- 35
- 286 024
Sobit Rana Magar
India
Приєднався 3 лис 2020
I am Sobit Rana Magar, Sarangi player and maker. I make other musical instruments too like Khaichadi, Ektare, Tunguna, Djembe, Mahuri baja, Didjuridoo etc. Sarangi is typical and traditional Nepalese musical instrument. More over it is played by Gandharv community and this is their communal musical instrument. I played Sarangi for thirty years. I make this channel for intertainment and social awerness by music. I am also interested to heal the people by music. I always try to make people happy all over the world. I am trying to do something good for humanity. Please subscribe my channel, it will be big help for me. Thank you very much for all 🙏🙏🙏
जुरेन दिन भएन गाउने काम, एकदिन कसो नजुर्ला हेर्दै जाम !!!
जुरेन दिन भएन गाउने काम, एकदिन कसो नजुर्ला हेर्दै जाम !!!
समयले बिल्कुलै साथ दिएको छैन, अत्यन्त प्रतिकुल अबस्थाको कारणले गीत गाएर सुनाउन पाएको छैन । जसोतसो सारङ्गीको धुन सम्म राख्न सकेको छु त्यो पनि यसपाली ज्यादै ढिलो भयो तसर्थ म मेरा समस्त शुभचिन्तकहरु प्रती क्षमा चाहन्छु । गाउँछु गाउँछु भन्दै ढाँटेको जस्तो भई राखेको छ । मन भरी उत्कट चाहना हुँदा हुँदै पनि परिस्थिती अनुकुल नहुँदा मेरो सम्पूर्ण प्रयास बिफल भई रहेको छ सायद अस्थित्वको यहि चाहाना होला भनी चित्त बुझाएको छु तर हिम्मत हारेको छैन । फेरि पनि म कुन मुखले भनुँ प्रतीक्षा गर्नुहोस् म गाउँछु गीत भनेर तर यतीबेला मसँग अरु कुनै बिकल्प छैन धर्यताका साथ प्रतीक्षा गर्नुहोस् भन्नू बाहेक !🙏🙏🙏🙏😭😭😭😭आशा छ मेरो मजबुरीलाई अन्यथा लिनुहुन्न होला भनेर !

Переглядів: 2 225
Відео
मलाई पनि रहर छ गाउनलाई, भ्याको छैन रोधीघर आउनलाई, अहिलेलाई धुन मात्र ल !
Переглядів 2,8 тис.2 роки тому
सारङ्गीको धुन बाहेक अरु पस्किन सकिन माफी चाहन्छु । समय र परिस्थिती अनुकुल भयो भने अबश्य गीतहरु लिएर आउनेछु । मेरा शुभचिन्तकहरुलाई धर्यधारण गरि प्रतीक्षा गरीदिनुहुन म बिनम्र अनुरोध गर्दछु ।🙏🙏🙏🙏
जबसम्म तिमी सुन्छौ तबसम्म बजाई रहन्छु, तिम्ले वास्ता नगरे पनि दिलभित्र सजाई रहन्छु !
Переглядів 2,2 тис.2 роки тому
समयको अन्तरालमा हरेक कुरामा परेबर्तन हुँदो रहेछ । हिजो जानेको थिईन तर रहर अत्यधिक थियो, आज थोरै भए पनि जानेको छु तर कता कता रहर मर्दै गएको हो कि जस्तो लाग्न थालेको छ । मलाई सारङ्गीसँग टाढा बनाउन खोजे जस्तो छ समयले तर कसैले सुन्न चाहे सम्म बजाई रहन्छु म ।
लुकी लुकी सारङ्गी सुन्छौ कि ? पुरानो याद आएर रुन्छौ कि ? सारङ्गी रेटेर, गल्ती भए माफ माग्छु भेटेर !!
Переглядів 9 тис.2 роки тому
Sobit Rana Magar लुकी लुकी सारङ्गी सुन्छौ कि ? पुरानो याद आएर रुन्छौ कि ? सारङ्गी रेटेर, गल्ती भए माफ माग्छु भेटेर !!!
प्राय: एक्लै बजाउँदै बस्छु ! अलिकती रहर, अलिकती बाध्यता, अलिकती नियती !
Переглядів 6 тис.3 роки тому
Sobit Rana Magar प्राय: एक्लै बजाउँदै बस्छु । अलिकती रहर, अलिकती बाध्यता, अलिकती नियती !
Nepali Sarangi Instrumental स्याउ बारीमा नेपाली सारंगी .......
