Sukram Thapa
Sukram Thapa
  • 1
  • 1 277
kenai hu ra ma/ New Nepali Worship Song/ Sukram Thapa/Vivek subba/Spectra-In studio
Singer : Sukram Thapa
Lyrics Sukram Thapa
Music : Vivek Subba
Mix and master : Spectra-In studio
Choir Vocals : Nimmi Bardewa, Vivek subba, Manjula subba, and Zorawar Singh
Lyrics
के नै हुँ र म
तपाईं अघि
पवित्र पवित्र पवित्र परमेश्वर
सबै नामभन्दा माथि
स्वर्ग र पृथ्वी सृजनु हुने
हरेक मानिसलाई बनाउनु हुने
को नै छ र तपाईंलाई सिकाउने
तपाईंको प्रश्नको उत्तर दिने
ओ ओओओ……….
को नै हुँ र म
तपाईं बिना
माटैबाट बनिए
माटैमा मिल्ने
फेरी एकैछनमा हराइ जाने
आफ्नो स्वरूपमा मलाई बनाउनु भयो
अति असल भनि रमाउनु भयो
तपाईंको आज्ञालाई तोडी पापैमा मरे
तपाईंको बलिदानमा फेरि जीवन पाए
जै नै छु र म
तपाईंमै छु
प्रभुमै छु
येशुमै छु
Переглядів: 1 281

Відео

КОМЕНТАРІ