- 21
- 10 221
Janachaso TV
Nepal
Приєднався 7 січ 2021
तपाईको चासो, हाम्रो चासो, हामी सबैको चासो; जनचासो । सत्य, तथ्य र निश्पक्ष खबरको लागि ।
Facebook Page: # janachasokhabar
Facebook: #www.facebook.com
Facebook Page: # janachasokhabar
Facebook: #www.facebook.com
आँखा पाक्ने रोग फैलिएपछि अस्पतालमा बिरामीको भीड
नारायणगढ। मौसममा आएको परिवर्तनसँगै ‘एडिनो भाइरस कन्जङ्गटिवाइटिस’ का कारण जिल्लामा आँखा पाक्ने समस्याको प्रकोप बढेपछि भरतपुर आँखा अस्पतालमा बिरामीहरुको भीड बढेको छ । अस्पतालमा बिरामीहरु बिहानैदेखि उपचार गराउन आएपछि भीड हुन थालेको हो ।
अस्पतालका बरिष्ठ प्रशासक दयाशंकर चौधरीका अनुसार अन्य समयभन्दा यो समयमा अस्पतालमा बिरामीको चाप पचास प्रतिशतले बढेको छ । बिरामीमध्ये आँखा पाकेर उपचार गराउन आउनेको संख्या ७० प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बिरामीको चाप बढेपछि अस्पतालमा भीड लागेको छ ।” उहाँले विगतका दिनहरुमा दैनिक आठ नौसय बिरामी आउने गरेको भन्दै आइतबारको बिहानैदेखि बिरामीको चाप हेर्दा यो संख्या दोब्बर हुन सक्ने बताउनुभयो । उहाँले अस्पतालले सबैलाई सहज तरिकाले उपचार र परामर्श दिएको जानकारी दिनुभयो ।
अस्पतालका आँखा रोग विशेषज्ञ डा. कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन व्यक्तिगत सरसफाई र सामाजिक दुरी अपनाउनुपर्ने बताउनुभयो । उहाँले यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने हुँदा रोग लागेको बिरामीको सम्पर्कमा जान नहुने जानकारी दिनुभयो । उहाँले विशेषत वर्षा मौसम र मौसम परिवर्तनको समयमा यस्ता भाइरसजन्य रोगले सताउने भन्दै रोगबाट बच्नु नै उत्तम उपाय भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो भाईरल इन्फेक्सन हो त्यसैले यसको लक्षणको आधारमा उपचार गर्ने हो । चिसोले सेक्ने, आशुजन्य औषधि राख्ने हो ।” उहाँले आँखा पाकेमा जथाभावी एन्टीबायोटिक औषधिहरु प्रयोग नर्गन समेत सुझव दिनुभएको छ ।
डा. सुवेदीले आँखा पाक्ने रोग लागेमा मेडिकलबाट जथाभावी औषधि खरिद गरेर प्रयोग नगर्न सुझाव दिंदै चिकित्सकको परामर्शपछि मात्रै औषधिको प्रयोग गर्नुपर्ने बताउनुभयो ।
चितवनसहितका देशैभरी यो समयमा आँखा पाक्ने रोग निकै बढेर गएको छ । जिल्लाका कतिपय पालिकामा यसको प्रकोप बढेपछि शिक्षण संस्था समेत बन्द गरिएको छ ।

Переглядів: 3
Відео
प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब पूर्णरुपमा अनलाइनबाट
Переглядів 5Рік тому
प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गर्नुभयो । सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ । अब त्यसै प्रयोजनका लागि विभागमा भौतिकरुपमा उपस्थित हुनुपर्न...
प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ
Переглядів 2Рік тому
काठमाडौं। प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गर्नुभयो । सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ । अब त्यसै प्रयोजनका लागि विभागमा भौतिकरुपमा उपस्थि...
बाघको संरक्षण बढ्यो, ब्यवस्थापनमा चुनौंती
Переглядів 20Рік тому
भैरहवा। सन २०१० मा १८ वटा बाघबाट संरक्षण सुरु भएको बर्दिया राष्ट्रिय निकुन्जमा अहिले १ सय २५ वटा बाघ रहेका छन । रसियाको सेन्टपिट्र्समा आयोजित बाघ सम्मेलनमा नेपालले गरेको प्रतिवद्धता अनुसार अहिले बाघको संख्या दोब्बर पुगेको छ । सम्मेलनले बाघ भएका मुलुकलाई संरक्षणमा सुधार गरेर सन २०२२ सम्म संख्या दोब्बर पु¥याउनु पर्ने सहमती गरेको थियो । तर अहिले उक्त संख्या १ सय २५ पुगेको छ । यसले बासस्थानलाई लिएर...
