्डमा त्यही बाट रिसेट को लागि रिक्वेस्ट गर्नु पर्छ।

  • @khetbdrnepali3972
    @khetbdrnepali3972 Місяць тому

    कतार देखि जम्मा गर्न खोजेको वेब साईट passwords no माग्छ हुदैन किन होला सजिलो तरिका बताई दिनु हुन अनुरोध गर्छु नेपाल देखि श्रम स्वीकृति लिएर 1month तिरेकोअब फेरि जम्मा गर्नको लागि exchange देखि जम्मा गर्न को लागि के गर्न पर्छ

    • @Rajanstha88
      @Rajanstha88 25 днів тому

      Khalti esewa bata garnuhola

  • @logout8277
    @logout8277 Місяць тому

    Mero ssf id ma number ra email aru kasaiko dekhinchha maile loging garda hudain ab maile kasari recover garne hola

  • @dubaihandsomeparlorandsalo3214
    @dubaihandsomeparlorandsalo3214 Місяць тому

    हाम्रो चितवनमा पनि छकि नाई ब्रान्च अफिस?म पनि स्वरोजगार क्षेत्रबाट जोडिन चाहन्छु कि कसरि जोडिन सक्छु।के कति पर्छ मासिक डिपोजिट??

  • @kailashofficial76
    @kailashofficial76 Місяць тому

    Yogdan karta le paune beaj dar ta kam vayena hjr

  • @pandavrayamajhi5819
    @pandavrayamajhi5819 2 місяці тому

    good morning hjr ssf apps लग इन कसरी गर्ने होला अहिले म बिदेसमा छु मोबाइल न मा otp आउँछ होला तर यहाँ चल्दैन gmail मा otp आउने कसरी बनाउने ssid न र मोबाइल न माग्छ अनि gmail को अप्सन नै आउदैन केही सल्लाह पाउ हजुर❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @karantadi7116
    @karantadi7116 2 місяці тому

    पहिले राखेको नम्बर र ईमेल हरायो भने के गर्ने

  • @shuryenmagar2058
    @shuryenmagar2058 2 місяці тому

    हेलो सर नमस्ते म मलेसियादेखि म यहाँ आउनुभन्दा पहिले श्रम स्वीकृत लिएर आएको हो। र म सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहन्छु। त्यसको लागि के गर्नुपर्छ सर भन्दिनु पर्यो। मसँग user id email password थाहा छैन र यसलाई कन्टिन्यु गर्नलाई के गर्नुपर्छ होला भन्दिनु पर्यो सर

    • @kailashofficial76
      @kailashofficial76 Місяць тому

      samashya hunna vane malai contact garnu hola maile garna sakne help garne chu

  • @shuryenmagar2058
    @shuryenmagar2058 2 місяці тому

    मेरो gmail पनि रङ भन्छ कि गर्ने हो

  • @shuryenmagar2058
    @shuryenmagar2058 2 місяці тому

    हेल्लो सर मैले नि सरम स्वीकृत गरेर आको छु र हजुर ले भने जसरी नाई गराएर को पासवर्ड मिल्दैन हुँदैन कसरी गराउने हो भन्दिनु। म आबद्ध हुन् चाहन्छु

    • @munakarkee41
      @munakarkee41 15 днів тому

      पासवर्ड नरमल्ली 1 हुन्छ यो हान्दा नमिलेको खण्डमा त्यही बाट रिसेट को लागि रिक्वेस्ट गर्नु पर्छ।

  • @kailashofficial76
    @kailashofficial76 2 місяці тому

    नियमित योगदान गर्दा पनि योगदान कर्ता र योगदानकर्ताको आश्रित परिवार ले सेवा सुविधा लिनबाट चाहिँ वञ्चित र झन्झटिलो नहोस्। जानकारीको लागि धन्यवाद🙏🙏

  • @kailashofficial76
    @kailashofficial76 2 місяці тому

    श्रमिकको हकमा सेवा सुविधाहरू ल्याउनुपर्यो र बिना बिना झन्झट श्रमिकहरूले सेवा सुविधा उपयोग गर्न पाउन्। कार्यक्रमको शुभकामना छ जय नेपाल 🙏🙏

  • @Bikikoi
    @Bikikoi 2 місяці тому

    Malai pani yesma abadha huna maanxa ma baidisik rojkari ma xu k kaso garna perx khabar gardinus na ?? 🙏🏻

  • @Gorkhemai
    @Gorkhemai 2 місяці тому

    विदेश आएको दुई महिना भयो esewa connect ips बाट ssf मा payment गर्न खोज्दा no record found भन्छ,के भको हो? अब continue तिर्न मिल्छ कि नाई?

  • @kashijetly4757
    @kashijetly4757 2 місяці тому

    अत्यन्तै राम्रो

  • @dubaihandsomeparlorandsalo3214
    @dubaihandsomeparlorandsalo3214 2 місяці тому

    Nepal ma basne le kasari jodina sakinchha ra k kati rakam lachha?

    • @SocialSecurityFundNepal
      @SocialSecurityFundNepal 2 місяці тому

      formal sector ma bhaye employer ko madhyam bada jodina saknu hunxa

    • @logout8277
      @logout8277 Місяць тому

      Mero ssf id ma number ra email aru kasaiko dekhinchha maile loging garda hudain ab maile kasari recover garne hola ?

  • @ramaneekandel2400
    @ramaneekandel2400 4 місяці тому

    Background music ali loud vayo, boleko kura sunna garo vayo

  • @mamodeep4484
    @mamodeep4484 4 місяці тому

    How i withdraw my full amount including pension amount from ssf . As I am a indian citizen. I resigned Nepali company and now working in india.

