राष्ट्रिय वाणिज्य बैंक तयारी
राष्ट्रिय वाणिज्य बैंक तयारी
  • 51
  • 68 378

Відео

ADBL & RBB को परिक्षा को लागि एकदमै महत्वपुर्ण Feedback Class @KIRTIPUR VALLEY
Переглядів 7 тис.6 місяців тому
#ADBL #RBB #NRB #BANKING PREPARATION #BASU SIR
ADBL // RBB को परिक्षा को लागि महत्वपुर्ण FEEDBACK CLASS BY BASU SIR @KIRTIPUR VALLEY
Переглядів 1,5 тис.6 місяців тому
#BANKING PREPARATION #RBB #ADBL #NRB #NBL
RBB // ADBL को लागि महत्वपूर्ण प्रश्नहरु को FEEDBACK CLASS @KIRTIPUR VALLEY INSTITUTION
Переглядів 3,6 тис.6 місяців тому
MOST PROBABLE QUESTION FOR #RBB #ADBL #NRB
Loksewa Banking Preparation . GK MCQS with Logic and Explanation- Lilbahadur Bista sir
Переглядів 7 тис.10 місяців тому
#banking #rbb #adbl #nrb #nasu #kharidar
Loksewa Banking Preparation GK MCQ With Logic and Explanation- Lil Bahadur Bista Sir
Переглядів 4,1 тис.11 місяців тому
Loksewa Banking Preparation GK MCQ With Logic and Explanation- Lil Bahadur Bista Sir
Rastrya Banijya Bank Level 4 And Level 5 Feedback Class by Bashudev Sir Second Paper.
Переглядів 6 тис.11 місяців тому
Rastrya Banijya Bank Level 4 And Level 5 Feedback Class by Bashudev Sir Second Paper.
रास्ट्र बाणिज्य बैंक को तह 4 र तह 5 को लागि समय र काम(Time and Work) सम्बन्धि महत्त्वपूर्ण प्रस्नहरु
Переглядів 1 тис.11 місяців тому
रास्ट्र बाणिज्य बैंक को तह 4 र तह 5 को लागि समय र काम(Time and Work) सम्बन्धि महत्त्वपूर्ण प्रस्नहरु
Banking Loksewa Preparation. Math MCQ Problem .
Переглядів 29611 місяців тому
Banking Loksewa Preparation. Math MCQ Problem .
Banking Loksewa Preparation. GK MCQ with Logic and Explanation by Lilbahadur Bista
Переглядів 3,6 тис.11 місяців тому
Banking Loksewa Preparation. GK MCQ with Logic and Explanation by Lilbahadur Bista
RBB,ADBL,NBL, NRB को नयाँ खुल्ने VACANCY र लिखित परिक्षा सन्चालन सम्बन्धित परिक्षा तालिका
Переглядів 20411 місяців тому
RBB,ADBL,NBL, NRB को नयाँ खुल्ने VACANCY र लिखित परिक्षा सन्चालन सम्बन्धित परिक्षा तालिका
RBB- ADBL FEEDBACK CLASS BY KRISHNA NIROULA SIR
Переглядів 2,1 тис.11 місяців тому
RBB- ADBL FEEDBACK CLASS BY KRISHNA NIROULA SIR
GK MCQ WITH LOGIC AND EXPLANATION- LIL BAHADUR BISTA
Переглядів 3,1 тис.11 місяців тому
GK MCQ WITH LOGIC AND EXPLANATION- LIL BAHADUR BISTA
RBB-ADBL FEEDBACK CLASS- धेरै महत्वपुर्ण छ है
Переглядів 2,1 тис.11 місяців тому
RBB-ADBL FEEDBACK CLASS- धेरै महत्वपुर्ण छ है
ADBL MODEL QUSTION FEEDBACK CLASS BY BASHUDEV SHARMA SIR & ALSO HELPFUL FOR #RBB
Переглядів 1,1 тис.Рік тому
ADBL MODEL QUSTION FEEDBACK CLASS BY BASHUDEV SHARMA SIR & ALSO HELPFUL FOR #RBB
GK MCQ WITH Logic And Explanation- Very helpful for banking preparation.
Переглядів 206Рік тому
GK MCQ WITH Logic And Explanation- Very helpful for banking preparation.
RBB, ADBL, NBL को परिक्षा मा आउन सक्ने एकदमै महत्त्वपूर्ण प्रस्नहरु को समाधान ।
Переглядів 1,4 тис.Рік тому
RBB, ADBL, NBL को परिक्षा मा आउन सक्ने एकदमै महत्त्वपूर्ण प्रस्नहरु को समाधान ।
लिलबहादुर बिष्ट - GK MCQ with Logic & Explanation
Переглядів 189Рік тому
लिलबहादुर बिष्ट - GK MCQ with Logic & Explanation
कोष र गैर कोषमा आधारित कारोबार #RBB
Переглядів 3 тис.Рік тому
कोष र गैर कोषमा आधारित कारोबार #RBB
G.K MCQ with Trick+logic & explanation-लिलबहादुर बिष्ट-बैंकिङ, नासु, खरिदार लागि अति नै महत्वपूर्ण
Переглядів 125Рік тому
G.K MCQ with Trick logic & explanation-लिलबहादुर बिष्ट-बैंकिङ, नासु, खरिदार लागि अति नै महत्वपूर्ण
लिलबहादुर बिष्ट -- सामान्य ज्ञान - बैंकको लागि अति नै महत्वपूर्ण G.K MCQ with Logic +Trick
Переглядів 113Рік тому
लिलबहादुर बिष्ट सामान्य ज्ञान - बैंकको लागि अति नै महत्वपूर्ण G.K MCQ with Logic Trick
सामान्य ज्ञान - बैंकको लागि महत्वपूर्ण G.K MCQ with Logic+Trick & Explanation - लिलबहादुर बिष्ट
Переглядів 182Рік тому
सामान्य ज्ञान - बैंकको लागि महत्वपूर्ण G.K MCQ with Logic Trick & Explanation - लिलबहादुर बिष्ट
ग्राहक मुखी बैंकिङ सेवा - कृष्ण निरौला सर ।#RBB level IV and V
Переглядів 2,6 тис.Рік тому
ग्राहक मुखी बैंकिङ सेवा - कृष्ण निरौला सर ।#RBB level IV and V