Переглядів 9343 роки тому
Nepali Sarangi Instrumental स्याउ बारीमा नेपाली सारंगी .......सारंगीको मिठो धुन !!! ua-cam.com/video/aVwNW7FZufQ/v-deo.html ua-cam.com/video/3ZWYA3mbwrM/v-deo.html ua-cam.com/video/xmaiEb_OP_U/v-deo.html
सारङ्गी बोकेर काठमाण्डूको सेरोफेरो घुम्दैछु !!!
Переглядів 1,5 тис.3 роки тому
Sobit Rana Magar दंशैको फुर्सदमा काठमाण्डुको घुमघाम !!!
Sarangi Music and Harlem River of USA/ Harlem नदीको किनारमा बसेर नेपाली सारंगी............
Переглядів 5063 роки тому
Sobit Rana Magar Beautiful Sarangi music and american lake !!!
सारङ्गीको धुन सुन्दै हेरौं बाग्मती र नैकाप Sobit Rana Magar playing Sarangi in Kathmandu
Переглядів 3203 роки тому
सारङ्गी बजाउँदै काठमाण्डुको थापाथली पुलबाट अनि नैकाप चोक तथा नैकाप गढी अनि साकुरा पार्कको केही झलक देखाउने कोसिस गरेको छु । आशा छ मन पराउनुहुन्छ भनेर धन्यबाद 🙏💜💙💖💚💘💞
beautiful melody of Nepal Sarangi सारङ्गीको धुनमा नाचौ आउनुस्
Переглядів 7 тис.3 роки тому
Sobit Rana Magar beautiful melody of Nepal Sarangi !!
सम्झी सम्झी सारङ्गी बजाउँदै, निष्ठूरीलाई दिल भित्र सजाउँदै !! Sobit Rana Magar
Переглядів 9253 роки тому
फेरि पनि सारङ्गी बजाउँदै, निष्ठूरीलाई दिल भित्र सजाउँदै !!!
बजाएँ सारङ्गी सुन्छौकी भनेर, गीत गाउन सकिन रुन्छौ कि भनेर Sobit Rana Magar
Переглядів 9663 роки тому
💜💙💚💖सँधै सामसुङ्गको जेफो प्लसले रेकर्ड गरेको अडियो यसपाली अलि राम्रो मोबाईलले रेकर्ड गरेको हुँ कस्तो छ कृपया साउण्ड कस्तो छ प्रतिकृया पाए आभारी हुने थिएँ 🙏 काठमाण्डुको आकासे पुलबाट देखिने दृष्य सारङ्गीको धुन सुन्दै हेर्नुहुन्छ कि ? विशेष गरि रत्नपार्क सुन्धारा र न्युरोड गेटको पुलबाट खिचिएको दृष्यहरु हुन् । Sobit Rana Magar with Sarangi music in Kathmandu !!!
यस्तो पनि हेरौं न Different Dimension Different Views: Niagara Falls, by Sobit Rana Magar Part-III
Переглядів 1,7 тис.3 роки тому
Niagara Falls-New York, USA. Best Relaxing Nepali Sarangi Instrumental Part-III By Sobit Rana Magar सारङ्गीको धुन सँगै मनोरम दृष्यको अनुपम स्वाद लिंदै यस भिडियोबाट भरपूर मनोरञ्जन गर्नुहुनेछ भन्ने उत्कट अभिलाषाका साथ यो भिडियो पेश गरेका छौं । कृपया यहाँहरुको अमूल्य सुझाव तथा सल्लाह अनि माया प्रेमको अभावमा अगाडि बढ्न कठिन छ । त्यसैले हजुरलाई चित्त नबुझेका र मन नपरेका कुराहरु मलाई भनी दिनुभए तथा ह...
listen to the music and be fresh !!!
Переглядів 2403 роки тому
लकडाउन पछि स्वयम्भू र बौद्ध को एक झलक । आहात नाद देखि अनाहत नाद सम्मको यात्रामा सहभागी होऔं । बाहिरी संगीत सुनेर शान्त हुनुहोस् बिस्तारै भित्री संगीत अर्थात् ॐकार सुनेर मुक्ती पाउनुहोस् । सारङ्गीको धुन मार्फत् संसार देखि अध्यात्मसम्म जोड्ने मेरो प्रयास हमेसा जारी रहने छ ।
यस्तो पो हेर्ने त Niagara Falls, USA. with Sarangi by Sobit Rana Magar, part - II
Переглядів 13 тис.3 роки тому
यस्तो पो हेर्ने त Niagara Falls, USA. with Sarangi by Sobit Rana Magar, part - II
के तपाईंले हेर्नुभयो ? Niagara Falls, USA with Sarangi played by Sobit Rana Magar
Переглядів 4,8 тис.3 роки тому
के तपाईंले हेर्नुभयो ? Niagara Falls, USA with Sarangi played by Sobit Rana Magar
I am going to show near by surrounding with my Sarangi music !!!
