Tulasi Guru 9841405073
Tulasi Guru 9841405073
  • 4 073
  • 21 796 965
Aajako Rashifal Ashoj 22 | आजको राशिफल असोज २२ | Todays Horoscope 08, Oct 2024 | ajako rashifal
22, असोज , 2081 - 08, Oct, 2024, मंगलबार
मेष-मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ । काममा रुची घट्नेछ भने मनमा खराब बिचारहरुले डेरा जमाउनेछन ।
वृष-अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । दिनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ, धन लगानी गर्ने अवसर पाउनुहुनेछ ।
मिथुन-व्यवसायिक क्षेत्रमा लाभप्रद छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । ,सहयोग,पुरस्कार र हौशला जस्ता कुरा हरुमा बृध्दि हुनेछ, बिग्रिएका कामहरु बन्ने छन ।
कर्कट-बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला । व्यापारमा हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ, यात्रा घातक बन्न सक्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । यात्रा नगरेकै बेश होला ।
सिंह-विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटकको भय पनि छ । माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ, सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला ।
कन्या-मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, नसोचेका कामहरु बन्ने छन । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी बाट सहयोग मिल्ला । प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्मप्राप्तिको योग छ । राम्रै सफलता मिल्नेछ ।
तुला-समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन ।
वृश्चिक-सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने छ । वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ ।
धनु-सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
मकर-काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग छ, व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुची बढ्नेछ, खेलकुद तथा कलाकारिता क्षेत्रमा रहने हरुको लागि समय उत्साह प्रद देखिन्छ ।
कुम्भ-सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ ।
मीन-शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा
समस्या आउनसक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ, बिस्वास गरेकाबाट धोका हुन सक्छ ।
बिशेष कुरा = चिनामा देखिने राज योग । जीवनमा नदेखिने राजयोगको उपाय ।
Raj Yag seen in China. Measures of invisibility in life.
#AajakoRashifalAshoj22
#आजकोराशिफलअसोज२२
#TodaysHoroscope08Oct2024
#ajakorashifal
Aajako Rashifal Ashoj 22 | आजको राशिफल असोज २२ | Todays Horoscope 08, Oct 2024 | ajako rashifal
असोज २२ गते मंगलवार २०८१
08 Oct 2024, Tuesday
आजको राशिफल,
Aajako rashifal,
Rashifal 2081,
Daily horoscope today,
Rashifal,Rashifal 2081 nepali,
rashifal 2081,
rashifal nepali,
Aajaka rashifal,
Aaj ka rashifal,
Rashifal today,
Rashifal today in nepali,
राशिफल,राशिफल २०८१,
राशिफल आजको,
Today Horoscope,
Horoscope 2024,horoscope in nepali,
tulasi guru,
ajako rashifal,
Ashoj 22 rashifal,
Ashoj 22, gateko rashifal,
aja ko rashifal Ashoj 22,
असोज २२, aaja ko Ashoj 22,
Ashoj 22 rashifal,
Aaj ko Rashifal in Nepali,Aaj ko Rashifal,Daily Rashifal in Nepali,Daily Rashifal,Dainik Rashifal,Aajako Rashifal
2024,rasifal),aajako rasifal,Aajako rasifal Ashoj 22,aajako rashifal
nepali rashifal,aajako rashifal nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi, Mithun Rashi, Karkat
Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi, Dhanu
Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal
N
epali,aaja ko rashifal, rasifala 2024, rasifala today, आजको राशिफल,
rashifal 2081 ,nepali rashifal, rasifal,aajako rasifal, rashifal today
in nepali,
#aajakorashifal,
aajako rashifal 2081, ajako rashifal in
nepali, today rashifal, rashifal today, aaja ko rasifal, today
rashifal in nepali, horoscope for today,
nepali rashifal 2024, आजको
राशिफल,Aajako rashifal,Rashifal 2081,
Переглядів: 1 081