КОМЕНТАРІ

  • @devendrakarki5940
    @devendrakarki5940 Місяць тому

    a

  • @Banktyari
    @Banktyari 2 місяці тому

    good sir yasko pdf haldinu

  • @rbb_mission
    @rbb_mission 2 місяці тому

    Keep uploading🎉🎉

  • @rbb_mission
    @rbb_mission 2 місяці тому

    ❤❤❤❤

  • @rbb_mission
    @rbb_mission 2 місяці тому

    I like it ❤❤❤

  • @why_always_me77
    @why_always_me77 2 місяці тому

    Need more 🤩🤩

  • @why_always_me77
    @why_always_me77 2 місяці тому

    Ok xa ta.....

  • @manupariyar4537
    @manupariyar4537 3 місяці тому

    Rbb vacancy kahile aauxa aba

    • @RBBPREPARATION
      @RBBPREPARATION 3 місяці тому

      Mam यो साल Vacency आउदैन सायद ।

  • @why_always_me77
    @why_always_me77 3 місяці тому

    Good Job

  • @Shrisaugat123
    @Shrisaugat123 4 місяці тому

    Exam ma qn chai english ni hunxa ki hudaina??

    • @RBBPREPARATION
      @RBBPREPARATION 4 місяці тому

      loksewa le examma question English ma kahile dine kahile nadine garekole bhanna sakidaina 😊😊..

  • @sumanraut0822
    @sumanraut0822 5 місяців тому

    yati ramro feedback 🤞🤞

  • @puspabhatt2445
    @puspabhatt2445 5 місяців тому

    Ekdam ramro lagyo sir hjr ko class ❤❤ kritipur valley institute lai contact ksri grne kunai contact nbr rakhdinu hola