Переглядів 3593 роки тому
I am going to show near by surrounding with my Sarangi music !!!
फुर्सद भए एक नजर लाईदिस्यो, म बजाउँछु हजुर गीत गाईदिस्यो !!!
Переглядів 6 тис.3 роки тому
फुर्सद भए एक नजर लाईदिस्यो, म बजाउँछु हजुर गीत गाईदिस्यो !!!
कोरोनाले सबै ठाउँ बन्दछ, पटक पटक धुन सुन्नु भन्दछ, नभन्नु है सानू, सारा कुरा बन्द भए के गरेर खानु ?🤔
Переглядів 2,4 тис.3 роки тому
कोरोनाले सबै ठाउँ बन्दछ, पटक पटक धुन सुन्नु भन्दछ, नभन्नु है सानू, सारा कुरा बन्द भए के गरेर खानु ?🤔
धुन सुन्नुस् अनि संसार भुल्नुस् ! Listen to this masterpiece and be in peace !
Переглядів 34 тис.3 роки тому
धुन सुन्नुस् अनि संसार भुल्नुस् ! Listen to this masterpiece and be in peace !
सुनिस्यो न सारङ्गीको धुन, हजुरकै लागि बजाएको हुँ ! कसम ! सोबित राना मगर
Переглядів 2,7 тис.3 роки тому
सुनिस्यो न सारङ्गीको धुन, हजुरकै लागि बजाएको हुँ ! कसम ! सोबित राना मगर
सुन्दिनौ तिमीले थाहा छ मलाई तैपनि बजाउँछु, निष्ठूरीलाई मै लाकाट हुनाले दिल भित्रै सजाउँछु
Переглядів 8 тис.3 роки тому
सुन्दिनौ तिमीले थाहा छ मलाई तैपनि बजाउँछु, निष्ठूरीलाई मै लाकाट हुनाले दिल भित्रै सजाउँछु
दुई हात जोडी बिन्ती छ सानू एउटा धुन नसुनी नजानु 🙏
Переглядів 11 тис.3 роки тому
दुई हात जोडी बिन्ती छ सानू एउटा धुन नसुनी नजानु 🙏
न बिगत संझेर पश्चाताप, न भबिष्यको चिन्ता, बर्तमान केबल आनन्दै आनन्द !
Переглядів 2 тис.3 роки тому
न बिगत संझेर पश्चाताप, न भबिष्यको चिन्ता, बर्तमान केबल आनन्दै आनन्द !
आदि कवि भानुभक्त आचार्यको शालिकलाई सारङ्गीको धुन सुनाउँदै
Переглядів 1,4 тис.3 роки тому
आदि कवि भानुभक्त आचार्यको शालिकलाई सारङ्गीको धुन सुनाउँदै
साँच्चै शान्ती चाहिया भा मनमा, आउनुस् एकछिन घुम्न जाम बनमा Sobit Rana Magar playing Sarangi
Переглядів 9383 роки тому
साँच्चै शान्ती चाहिया भा मनमा, आउनुस् एकछिन घुम्न जाम बनमा Sobit Rana Magar playing Sarangi
एक्लै भएँ साथ दिन आउन, मन छ मलाई भेटेरै सुनाउन, सारङ्गी रेटेर, एउटा गीत नसुनाई भा छैन तिमीलाई भेटेर
Переглядів 9 тис.3 роки тому
एक्लै भएँ साथ दिन आउन, मन छ मलाई भेटेरै सुनाउन, सारङ्गी रेटेर, एउटा गीत नसुनाई भा छैन तिमीलाई भेटेर
के छ र आफ्नो भन्नू धन सम्पत्ती मायाजाल, तेरो मेरो भन्दा भन्दै एकदिन आखिर आउँछ लिन काल ।
Переглядів 17 тис.3 роки тому
के छ र आफ्नो भन्नू धन सम्पत्ती मायाजाल, तेरो मेरो भन्दा भन्दै एकदिन आखिर आउँछ लिन काल ।
न म हिजो थिएँ न म रहन्छु भोलि, किन दुखाउँ म कसैलाई नमिठो बोली Sobit Rana Magar with new Sarangi
Переглядів 5 тис.3 роки тому
न म हिजो थिएँ न म रहन्छु भोलि, किन दुखाउँ म कसैलाई नमिठो बोली Sobit Rana Magar with new Sarangi
एउटा धुन सुनन सानू, मरी जानू के छ र लैजानु Sobit Rana magar playing Sarangi to heal the broken heart
Переглядів 40 тис.3 роки тому
एउटा धुन सुनन सानू, मरी जानू के छ र लैजानु Sobit Rana magar playing Sarangi to heal the broken heart
❤❤❤❤
यस्ता धुन अरु पनि बजाइ दिनु न कृपया
Dai namaskar Ma sarangi asadai man parchha malai phone number dinu hola sarangi kinne bhaneko chhu . Dang tir ramro paidain
Dherai ramro x dhun kun thauma ho dai
फेरि फेरि को बिबिध धुन सुनाउनु यक्कै धुन लामो भयो
आहा दाइ कति मीठो धुन❤❤❤❤
Super duper fun
कस्तो मिठो धुन दाई ❤
Ramro xw sir ❤❤❤❤❤
हजुर को कला लाई म सल्युत गर्दछु🙋♀️
There's is so bad sound of background music of madal....if you don't mind could you reduce that sound and improve sarangi dhun only.....