Відео

Meen Rashi | Kartik mahina ko rashifal 2081 | मीन राशि | कार्तिक महिनाको राशिफल २०८१ | Tulasi Guru
Переглядів 6409 годин тому
Tulasi Guru 9841405073 नमस्कार !!! हाम्रो अर्को च्यानल ' ज्योतिष विज्ञान [ Astro Science ] 'Subscribe गर्नुहोस अनि आफ्नो जिज्ञासा कमेन्ट गर्नुहोस। ua-cam.com/channels/1PRVkEIDZrTDCJ2mFhRucQ.html kartik mahinako rashifal 2081 || मासिक राशिफल ||कार्तिक महिनाको राशिफल २०८१ || Kartik Monthly horoscope || श्राद्धमा सुतक परे श्राद्ध कहिले गर्ने? ua-cam.com/video/tasJdKu8uQk/v-deo.html झ्याल ढोका दक्ष...
Kumbha Rashi | Kartik mahina ko rashifal 2081 | कुम्भ राशि | कार्तिक महिनाको राशिफल | Tulasi Guru
Переглядів 2,6 тис.2 години тому
Tulasi Guru 9841405073 नमस्कार !!! हाम्रो अर्को च्यानल ' ज्योतिष विज्ञान [ Astro Science ] 'Subscribe गर्नुहोस अनि आफ्नो जिज्ञासा कमेन्ट गर्नुहोस। ua-cam.com/channels/1PRVkEIDZrTDCJ2mFhRucQ.html kartik mahinako rashifal 2081 || मासिक राशिफल ||कार्तिक महिनाको राशिफल २०८१ || Kartik Monthly horoscope || श्राद्धमा सुतक परे श्राद्ध कहिले गर्ने? ua-cam.com/video/tasJdKu8uQk/v-deo.html झ्याल ढोका दक्ष...
Aajako Rashifal Ashoj 21 | आजको राशिफल असोज २१ | Todays Horoscope 07, Oct 2024 | ajako rashifal
Переглядів 3,7 тис.2 години тому
21, असोज, 2081 - 07, Oct, 2024, सोमबार मेष-पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ।सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । वृष-उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजि...
Makar Rashi | Kartik mahina ko rashifal 2081 | मकर राशि | कार्तिक महिनाको राशिफल २०८१ | Tulasi Guru
Переглядів 2,4 тис.2 години тому
Tulasi Guru 9841405073 नमस्कार !!! हाम्रो अर्को च्यानल ' ज्योतिष विज्ञान [ Astro Science ] 'Subscribe गर्नुहोस अनि आफ्नो जिज्ञासा कमेन्ट गर्नुहोस। ua-cam.com/channels/1PRVkEIDZrTDCJ2mFhRucQ.html kartik mahinako rashifal 2081 || मासिक राशिफल ||कार्तिक महिनाको राशिफल २०८१ || Kartik Monthly horoscope || श्राद्धमा सुतक परे श्राद्ध कहिले गर्ने? ua-cam.com/video/tasJdKu8uQk/v-deo.html झ्याल ढोका दक्ष...
Aajako Rashifal Ashoj 20 | आजको राशिफल असोज २० | Todays Horoscope 06, Oct 2024 | ajako rashifal
Переглядів 3,9 тис.4 години тому
20, असोज, 2081 - 06, Oct, 2024, आईतवार मेष-श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । तर ब्यवसायबाट भने लाभ हुने समय छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । वृष-सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन । व्यापार-...
Dhanu Rashi | Kartik mahina ko rashifal 2081 | धनु राशि | कार्तिक महिनाको राशिफल २०८१ | Tulasi Guru
Переглядів 2,9 тис.4 години тому
Tulasi Guru 9841405073 नमस्कार !!! हाम्रो अर्को च्यानल ' ज्योतिष विज्ञान [ Astro Science ] 'Subscribe गर्नुहोस अनि आफ्नो जिज्ञासा कमेन्ट गर्नुहोस। ua-cam.com/channels/1PRVkEIDZrTDCJ2mFhRucQ.html kartik mahinako rashifal 2081 || मासिक राशिफल ||कार्तिक महिनाको राशिफल २०८१ || Kartik Monthly horoscope || श्राद्धमा सुतक परे श्राद्ध कहिले गर्ने? ua-cam.com/video/tasJdKu8uQk/v-deo.html झ्याल ढोका दक्ष...
Vrischik Rashi | Kartik MahinaKo rashifal 2081 | वृश्चिक राशि | कार्तिकको राशिफल २०८१ | TulasiGuru
Переглядів 2,8 тис.4 години тому
Tulasi Guru 9841405073 नमस्कार !!! हाम्रो अर्को च्यानल ' ज्योतिष विज्ञान [ Astro Science ] 'Subscribe गर्नुहोस अनि आफ्नो जिज्ञासा कमेन्ट गर्नुहोस। ua-cam.com/channels/1PRVkEIDZrTDCJ2mFhRucQ.html kartik mahinako rashifal 2081 || मासिक राशिफल ||कार्तिक महिनाको राशिफल २०८१ || Kartik Monthly horoscope || श्राद्धमा सुतक परे श्राद्ध कहिले गर्ने? ua-cam.com/video/tasJdKu8uQk/v-deo.html झ्याल ढोका दक्ष...