विश्व बाघ दिवस दृश्यहरु
Переглядів 21Рік тому
जुलाई २९ विश्व बाघ संरक्षण दिवसको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएका दृष्यहरू।।
मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा वीरेन्द्रबहादुर बस्नेत PART III
Переглядів 3Рік тому
“बढ्दो खाद्य सङ्कट कम गर्न नेपाली उपभोक्ताले नेपाली चामल खरिद गरेर खानुपर्छ”, रासससँगको कुराकानीमा कार्यकारी अध्यक्ष बस्नेतले भन्नुभयो, “यस्ता मिलले गर्दा किसानलाई प्रोत्साहित गर्छ, उनीहरुलाई सही मूल्य दिन्छ । यो मोडल सफल भए देशभर विस्तार गर्ने लक्ष्यसमेत छ ।” लामो समयदेखि एयरलाइन्स व्यवसायमा संलग्न बस्नेतको परिवार त्यसअघि पनि कृषि पेसामै रहेको उहाँको भनाइ छ । “हाम्रो परिवार ३५/३६ वर्षदेखि कृषि...
मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा वीरेन्द्रबहादुर बस्नेत PART II
Переглядів 4Рік тому
“खाद्य सुरक्षा चुनौतीपूर्ण छ । मित्रराष्ट्र भारतबाट खाद्यान्य आयात नगरेको खण्डमा हामी भोकमरीमा पर्छौं”, बस्नेतले भन्नुभयो, “अहिले जसरी भारतले चामल निर्यातमा प्रतिवन्ध लगाएको छ । त्यसले ठूलो हाहाकार मञ्चिएको छ, हल्लाखल्ला भएको छ तर, अहिले भारतमा पनि खाद्यान्य सङ्कट ठूलो समस्याको रुपमा आएको छ ।” “चामल निर्यात प्रतिबन्ध लगाउने भारतको हालैको निर्णयले चामलको भाउ बढे पनि हामीले उत्पादन र आपूर्ति गर्न...
मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा वीरेन्द्रबहादुर बस्नेत
Переглядів 20Рік тому
संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि-मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ : अरु चिज खानेतर्फ ध्यान दिउँ’ भन्नुभएको थियो । विश्वमा धान चामल उत्पादनमा उल्लेखनीय ह्रास आएपछि उहाँले विश्वका उपभोक्तालाई यस्तो आग्रह गर्नुभएको थियो । संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले विश्वभर सात करोड ८० ला मानिस भोकमरीमा छन् भने करिब एक तिहाइ खाद्य उत्पादन कम भएको छ । साथै...
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको बाह्रौँ कृति ‘कालपात्र’ सार्वजनिक
Рік тому
कालपत्र सार्वजनिक कार्यक्रम
मुलुकलाई राजनीतिक निकास दिन चौधरीको रिहाई-सङ्घीय मन्त्री लिम्बु
Переглядів 1Рік тому
मोरङ। सङ्घीय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्वु देशलाई राजनीतिक निकास दिन रेशम चौधरीलाई गरिएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै कहिले काँही केही अप्रिय लाग्ने घटनाको बाध्यात्मक अवस्था आएको कारणले मुलुकलाई निकास दिनका लागि रिहाईको निर्णय गरिएको स्पष्ट पार्नु भयो । मन्त्री लिम्बुले थरुहट आन्दोलनका समयमा चौधरी संलग्न थियो कि थिएन यो महत्वपूर्ण भएक...
Nepal Livestock Sector Innovation Project आत्मनिर्भरताको लागी ब्यबसायिक पशुपालन
Переглядів 2192 роки тому
आत्मनिर्भरताको लागी ब्यबसायिक पशुपालन पशुपन्छी क्षेत्रको बिकासमा संलग्न बिभिन्न सरोकारवाला तह र निकायहरु मार्फत कृषकहरुलाई सन बिशेष र समय सापेक्ष पशुजन्य पदार्थको उत्पादकत्वमा बृद्धी तथा छनौट गरिएका पशुजन्य बस्तुहरुको मुल्य श्रृङखला (दुध, मासु र पश्मिनामा आधारित साना किसान तथा उद्यमीहरु लगाएतको जलवायु समानुकुलतालाई सुधार गर्ने उदेश्यले बिश्व बैंकको ऋण सहयोगमा नेपाल सरकार कृषी तथा पशुपन्छी बिकास...
गोकुलगंगा गाउँपालिका / Gokulganga Rural Municipality
Переглядів 1,5 тис.2 роки тому
गोकुलगंगा गाउँपालिका नेपालको बागमती प्रदेशअन्तर्गत रामेछाप जिल्लाको उत्तरपुर्व पहाडी भूभागमा अवस्थित प्राकृतिक र साँस्कृतिक रुपमा मनोरम सुन्दर गाउँपालिका हो । नेपालको संविधान २०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तहको ब्यबस्था गरेअनुसार साबिक गाविस फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ वटा वडाहरु कायम गरि गाउँपालिका घोषणा गरिएको होे । २०७४ सा...
राजेश पायल राईसँग मागे माफी
Переглядів 152 роки тому
गायक राजेश पायल राईलाई दुर्व्यववहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन्। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा सांगितिक प्रस्तुती दिईरहेका बेला राईमाथि दुर्व्यवहार गरेका दावा शेर्पाले माफी मागेका हुन् । उनले गायक राजेश पायल राईलाई भेटेर आफू गायक राईको ठूलो प्रशंसक रहेको र अन्जानमा गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन्। माफी मागेपछि राईले मान्छेबाटै गल्त...
