Tulasi Narayan Adhikari
Tulasi Narayan Adhikari
  • 5
  • 48 815
परम्परागत रूपमा गाइने राग मालश्री.......
पहिलेपहिले नौरथा लागेपछि मालश्री भन्ने चलन थियो। लोप हुन लागेको यस परम्परालाई संरक्षण गर्न मेरो सानो प्रयास । हेरेर Like, Comment, Share , Subscribe गरी सुझावको अपेक्षा राख्दछु । धन्यवाद !!!
Переглядів: 1 177

Відео

परम्परागत रूपमा विवाहमा जगाईने खाँडो....
Переглядів 32 тис.3 роки тому
परम्परागत रूपमा विवाहमा वरले वधुलाई सिन्दुर लगाउनु अघि खाँडो जगाउने चलन थियो । लोप हुन लागेको यस परम्परालाई संरक्षण गर्न मेरो सानो प्रयास । हेरेर Like, Comment, Share , Subscribe गरी सुझावको अपेक्षा राख्दछु । धन्यवाद !!!
विवाहमा शुभ लगन भइसकेपछि जुवारीका रूपमा खेलिने कवित तथा खाँडोको झलक
Переглядів 7 тис.5 років тому
परम्परागत रूपमा गाइने तथा लुप्त हुन लागेका श्लोकको संवर्द्धनको लागि मेरो तेस्रो प्रयास । हेरेर प्रतिक्रिया दिनुहोला ।
कन्यादान दिँदाको श्लोक
Переглядів 3 тис.5 років тому
यसभन्दा पहिलेको श्रृङ्खलामा प्रश्नोत्तरको श्लोक प्रस्तुत गरिएसँगै कन्यादान दिँदाको श्लोक यस श्रृङ्खलामा सार्वजनिक गरिएको छ । आगामी श्रृङ्रखलामा लगनको बेलाको कवित प्रस्तुत गर्ने प्रयास गर्दछु । हेरेर प्रतिक्रिया दिनुहोला ।
परम्परागत रूपमा विवाहमा गाइने श्लोकको एक झलक
Переглядів 5 тис.5 років тому
प्रस्तुति तथा स‌ंकलन - तुलसी नारायण अधिकारी

КОМЕНТАРІ

  • @shyamlallluitel6583
    @shyamlallluitel6583 Місяць тому

    Kak namsta ❤

  • @hammarshing3647
    @hammarshing3647 2 місяці тому

    Gado vaneko jang badurko palo dekhi vako muslim samudayeko chalan ho

  • @devendraregmi3996
    @devendraregmi3996 5 місяців тому

    लोपोन्मुख हुन लागेको हाम्रो संस्कार परम्परा के थियो भाबि पुस्ता लाइ राम्रो कार्य ।

  • @KhadgaBaral
    @KhadgaBaral 7 місяців тому

    🎉 कती रमाइलो खाडोजगाको ❤❤❤❤❤😂🎉❤❤❤❤❤

  • @bishnukumarisharma2943
    @bishnukumarisharma2943 8 місяців тому

    दामी खांडो जगाउनु भयो 🙏🙏

  • @PremGautam-sd8vu
    @PremGautam-sd8vu 10 місяців тому

    P

  • @GopalGautam-k3y
    @GopalGautam-k3y 11 місяців тому

    रत्न पुस्तक भण्डार काठमाडौमा पाईन्थ्यो कुनै वेला ।

  • @bedrajbaral7664
    @bedrajbaral7664 Рік тому

    राम्राे

  • @harsharanamagar924
    @harsharanamagar924 Рік тому

    सधै जिवित रहिरहनु पर्छ।

  • @sarojkarki5547
    @sarojkarki5547 Рік тому

    पस्तकँहाँ पाईनछ

  • @tirthaniroula1260
    @tirthaniroula1260 Рік тому

    मलाइ धेरै मन पर्छ

  • @khemrajghimire2533
    @khemrajghimire2533 Рік тому

    Nice🙏🙏🙏🙏

  • @dhrubasindhulen3564
    @dhrubasindhulen3564 Рік тому

    यो खाडो नेपालिले जगाको हो कि ईन्डिया ले जगाको हो मैले बुज्नै सकिन पुरै हिन्दिमा भन्नू हुन्छ त