Aajako Rashifal Ashoj 19 | आजको राशिफल असोज १९ | Todays Horoscope 05, Oct 2024 | ajako rashifal
Переглядів 3,6 тис.7 годин тому
19, असोज, 2081 - 05, Oct, 2024, शनिबार मेष -आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बन्ने छन् । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । अधुरा काम बन्ने र नयाँ काम पाइनेछ । प्रेममा सफलता मिल्ने समय छ । वृष-रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला...
Tula Rashi | Kartik mahina ko rashifal 2081 | तुला राशि | कार्तिक महिनाको राशिफल २०८१ | Tulasi Guru
Переглядів 2,9 тис.7 годин тому
Tulasi Guru 9841405073 नमस्कार !!! हाम्रो अर्को च्यानल ' ज्योतिष विज्ञान [ Astro Science ] 'Subscribe गर्नुहोस अनि आफ्नो जिज्ञासा कमेन्ट गर्नुहोस। ua-cam.com/channels/1PRVkEIDZrTDCJ2mFhRucQ.html kartik mahinako rashifal 2081 || मासिक राशिफल ||कार्तिक महिनाको राशिफल २०८१ || Kartik Monthly horoscope || श्राद्धमा सुतक परे श्राद्ध कहिले गर्ने? ua-cam.com/video/tasJdKu8uQk/v-deo.html झ्याल ढोका दक्ष...
Kanya Rashi | Kartik mahina ko rashifal 2081 | कन्या राशि | कार्तिक महिनाको राशिफल २०८१ |Tulasi Guru
Переглядів 3,4 тис.7 годин тому
Tulasi Guru 9841405073 नमस्कार !!! हाम्रो अर्को च्यानल ' ज्योतिष विज्ञान [ Astro Science ] 'Subscribe गर्नुहोस अनि आफ्नो जिज्ञासा कमेन्ट गर्नुहोस। ua-cam.com/channels/1PRVkEIDZrTDCJ2mFhRucQ.html kartik mahinako rashifal 2081 || मासिक राशिफल ||कार्तिक महिनाको राशिफल २०८१ || Kartik Monthly horoscope || श्राद्धमा सुतक परे श्राद्ध कहिले गर्ने? ua-cam.com/video/tasJdKu8uQk/v-deo.html झ्याल ढोका दक्ष...
Aajako Rashifal Ashoj 18 | आजको राशिफल असोज १८ | Todays Horoscope 04, Oct 2024 | ajako rashifal
Переглядів 4,1 тис.9 годин тому
18, असोज, 2081 - 04, Oct, 2024, शुक्रबार मेष-रुपैयापैसाको कारोबार हुने दिन रहेको छ, आफन्तसंग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। वृष-परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धे...
Singha Rashi | Kartik mahina ko rashifal 2081 | सिंह राशि | कार्तिक महिनाको राशिफल २०८१ |Tulasi Guru
Переглядів 4 тис.9 годин тому
Tulasi Guru 9841405073 नमस्कार !!! हाम्रो अर्को च्यानल ' ज्योतिष विज्ञान [ Astro Science ] 'Subscribe गर्नुहोस अनि आफ्नो जिज्ञासा कमेन्ट गर्नुहोस। ua-cam.com/channels/1PRVkEIDZrTDCJ2mFhRucQ.html kartik mahinako rashifal 2081 || मासिक राशिफल ||कार्तिक महिनाको राशिफल २०८१ || Kartik Monthly horoscope || श्राद्धमा सुतक परे श्राद्ध कहिले गर्ने? ua-cam.com/video/tasJdKu8uQk/v-deo.html झ्याल ढोका दक्ष...
Karkat Rashi | Kartik mahina ko rashifal 2081 | कर्कट राशि | कार्तिक महिनाको राशिफल २०८१|Tulasi Guru
Переглядів 3,2 тис.9 годин тому
Tulasi Guru 9841405073 नमस्कार !!! हाम्रो अर्को च्यानल ' ज्योतिष विज्ञान [ Astro Science ] 'Subscribe गर्नुहोस अनि आफ्नो जिज्ञासा कमेन्ट गर्नुहोस। ua-cam.com/channels/1PRVkEIDZrTDCJ2mFhRucQ.html kartik mahinako rashifal 2081 || मासिक राशिफल ||कार्तिक महिनाको राशिफल २०८१ || Kartik Monthly horoscope || श्राद्धमा सुतक परे श्राद्ध कहिले गर्ने? ua-cam.com/video/tasJdKu8uQk/v-deo.html झ्याल ढोका दक्ष...
Aajako Rashifal Ashoj 17 | आजको राशिफल असोज १७ | Todays Horoscope 03, Oct 2024 | ajako rashifal
Переглядів 4,3 тис.12 годин тому
17, असोज, 2081 - 03, Oct, 2024, बिहिबार मेष-आज कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ । काममा जोश र जागर बडने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलै संग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ, पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जांगर थपिने देखिन्छ । वृष-अनावस्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर...