काहा छ हजुर को दोकान?
Vir good i like
सोभित जी नमस्कार तपाईलाई काहॉं भेट्न सकिन्छ ?
कुन गित काे धुन हाे मलाइ थाहानै भयन तर मलाइ याे धुन ले सारै मन पर्याे 🙏🙏🙏🙏❤️❤️
Wah, dammi xa. Euta Rana-magar को chhora ले etti ramro sarangi को dhun बजाउन sipalu ! Uk bata dohoryai-teheryai sunne garda xu. Shubha rahun Rana ji
gajab Sir ❤❤❤❤
बधाइछ रामो्कला सुनेरकला छाडनिमनछैन आँखामझलझलिछ बजाइपठाइराखनु बाइ बाइ मुरिमुरि धंनेबातछ
dami❤❤❤❤❤❤
मलाई हजुरको मोबाइल नम्बर सेन्ड गरिदिनु होस न दया गरेर।।
Wow, beautiful kaka dhree
exlent sobit rana ji I like it sarangi dhoon ❤From lucknow up india.
यो सारङ्गी कति देखि कति सम्म पर्छ सर?
Aaha sarai ramro 🙏
हार्दिक शुभकामना तपाइको कला उत्कृष्ट
one of the best I have ever ever listen
Wow, so sweet tune, it touch my heart. God bless you brother.
Malai pani sarangi janna rahar xa 15 hajar halera kinera rakheko xu ahile samma kehi meso aako xaina kasari k gareraa sikne hola vaxu sikaidine kohi vaye dekhi samparka garinu hola plss sarangi ko dhun sunera pagal vaye maa thank you yati mitho dhunko lagi 😘😘😘😘😘 sabai le mero channel maa pani sathi bandinu hola
तपाइँको ठेगाना काहा हो ? भेट गर्ने इच्छा छ एउटा सारंगी तपाईं सङ्ग लिने बिचार छ कति पर्छ ?
आहा आहा 👌🏻👌🏻👌🏻👌🏻
अाहा ❤❤❤
सैयैाँ पटक सुन्दा पनि अघाईन।❤❤❤❤❤❤❤❤❤❤
plz plz
मलाई सिकाउनु परो सर सारंगी
❤❤❤❤❤❤❤❤❤❤😮😮😮😮 good hjora
@कस्तो लाग्यो भाइको शब्द सिर्जना
दुरदुर कालिकोट बैगुनी मायाले यो मनमा पार्यो मलाई चोट।
मेरो घर पनि तनहुतिर हो दाई।
दाई मेरो कुरा हजुरले सुन्नुहोला है। म पनि हजुरसँग यस्तै सारङ्गी बजाउन सिक्छु।
मलाई पनि यस्तै सिकाइदिनु पर्यो दाई सारङ्गी बजाउनलाई
दाई हजुर मलाई पनि सिकाइदिनु पर्यो सारङ्गी सारङ्गी बजाउँछु।
Sir, Top quality ko ma kun kath ,xala, size, and price and delivery services pauna hajur ❤❤❤
कति धेरै मिठो धुन हो
Sobit ji tapaaiko sarangi dekda thik chha kati parchha bataaidinus
❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉❤❤❤🎉🎉🎉🎉🎉🎉
सर यो मिउजिक दाउनलोद गर्न पाउछ होला यो बात त धेरै गित बजाउन सकिन्छ होला नि
सारङ्गी सङ ट्याक को ताल के बाट बजाउनु भएको होला कति मिठो हजुर । सारै मार्मिक ।
बहुतै रामो्धुन तपाइको कलाकति समयलागेर सहिधुनमा आउनुभयो बधाइछ मतबहुतै खुसिछु
कति राम्राे धुन
सर F इस्केल बजाउदा बिचको दुइओता तार f हुन्छ भने मोतोर लास्तको सानो कुन हुनु पर्छ होला