  • @ritarc4414
    @ritarc4414 5 місяців тому

    que dekhiyko xaina sir

  • @user-cv7mx4pi4f
    @user-cv7mx4pi4f 5 місяців тому

  • @manjuthapa3060
    @manjuthapa3060 5 місяців тому

    Thank you sir 🙏

  • @user-xe9jk7lv4o
    @user-xe9jk7lv4o 6 місяців тому

    ❤❤❤

  • @roshankumarmagar8798
    @roshankumarmagar8798 6 місяців тому

    yo sir topic vanda bahira gyara dherai guff jotchha

  • @asmitakunwar2011
    @asmitakunwar2011 6 місяців тому

    Sir online through exam dina pahinxa

  • @aniljoshi7330
    @aniljoshi7330 6 місяців тому

    Thank you sir

  • @aniljoshi7330
    @aniljoshi7330 6 місяців тому

    Thank you so much sir 🙏 rbb ke le

  • @sitatamang861
    @sitatamang861 6 місяців тому

    Sir RBB second paperko lagi kunai special class haru xaina

  • @pujasunar5340
    @pujasunar5340 6 місяців тому

    Heartily Thank you 🙏❤❤

  • @sonikalekhak5530
    @sonikalekhak5530 6 місяців тому

  • @rbb_mission
    @rbb_mission 6 місяців тому

    😍😍🙏🙏

  • @RBBPREPARATION
    @RBBPREPARATION 6 місяців тому

    सबै प्रश्नहरु खण्ड (क) 1. संस्थागत सुशासन बहुआयामिक परिणाम हो । कसरी ? बैंकिङ क्षेत्रको संस्थागत सुशासनलाई आधारमानी चर्चा गर्नुहोस् । 2. शाखा कार्यालयले प्रधान कार्यालयबाट १० थान कम्प्युटर माग गर्न पत्राचार गर्नको लागि शाखा कार्यालय स्तरीय निर्णय गर्नको लागि निर्माण गरिने टिप्पणीको ढाँचा तयार गर्नुहोस् । 3. 50 जनालाई दैनिक 8 घण्टा काम गरेर एउटा काम सक्न 12 दिन लाग्यो भने 60 जनालाई त्योभन्दा दोब्बर ठूलो काम 16 दिनमा सक्न दैनिक कति घण्टा काम गर्नुपर्ला ? 4. के Core Banking System ले व्यवस्थापन सूचना प्रणालीका सबै कार्यहरु सम्पादन गरेको देख्नुहुन्छ ? विश्लेषण गर्नुहोस् । 5. प्रतीतपत्रका प्रकारहरु उल्लेख गर्दै प्रतीतपत्र र बैंक जमानतमा के कस्ता भिन्नता रहेका छन् ? संक्षिप्त रुपमा चित्रण गर्नुहोस् । प्रतीतपत्र, बैंक जमानत जस्ता कारोबारले कसरी कृषि विकास बैंकको व्यवसायिक प्रवर्द्धनमा सहयोग पुयाएका छन् ? विश्लेषण गर्नुहोस् । 6. Database Management System को अवधारणा उल्लेख गर्दै कम्प्युटरमा विभिन्न प्रोग्रामहरुको प्रयोग गर्दा के कस्ता Related Threats आउन सक्दछन् ? उल्लेख गर्नुहोस् । 7. कार्य सम्पादन, तालिम तथा विकास र कार्य विवरण कसरी अन्तरसम्बन्धित रहन्छन् ? विश्लेषण गर्नुहोस् । खण्ड (ख) 8. कृषि विकास बैंकको दूरदृष्टि, ध्येय, उद्देश्य उल्लेख गर्दै यसको संक्षिप्त SWOT Profile निर्माण गर्नुहोस् । 9. नगद कारोबार आज पनि नेपालको बैंकिङ क्षेत्रको अपरिहार्यता हो, किन ? नगद कारोबारलाई घटाउँदै त्यसबाट हुने जोखिम न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले के कस्ता नीति निर्देशन जारी गरेको छ ? उल्लेख गर्नुहोस् । ५+५ 10. बैंक तथा वित्तीय संस्थाका निक्षेप सेवाहरुको व्यवस्थापन गर्दा अधिक तरलता र न्यून तरलताको अवस्थामा किन फरक रणनीतिको अवलम्बन गर्नु आवश्यकता रहन्छ ? उल्लेख गर्दै बैक तथा वित्तीय संस्थाले अधिक तरलता र न्यून तरलतामा अवलम्बन गर्नुपर्ने रणनीतिहरु विस्तृत रुपमा विश्लेषण गर्नुहोस् । २+४+४ 11. नेपालको अर्थतन्त्रको लागि विप्रेषण वरदान सँगसँगै चुनौतीको पहाड पनि भन्ने गरिन्छ । कसरी ? तथ्य र तर्क सहित समालोचना गर्नुहोस् । २.५+२५ 12. बजार जोखिम अन्तर्गत के कस्ता जोखिम पर्दछन् ? उल्लेख गर्दै एकीकृत निर्देशिकाले यस्ता जोखिमको गणना कसरी गर्ने व्यवस्था गरेको छ ? उल्लेख गर्नुहोस् । 13. अन्तरशाखा कारोबारले ग्राहकमुखी बैंकिङ कसरी प्रवर्द्धन गर्दछ ? विश्लेषण गर्नुहोस । 14. नेपालको गरिबी निवारण तथा किसानको सारथीको रुपमा कृषि विकास बैंकलाई लिन सकिन्छ भन्ने भनाईलाई पुष्टि गर्नुहोस् । समाप्त