Mithun Rashi | Kartik mahina ko rashifal 2081 | मिथुन राशि | कार्तिक महिनाको राशिफल २०८१|Tulasi Guru
Переглядів 2,8 тис.12 годин тому
Mithun Rashi | Kartik mahina ko rashifal 2081 | मिथुन राशि | कार्तिक महिनाको राशिफल २०८१|Tulasi Guru
Brish Rashi | Kartik mahina ko rashifal 2081 | वृष राशि | कार्तिक महिनाको राशिफल २०८१ | Tulasi Guru
Переглядів 3,1 тис.12 годин тому
Brish Rashi | Kartik mahina ko rashifal 2081 | वृष राशि | कार्तिक महिनाको राशिफल २०८१ | Tulasi Guru
Aajako Rashifal Ashoj 16 | आजको राशिफल असोज १६ | Todays Horoscope 02, Oct 2024 | ajako rashifal
Переглядів 4 тис.14 годин тому
Aajako Rashifal Ashoj 16 | आजको राशिफल असोज १६ | Todays Horoscope 02, Oct 2024 | ajako rashifal
Mesh Rashi | Kartik mahina ko rashifal 2081 | मेष राशि | कार्तिक महिनाको राशिफल २०८१ | Tulasi Guru
Переглядів 3,7 тис.14 годин тому
Mesh Rashi | Kartik mahina ko rashifal 2081 | मेष राशि | कार्तिक महिनाको राशिफल २०८१ | Tulasi Guru
Aajako Rashifal Ashoj 15 | आजको राशिफल असोज १५ | Todays Horoscope 01, Oct 2024 | ajako rashifal
Переглядів 4,3 тис.16 годин тому
Aajako Rashifal Ashoj 15 | आजको राशिफल असोज १५ | Todays Horoscope 01, Oct 2024 | ajako rashifal
Aajako Rashifal Ashoj 14 | आजको राशिफल असोज १४ | Todays Horoscope 30, Sep 2024 | ajako rashifal
Переглядів 4,2 тис.19 годин тому
Aajako Rashifal Ashoj 14 | आजको राशिफल असोज १४ | Todays Horoscope 30, Sep 2024 | ajako rashifal
Aajako Rashifal Ashoj 13 | आजको राशिफल असोज १३ | Todays Horoscope 29, Sep 2024 | ajako rashifal
Переглядів 3,6 тис.21 годину тому
Aajako Rashifal Ashoj 13 | आजको राशिफल असोज १३ | Todays Horoscope 29, Sep 2024 | ajako rashifal
Aajako Rashifal Ashoj 12 | आजको राशिफल असोज १२ | Todays Horoscope 28, Sep 2024 | ajako rashifal
Переглядів 3,8 тис.День тому
Aajako Rashifal Ashoj 12 | आजको राशिफल असोज १२ | Todays Horoscope 28, Sep 2024 | ajako rashifal
Aajako Rashifal Ashoj 11 | आजको राशिफल असोज ११ | Todays Horoscope 27, Sep 2024 | ajako rashifal
Переглядів 4,4 тис.День тому
Aajako Rashifal Ashoj 11 | आजको राशिफल असोज ११ | Todays Horoscope 27, Sep 2024 | ajako rashifal
Aajako Rashifal Ashoj 10 | आजको राशिफल असोज १० | Todays Horoscope 26, Sep 2024 | ajako rashifal
Переглядів 4,5 тис.День тому
Aajako Rashifal Ashoj 10 | आजको राशिफल असोज १० | Todays Horoscope 26, Sep 2024 | ajako rashifal
Aajako Rashifal Ashoj 09 | आजको राशिफल असोज ०९ | Todays Horoscope 25, Sep 2024 | ajako rashifal
Переглядів 4,2 тис.День тому
Aajako Rashifal Ashoj 09 | आजको राशिफल असोज ०९ | Todays Horoscope 25, Sep 2024 | ajako rashifal
Aajako Rashifal Ashoj 08 | आजको राशिफल असोज ०८ | Todays Horoscope 24, Sep 2024 | ajako rashifal
Переглядів 4,7 тис.14 днів тому
Aajako Rashifal Ashoj 08 | आजको राशिफल असोज ०८ | Todays Horoscope 24, Sep 2024 | ajako rashifal
Aajako Rashifal Ashoj 07 | आजको राशिफल असोज ०७ | Todays Horoscope 23, Sep 2024 | ajako rashifal
Переглядів 4,3 тис.14 днів тому
Aajako Rashifal Ashoj 07 | आजको राशिफल असोज ०७ | Todays Horoscope 23, Sep 2024 | ajako rashifal
Aajako Rashifal Ashoj 06 | आजको राशिफल असोज ०६ | Todays Horoscope 22, Sep 2024 | ajako rashifal
Переглядів 4,4 тис.14 днів тому
Aajako Rashifal Ashoj 06 | आजको राशिफल असोज ०६ | Todays Horoscope 22, Sep 2024 | ajako rashifal
Aajako Rashifal Ashoj 05 | आजको राशिफल असोज ०५ | Todays Horoscope 21, Sep 2024 | ajako rashifal
Переглядів 4,1 тис.14 днів тому
Aajako Rashifal Ashoj 05 | आजको राशिफल असोज ०५ | Todays Horoscope 21, Sep 2024 | ajako rashifal

