- 139
- 775 313
Farakilo Online Media
Приєднався 1 лис 2015
सत्य खवर, साहित्य, कला, मनोरञ्जन तथा गीतसंगीतसँग सम्बन्धित बिभिन्न भिडियोको लागि यो हो एक उपयुक्त च्यानल। यहाँ हामी देशबिदेशमा भएका सत्यतथ्य खवर, साहित्यिक गतिविधि, कुनै पनि ब्यक्तिमा रहेको अन्तर्निरहित कला तथा प्रतिभासाथै मनोरञ्जनात्मक क्रियाकलाप र गीतसंगीतसँग सम्बन्धित बिभिन्न सामाग्रीहरु प्रस्तुत गर्छौं। यदि तपाई माथि उल्लेखित बिषयवस्तुप्रति चासो राख्नुहुन्छ भने हाम्रो यस च्यानललाई सब्स्क्राईब गरेर जोडिन सक्नु हुनेछ।
यो च्यानलमा रहेका कुनै पनि भिडियो डाउनलोड गरी अन्य UA-cam Channel मा अपलोड गर्न सख्त मनाही छ। यदि यसो गरेको पाईएमा प्रचलित कानून बमोजिम कडाभन्दा कडा सजाय गरिने छ।
Farakilo Online Media
Purna Bahadur Dahal Khatri
Mobile : 9762333499 (NTC)
: 9810527801 (Ncell)
Email : dahalpurna30@gmail.com
यो च्यानलमा रहेका कुनै पनि भिडियो डाउनलोड गरी अन्य UA-cam Channel मा अपलोड गर्न सख्त मनाही छ। यदि यसो गरेको पाईएमा प्रचलित कानून बमोजिम कडाभन्दा कडा सजाय गरिने छ।
Farakilo Online Media
Purna Bahadur Dahal Khatri
Mobile : 9762333499 (NTC)
: 9810527801 (Ncell)
Email : dahalpurna30@gmail.com
Cheli Ko Man Runchha || Saroj Lama || मोरङको मधुमल्लाका सरोज लामाले यति मीठो गीत गाए ||
मोरङको मधुमल्लाका सरोज लामाले गाए यति मिठो गीत।
#Sarojlama #Madhumalla #nepalisong
#Sarojlama #Madhumalla #nepalisong
Переглядів: 209
Відео
Preeti Bk || Priti Bk || Preeti Bk song || प्रीतिको कहानी सुन्दा आँसु थामिदैन || गाईन् यस्ता गीत ||
Переглядів 6387 місяців тому
प्रीतिको दुःखदायी जीवन र उनको घरपरिवारको अवस्थाले जो कोहीलाई रुवाउँछ। मीठो स्वरकी धनी प्रितीले अहिलेसम्म आधा दर्जन वढी गीत गाइसकेकी छिन्। उनका सबै गीतहरू हिट भइरहेका छन्। #preetibk #pritibishwokarma #preeti
Anju Bishwokarma || अन्जु अंग्रेजी स्कुलमा पढ्दै || Anju Vishwakarma || Anju Biswokarma ||
Переглядів 4,6 тис.8 місяців тому
अन्जु विश्वकर्माले अब संगीतसँगसँगै अध्ययनलाई समेत अघि बढाउने भएकी छिन्। अन्जु काठमाण्डौको एक प्रतिष्ठित बिद्यालयमा पढ्ने भएकी छिन्। #anjubishwokarma #anju #anjuvishwakarma
Anju Bishwokarma | Min Bishwokarma | अन्जुको खुट्टा यसरी तानिदैछ | Anju Vishwakarma | निरास अन्जु |
Переглядів 70 тис.8 місяців тому
अन्जु विश्वकर्माको खुट्टा तान्न थालिएको छ। आफूलाई अन्तरवार्ता नदिएको भन्दै ती मिडियाले उनको खुट्टा तान्न थालेको हो। अन्जु अहिले गायन मैं ब्यस्त छिन्। #anjubishwokarma #anju #anjuvishwakarma
Min Bahadur Bishwokarma || Min Bahadur Vishwakarma || अन्जु विश्वकर्माको दाजु मिनको ४ गीत रेकर्ड ||
Переглядів 59 тис.8 місяців тому
अन्जु विश्वकर्माका दाजु मिन विश्वकर्माको पनि धमाधम गीत रेकर्ड हुन थालेको छ। अहिलेसम्म उनको ४ वटा गीत रेकर्ड भईसकेको छ। अझै धेरै रेकर्डको क्रममा छन्। #minbahadurbishwokarma #minbk #minvishwakarma
Anju Bishwokarma | अन्जु विश्वकर्माको फेरियो जीवनशैली | Anju Vishwakarma | Viral Anju Vishwakarma |
Переглядів 40 тис.8 місяців тому