The river is life, let the river flows
Переглядів 682 роки тому
सुनकोशी दोस्रो जलबिद्युत आयोजनामा रामेछापका स्थानिय आदिबासी माझी जाति धारणा बारे तयार पारिएको डकुमेन्ट्री भिडियो । Documentary video on the local indigenous majhi people's perception of the Sunkoshi Second Hydropower Project in Ramechhap. Supported by: Asia pacific forum on women, law and development Produced by: National indigenous women forum ( niwf) Neapl Director: Amrit Bahadur sunuwar
गोकुलगंगा गाउँपालिका / Gokulganga Rural Municipality
Переглядів 7 тис.3 роки тому
गोकुलगंगा गाउँपालिका नेपालको बागमती प्रदेशअन्तर्गत रामेछाप जिल्लाको उत्तरपुर्व पहाडी भूभागमा अवस्थित प्राकृतिक र साँस्कृतिक रुपमा मनोरम सुन्दर गाउँपालिका हो । नेपालको संविधान २०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तहको ब्यबस्था गरेअनुसार साबिक गाविस फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ वटा वडाहरु कायम गरि गाउँपालिका घोषणा गरिएको होे । २०७४ सा...
यसरी ठगिएका रहेछन् सिन्धुलीका भूकम्प पीडित हेर्नुहोस् नालीबेली
Переглядів 7663 роки тому
यसरी ठगिएका रहेछन् सिन्धुलीका भूकम्प पीडित हेर्नुहोस् नालीबेली
उदाहरणीय जनप्रतिनिधि आफ्नो सुविधाको गाडी सङ्क्रमित जनताको सेवामा
Переглядів 993 роки тому
उदाहरणीय जनप्रतिनिधि आफ्नो सुविधाको गाडी सङ्क्रमित जनताको सेवामा
मरिण गाउँपालिकाको प्रशासकिय भवन प्रचण्डद्धारा उद्घाटन
Переглядів 463 роки тому
मरिण गाउँपालिकाको प्रशासकिय भवन प्रचण्डद्धारा उद्घाटन
नक येलेथोचे २०८१ पिँदार (किरात सम्बत् ५०८१ को अवसरमा पुजाआज गरिँदै)
Переглядів 603 роки тому
नक येलेथोचे २०८१ पिँदार (किरात सम्बत् ५०८१ को अवसरमा पुजाआज गरिँदै)
इनरहरुलाइ कार्बाही गर्यो कि गरेन?????????
सिर्वानी देखि खिम्ती बेसि सम्म कहिले पक्की बाटो पिच हुन्छ होला????
very nice
रामेछाप मा कसले बिकास गरेको छ सबै हो हावा कुरा मात्रै गरको छ कुन ठाउँमा छ ईसकुल राम्रोसँग पढ्नु ठाउँ गाउँ राम्रोसँग पढ्ने भऐ हामी सबै सासना बच्चा लिएर काठमाडौ अउदैन के कुरा बुजिको छ
हावा कुरा दिन छ
Yes gaupalika ko official number tha x vane plz tell
👍️👍️👏👏
super village🌏🏝🏝🏝🏝🏝🌋🏡
Gaau paalika ma prabes garne mul get baata pahilo paailaa tekne khimti byesi dekhi xatiwone kholaa ko waari paari sammako motar baatoko hari bijok ra kunai janapratinidhi nai bihin vayeko ilaakaa jasto kina behaalat isthitimaa pareko xa. Daibi prakop ra kholaako nihu paarera hajaarau laakhau sawaari saadhan chaalak harulaai mutu maathi dhungaa raakhi yaatraa garaayera janapratinidhi hau vanera talaba vattaa khaayera kina tulu tulu heri rahekaa xan? Kaalo patre nai hunu parxa vanne xaina, solling gryaabaling garera sahaj tarikaale sawaari saadhan chalna sakne bebsthaa garna sakinxa tara tetti aru gantabyema pugne thaau haru pani vane jasto kahi katai vako dekhindaina ra gokulgangaa ra umakunda gaau paalika ma prabes garne pahilo paailaama nai thes laagne sadak kasle nirmaan garne ho jantaa jaanna chaahanxan?
Gaau gaauma paalikaa office raakhnuko kunai kaam xaina, wodaa office vaye sabai kaam chalxa, binaa Kaam ma kaarye kartaa paalera bajetko nasta maatrai vayeko xa, ra paalikaa office hataaunu parxa.
Namadi ma xaina ni
Good job
Great work 🙏
Nice video good
Khadka ji ajha uttar uttar Pragati KO kamana
Good job
good dami cxa video
Nikai ramro prastuti ra ramro samachar sampresen
Very nice place 👌👌👌
Hamro pni ghau ma tyatai vaerako xa aadi paisa ghusa dinu parne re ani matra paune vanirakoxan
Jun manxhe ko karan yo sap bayo Uslai I Camarako Aagadi rakhera Prasna garnu partyoni dai ......
धेरै धेरै धन्यवाद जनचासो खबर र सङ्गिता डिम्दोङ बैनी