КОМЕНТАРІ

  • @jharanakirati8057
    @jharanakirati8057 39 хвилин тому

    यो कुम्भ राशिको राम्रो दिन त कहिल्यै न आउने रहेछ राशिफल सुन्दा पनि दिक्क लाग्छ

  • @AmbikaPoudel-ew3uc
    @AmbikaPoudel-ew3uc Годину тому

    Radha radha🙏🙏

  • @ShantiDeviSapkota-t5h
    @ShantiDeviSapkota-t5h Годину тому

    Radhe radhe guru dev namoh. 🙏🙏💐💐🌹🌹🙏🙏

  • @मंजिलमगर
    @मंजिलमगर 2 години тому

    गुरु जि धेरै राम्रो भनु भयो धनदे हो 🙏🙏👍👍♥️♥️♥️

  • @umeshmagar9643
    @umeshmagar9643 2 години тому

    जय श्री सिताराम जय हनुमान ॐॐॐॐॐ

  • @moonaacharya913
    @moonaacharya913 2 години тому

    धन्यवाद गुरुजी

  • @SonamLMa
    @SonamLMa 3 години тому

    😊😊😊😊😊😊😊

  • @arjunarai1284
    @arjunarai1284 3 години тому

    Thank you guru ji... happy dashai

  • @HomnathSharma-c4e
    @HomnathSharma-c4e 4 години тому

    गूरूजि।मेरो।नाम।ऐउटैहो।गूरूजि

  • @ramparshadkathariya1813
    @ramparshadkathariya1813 4 години тому

    Namaskar guru ji jay hos

  • @DeepaRegmi-r9e
    @DeepaRegmi-r9e 5 годин тому

    धन्यवाद गुरु जी🙏 राधे राधे 🙏हजुरलाई पनि बडा दशैको धेरै धेरै शुभकामना 🙏❤️

  • @anjanagurung8484
    @anjanagurung8484 5 годин тому

    Guru❤❤🙏🙏🙏

  • @Aasmathapa-w1z
    @Aasmathapa-w1z 5 годин тому

    🙏🙏🙏🙏Guru thanku

  • @nirmalarai4432
    @nirmalarai4432 6 годин тому

    🙏🏻🙏🏻🙏🏻Thanks guru ji jankari ko lagi ❤🎉❤🎉❤🎉

  • @ramkalachudali7480
    @ramkalachudali7480 6 годин тому

    Gurujiu namaskar jayahos Thank you

  • @Anjalikhadka-o4d
    @Anjalikhadka-o4d 8 годин тому

    Radhe radhe guru dev🙏🙏

  • @AnuShrees-f8h
    @AnuShrees-f8h 8 годин тому

    🙏🙏🙏

  • @binuthapa776
    @binuthapa776 9 годин тому

    naskaar 🙏gurujilai ajhai ramro ramro kam ani sochaieko safal suvakamna !radhe radhe🕉️🕉️🕉️🕉️