  • @BhanudayaH.S.School
    @BhanudayaH.S.School 4 місяці тому

    mero ma ta create SSF vanne option nai xaina ta

  • @Ranamagargajasing
    @Ranamagargajasing 6 місяців тому

    बैदेशिक रोजगारीको हकमा सामाजिक सुरक्षा कोष (SSF) लाई किन स्यालरी सिट स्किम बनाउन नसकेको होला। पेन्सन खानलाई सर्कारी जागिर खान जरूरी छैन

  • @sureshshrestha8913
    @sureshshrestha8913 6 місяців тому

    Karja

  • @sumanlingden4019
    @sumanlingden4019 6 місяців тому

    Ssf ma vayeko email id kasari change garne

  • @Razzchhatkuli
    @Razzchhatkuli 6 місяців тому

    Nepal stock market ma full time trade garne le k document show garne ?

  • @buddhadhurel6121
    @buddhadhurel6121 7 місяців тому

    हेल्लो सर नमस्कार सर मेरो सामाजिक सुरक्षाकोसमा मेडिकल केलेम सस्पेन्डेड लेखेको छ।कसरी एक्टिभ गर्ने होला कृपया बताइदिनु भए आभारी हुने थिए

  • @PratikshyaMalla-cd8rb
    @PratikshyaMalla-cd8rb 7 місяців тому

    From kasari bharne ho

  • @relaxifybeats
    @relaxifybeats 9 місяців тому

    feims.dofe.gov.np

  • @Susielkjt8372
    @Susielkjt8372 10 місяців тому

    If we enroll by this process , can we open any business registration in future? If yes, can we continue to enroll in the original process till 60 years?

  • @deepoceanheart2
    @deepoceanheart2 11 місяців тому

    Password Reset garna mail garyo OTP nai aaudiana kasari garne

  • @sambunepal1486
    @sambunepal1486 11 місяців тому

    याे (SSF)सामाजिक सुरक्षा काेसकाे नाममा परदेशियका युवाहरुलाइ मुर्ख बनाउने काम त भैराछैननी?? किनभने अहिले हामिले तिर्ने मिनिमम रु 2308 रुपैयाँ मा रु 800 सय बिमाकाे ललिपप देखायर फिर्ता नहुने नियम रहिछ हाम्रो खातामा जम्मा हुनेभनेकाे रु 1500 मात्र हाे!! 800×12 =9600 याे पाउन कि मर्नुपर्ने कि अपांग हुनुपर्ने रे नत्र सरकारले अाफैराख्ने रे ! दाेस्राे कुरा उमेरहद 60 कटेपछि पिन्सिन दिने भन्छ तर समग्रमा तेसकाे हिसाब गर्दा बैक टिपाेजिट गर्दा नै जित्छ! र अर्काे नबुझेको कुराे मानाै 60 कटेपछि हामिले पेन्सन् नलियर हाम्रो जम्मा भयकाे रकम हामीले एकमुष्ठ निकाल्न पाउने कि नपाउने प्रष्ट पारियकाे देखियन्! किनभने हाम्रो खातामा जम्मा भयकाे रकम काे सरकारले दिने पेन्सन भन्दा बैंक मा डिपाेजिट गर्दा धेरै बियाज अाउने देखियाे।। तेसैले हतारमा हैन साेचेर सबै राम्रोसँग बुझेर मात्र सामाजिक सुरक्षा काेषमा समाबेस हुनेकि.....🇳🇵

  • @sambunepal1486
    @sambunepal1486 11 місяців тому

    याे (SSF)सामाजिक सुरक्षा काेसकाे नाममा परदेशियका युवाहरुलाइ मुर्ख बनाउने काम त भैराछैननी?? किनभने अहिले हामिले तिर्ने मिनिमम रु 2308 रुपैयाँ मा रु 800 सय बिमाकाे ललिपप देखायर फिर्ता नहुने नियम रहिछ हाम्रो खातामा जम्मा हुनेभनेकाे रु 1500 मात्र हाे!! 800×12 =9600 याे पाउन कि मर्नुपर्ने कि अपांग हुनुपर्ने रे नत्र सरकारले अाफैराख्ने रे ! दाेस्राे कुरा उमेरहद 60 कटेपछि पिन्सिन दिने भन्छ तर समग्रमा तेसकाे हिसाब गर्दा बैक टिपाेजिट गर्दा नै जित्छ! र अर्काे नबुझेको कुराे मानाै 60 कटेपछि हामिले पेन्सन् नलियर हाम्रो जम्मा भयकाे रकम हामीले एकमुष्ठ निकाल्न पाउने कि नपाउने प्रष्ट पारियकाे देखियन्! किनभने हाम्रो खातामा जम्मा भयकाे रकम काे सरकारले दिने पेन्सन भन्दा बैंक मा डिपाेजिट गर्दा धेरै बियाज अाउने देखियाे।। तेसैले हतारमा हैन साेचेर सबै राम्रोसँग बुझेर मात्र सामाजिक सुरक्षा काेषमा समाबेस हुनेकि.....🇳🇵

  • @Visionary.Exploration2080

    Dherai jana employee cha vane submisssion no different line ho ki eutai le huncha

  • @alokgiri2662
    @alokgiri2662 Рік тому

    PAN personal ki bewasya ko rakhne hola?

  • @JayantiNaubag
    @JayantiNaubag Рік тому

    Same website is not opening as shown in videos