  • @why_always_me77
    @why_always_me77 6 місяців тому

    प्रश्नहरु 😊😊 १. अधिक र न्यून तरलताको अवस्थामा बैंक तथा वित्तीय संस्थाले अवलम्बन गर्ने रणनीतिहरू उल्लेख गर्नुहोस् । ५+५ २. कर्जा लगानी गर्दा परियोजनाको के कस्तो वित्तीय पक्षको विश्लेषण गर्नुपर्दछ ? उल्लेख गर्नुहोस् ३. बैंक खाता खोल्दा प्राकृतिक र कानुनी व्यक्तिका के-कस्ता विवरणहरू आवश्यक पर्दछन् ? सूची तयार गर्नुहोस् । ४. NFRS भनेको के हो ? नेपालमा NFRS लागु गर्न देखा परेका चुनौतीहरू उल्लेख गर्नुहोस् । २+३ ५. कर्जा जोखिमका कारण र जोखिम न्यूनीकरण गर्न एकीकृत निर्देशीका र BASEL मा भएका व्यवस्थाहरू उल्लेख गर्नुहोस् । ४+६ ६. नेपालको ग्रामीण क्षेत्रका विकासमा कृषि विकास बैंकले खेलेको भूमिकाको विश्लेषण गर्नुहोस् । ७. बैंकिङ क्षेत्रको विद्यमान अवस्थाको अवसर (Opportunity ) र चुनौती (Threats) हरू उल्लेख गर्नुहोस् । ५+५ ८. वजारशास्त्रमा 5Ps विश्लेषणले के कस्ता पक्षको विश्लेषण भन्ने जनाउँदछ ? उल्लेख गर्नुहोस् । ९. बजेट भनेको के हो ? वजेट तर्जुमाका सैद्धान्तिक अवधारणाहरू उल्लेख गर्नुहोस् । ३+७ १०. उत्प्रेरणाको अपेक्षा सिद्धान्तलाई बैंक तथा वित्तीय संस्थामा कसरी प्रयोग गर्न सकिन्छ ? उल्लेख गर्नुहोस् । ११. कृषि विकास बैंक लि. को पुप मसान्तको वित्तीय प्रतिवेदन हेर्दा CD ratio 76.46% छ, Base rate 9.82% छ, Cost of fund 7.55% छ र NPL 3.02% छ कर्मचारी खर्च १ अर्ब 79 करोड छ । यस्तो अवस्थामा निष्कृय कर्जामा सुधार ल्याउन के कस्ता उपायहरू अपनाउन सकिन्छ ? उल्लेख गर्नुहोस् । १२. विप्रेषणलाई Dutch disease को रुपमा लिने गरिन्छ किन ? यसको वैकल्पिक आधार केके हुन सक्दछन् ? ५+५ समाप्त

  • @rbb_mission
    @rbb_mission 6 місяців тому

    finally 2000 years latter legend is back 😂😂

  • @ramrawal7372
    @ramrawal7372 6 місяців тому

    very important topic xa sir

  • @shantapaudel6881
    @shantapaudel6881 6 місяців тому

    8 A

  • @shantapaudel6881
    @shantapaudel6881 6 місяців тому

    7b

  • @shantapaudel6881
    @shantapaudel6881 6 місяців тому

    2B

  • @user-pi2zk6iw5y
    @user-pi2zk6iw5y 6 місяців тому

    Good❤❤

  • @mayabhatt67
    @mayabhatt67 7 місяців тому

    Hamro sir ❤❤❤❤❤ babu koirala

  • @jayantiacharya4285
    @jayantiacharya4285 7 місяців тому

    😂😂

  • @susmitakedem501
    @susmitakedem501 8 місяців тому

    ❤❤ thq mamm sir

  • @rikeshchaudhary487
    @rikeshchaudhary487 8 місяців тому

    Hamro vai le jindagi ma kei garx

  • @pujagurung3597
    @pujagurung3597 8 місяців тому

    Sir contact kasari garne

  • @Stoicity321
    @Stoicity321 9 місяців тому

    Sarai ramro, krishna sir ko aru video paye, sarai ramailo hunthyo