  • @MinaGurung-ss1wf
    @MinaGurung-ss1wf 10 годин тому

    Guru 🙏🙏

  • @JharnaJoshi-fp5hh
    @JharnaJoshi-fp5hh 10 годин тому

    😢😢😢

  • @premnaransharma522
    @premnaransharma522 11 годин тому

    Guru astrology silaunu hunxa

  • @SarmilaShahi-q2c
    @SarmilaShahi-q2c 11 годин тому

    Jaya shiri radhe radhe Jaya shiri krishana guru deva

  • @rajkumarshrestha3036
    @rajkumarshrestha3036 14 годин тому

    Namaskar Guru 👏🏿 👏🏿 👏🏿 ❤❤❤

  • @IndraRai-o5h
    @IndraRai-o5h 14 годин тому

    ॐम जयएहोस गुरु

  • @AiriSabitri
    @AiriSabitri 15 годин тому

    🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ShantiDeviSapkota-t5h
    @ShantiDeviSapkota-t5h 18 годин тому

    Radhe radhe guru dev namoh.🙏🙏💐💐

  • @minagiri5571
    @minagiri5571 19 годин тому

    🙏🙏🕉️🕉️🕉️🕉️

  • @pukulibasnet2466
    @pukulibasnet2466 20 годин тому

    Thankau guru jee mameghlaya bata

  • @angurasimkhada5121
    @angurasimkhada5121 20 годин тому

    जानकारी दिनुभयो धने बाद नमषकार हजुर लाई। बडादसैँको।। सुभकामना व्यक्त गर्दै 🙏🙏🙏🌹🌹🌹❤️❤️❤️❤️

  • @parbitilamchana8507
    @parbitilamchana8507 21 годину тому

    गुरु जि राधे राधे

  • @binanaral4309
    @binanaral4309 21 годину тому

    Guru mero visa aux ke audaina Hola

  • @rajendranepal-u6c
    @rajendranepal-u6c 21 годину тому

    धन्यवाद गुरु

  • @maiyagiri8956
    @maiyagiri8956 21 годину тому

    Jay shree Radha Jay shree krashna guru dev hajur

  • @sisam12
    @sisam12 22 години тому

    Om mearo issue hos❤🙏

  • @SushilaQml-ti2sz
    @SushilaQml-ti2sz 22 години тому

    गुरुजि नमस्कार मैले सपनिमा प्राय आफै मरेको माछा अनि मरेकै सर्प देख्छु र म अहिले गर्भवति पनि छु

  • @john_kormacha.
    @john_kormacha. 22 години тому

    🙏🏼 Guru mero lagnesh वृश्चिक छ तर मेरो राशि मकर, मैले कुन मासिक राशिफल हेर्ने ?

  • @nirmalarai4432
    @nirmalarai4432 23 години тому

    🙏🏻🙏🏻🙏🏻 Thanks guru ji jankari ko lagi ❤🎉❤🎉❤🎉

  • @gitathapa4220
    @gitathapa4220 23 години тому

    ❤ Radhe Radhe guru ❤

  • @BinodMahat-p1g
    @BinodMahat-p1g 23 години тому

    ओम जय क्षी गणेश ॐॐॐॐॐॐ 🙏🌹🙏

  • @sukmayarasaily2516
    @sukmayarasaily2516 23 години тому

    Radhe radhe

  • @saabitri5546
    @saabitri5546 День тому

    गुरु 🙏🙏🙏🙏

  • @ShantiDeviSapkota-t5h
    @ShantiDeviSapkota-t5h День тому

    Radhe radhe guru dev namoh 💐💐🙏🙏

  • @aneeshbimali4134
    @aneeshbimali4134 День тому

    ❤❤

  • @junubandari8298
    @junubandari8298 День тому

    🙏🙏🙏🙏🙏

  • @ritabhattrai7353
    @ritabhattrai7353 День тому

    गुरु जिई नमस्कार सुनसरी जिल्ला इटहरी बाट रेगुलर सुन्छु

  • @namratabanthamagar3030
    @namratabanthamagar3030 День тому

    Hjr big fan jotis guru

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 День тому

    Om Shree Gadeshay nam... Thank you guru jee.

  • @moonaacharya913
    @moonaacharya913 День тому

    Thank you guruji

  • @Nabina12347
    @Nabina12347 День тому

    Guru 🙏🙏🙏

  • @umeshmagar9643
    @umeshmagar9643 День тому

    जय भोले नाथ ॐॐॐॐॐ 🙏🙏🙏🙏🙏