    • @imkapil807
      @imkapil807 10 місяців тому

      जङ्गबहादुरको पालामा आज जस्तो नेपाली भाषा विकसित भइसकेको थिएन। नेपाली भाषालाई विकसित गर्ने काम र यसमा साहित्य र व्याकरण व्यवस्थापन गर्ने काम राजा महेन्द्रले गरेका हुन्। महेन्द्रमाला भन्ने किताब मार्फत राजा महेन्द्रले नेपालभरी नेपाली भाषाको औपचारिक प्रयोग सुरु गरेका हुन्। जङ्गबहादुरको पालामा हिन्दी र नेपाली भाषा मिसिएको जस्तो थियो। नौलो मान्नुपर्दैन।

  • @rekhanathghimire4777
    @rekhanathghimire4777 2 роки тому

    Balun pani rakhnu hola

  • @shambhuparajuli4382
    @shambhuparajuli4382 2 роки тому

    Memorable historical vedio

  • @rajendradhakal4222
    @rajendradhakal4222 2 роки тому

    Guru yo Mero rajashi media ko original vedio ho share gardinu hola hai channel lai

  • @rkumargorkhali9690
    @rkumargorkhali9690 2 роки тому

    पुस्तान्तरण हुँदै जाओस्

  • @pradipadhikari2986
    @pradipadhikari2986 2 роки тому

    Ramro jankari dinuvo hajurbuba

  • @kulbahadur9224
    @kulbahadur9224 2 роки тому

    baje nepalbat hoki bharat base hor

  • @sabitrisubedi7927
    @sabitrisubedi7927 3 роки тому

    Hamro saskarra. Saskriti. Jibitrahos. Chitwan

  • @punyaprasadbhandari8332
    @punyaprasadbhandari8332 3 роки тому

    गुरुबा महाअष्टमी मा मार हान्ने बेला भनिने मालश्री गाइदिनुहाेस्न गुरुबा

  • @k.u.chriwan4752
    @k.u.chriwan4752 3 роки тому

    मानस पटलमा सपना झैं रहेको त्यो क्षण अहिले यहाँको भिडियोले स्मरण पुःन जगाई दियो, यहाँ प्रति नमन !

  • @haribasnet8453
    @haribasnet8453 3 роки тому

    राम्रो छ । पुस्तान्तरण हुँदै जाओस्

  • @durgasedai369
    @durgasedai369 3 роки тому

    धेरै राम्रो छ सर ! यसलाई त सुरक्षित राख्नु पर्ने भयो ।

  • @anjubaralniraula7278
    @anjubaralniraula7278 3 роки тому

    काका 🙏 अानन्द लाग्याे hamro हाम्रो पुरानाे संस्कार हाे नि त👍️👍️👍️♥️

  • @k.u.chriwan4752
    @k.u.chriwan4752 3 роки тому

    हजुरको प्रयास राम्रो 🎈🎈🎈

  • @dineshsubedi6096
    @dineshsubedi6096 3 роки тому

    राम्रो !

  • @chetkumarpokhrel2782
    @chetkumarpokhrel2782 3 роки тому

    हैन कडा दाजु ।

  • @upendraupadhyaya8029
    @upendraupadhyaya8029 4 роки тому

    मिठासपूर्ण!

  • @suryabasnet5837
    @suryabasnet5837 4 роки тому

    खाँडोस्लोक पूरा पोस्ट गर्नु होला।

  • @balikapokhrel3619
    @balikapokhrel3619 5 років тому

    Dherai ramro soch rakhnu vayo purano parampara jogaouna lae...

  • @balikapokhrel3619
    @balikapokhrel3619 5 років тому

    Sarae ramro lagyo buwa ko kala....

  • @keshabprasaddahal509
    @keshabprasaddahal509 5 років тому

    तुलसी सर विर्षनु भएकाे रहेनछ वुवाले राता मिट्ठाइ दिएर सिकउनु भएकाे श्लाेक । खुसी लाग्याे । निरन्तरता रहाेस । शुभकामना छ ।

  • @madanpokhrel7597
    @madanpokhrel7597 5 років тому

    ओल्लो भतेर मा गहत को दाल प ल्लो भतेरमा चुईसो। खाने बेलामा अडको थाप्ने मान्छे हो की भैसो?

  • @madanpokhrel7597
    @madanpokhrel7597 5 років тому

    ओल्लो भतेर मा गहत को दाल प ल्लो भतेरमा चुईसो। खाने बेलामा अडको थाप्ने मान्छे हो की भैसो?

  • @harichandraadhikari9493
    @harichandraadhikari9493 5 років тому

    नयाँ पुस्ताले नजानेको कुरा हेर्न र सुन्न पाइयो ।