अन्जु विश्वकर्माका अहिलेसम्म 20 वटा बढी गीत सार्वजनिक भईसकेका छन्। उनका दर्जन बढी गीत रेकर्डिङकै क्रममा छन्। उनी अहिले सबैको रोजाईमा परेकी छिन्। उनका गीत सुन्न सबै लालायित छन्। #anjubishwokarma #anju #anjuvishwakarma
Menuka Poudel Eliminate | मेनुका पौडेल आउट | Menuka Poudel Out From Indion Idol14 | Menuka Poudel |
Переглядів 3368 місяців тому
मेनुका पौडेल इंडियन आईडलबाट आउट भएकी छिन्। उनी टप 10 सम्म पुग्न सफल भएकी थिईन्। #menukapoudel #indianidol14 #menuka
Anju Bishwokarma || अन्जु विश्वकर्माले गाईन् यति धेरै गीत || Anju Vishwakarma Songs || Viral Anju ||
Переглядів 48 тис.8 місяців тому
दैलेखकी अन्जु विश्वकर्मा अहिले चर्चामा छिन्। उनी आफ्नो कर्णप्रिय आवाजका कारण चर्चामा आएकी हुन्। उनका अहिलेसम्म ८ भन्दा बढी गीत रिलिज भईसकेका छन्। #anjubishwokarma #anju #anjuvishwakarma
Binod Rai || Winner Binod Rai || First Runner Up Makar || Voice Of Nepal Season5 || Grand Finale ||
Переглядів 20 тис.9 місяців тому
अन्तत मकर योन्जन ग्राण्ड फिनालेमा पुगेर निरास बनेका छन्। उनले फर्स्ट रनर अप मैँ चित्त बुझाउनु परेको छ। बिनोद राई बिजेता बनेका छन्। #binodrai #voiceofnepalseason5 #grandfinale
Makar Yonjan | Monika Rai | Binod Rai | Kumar Prayas Rai | Nogen Limbu | Voice Of Nepal Season5 |
Переглядів 4,1 тис.9 місяців тому
मोनिका राई आउट हुनु र मकर योन्जन सेलेक्ट हुनुका कारण साथै बिनोद राई, कुमार प्रयास राई र नोगेन लिम्बुका बारेमा थप प्रष्ट पार्ने प्रयास यो भिडियोमा गरिएको छ। #makaryonjan #voiceofnepalseason5 #monikarai
Makar Yonjan Tamang | Chhati Chirera | Makar Yonjan Top 8 Performance | Makar Yonjan In Live Show |
Переглядів 6 тис.10 місяців тому
मकर योन्जन तामाङले टप ८ मा आफ्नो उत्कृष्ट प्रदर्शन गरेर फेरि एक पटक सबैलाई चकित पारिदिएका छन्। उनले प्रमोद खरेलको छाती चिरेर बोलको गीत गाएका थिए। #makaryonjan #voiceofnepalseason5 #chhatichirera
Makar Yonjan || Makar Yonjan Voice Of Nepal Live Show || Makar Yonjan Live Performance In Voice ||
Переглядів 33 тис.10 місяців тому
मकर योन्जनले voice of nepal को live performance यसकारण बिगारेका रहेछन्। केही फरक गर्ने धुनमा आफ्नो बिधाभन्दा बाहिरको गीत छनौट गर्नु भूल भयो। #makaryonjan #voiceofnepalseason5 #liveshow
Monika Rai || Makar Henjan || Monika Rai In Voice Of Nepal Season5 || Makar Henjen Vs Monika Rai ||
Переглядів 9 тис.10 місяців тому
Voice of Nepal season 5 मा मोनिका राई र मकर हेन्जनले दमदार गायन प्रस्तुत गरेका छन्। #voiceofnepalseason5 #monikarai #makarhenjan
Gulabi Sharara | Inder Arya Song | Thumak Thumak | Rakesh Joshi | Neeru Bora | Inder Viral Song |
Переглядів 14710 місяців тому
Gulabi Sharara is a most popular and viral song now a days. This song sang is Inder Arya. #gulabisharara #rakeshjoshi #inderaryanewsong
Arijit Singh Live Concert In Nepal | Rajesh Payal Rai Controversy | Ranveer Kapoor | Menuka Poudel |
Переглядів 2,8 тис.11 місяців тому
राजेश पायल राई यतिबेला फेरि चर्चामा आएका छन्। उनले अरिजीत सिंह र रणबीर कपूरको बिषयमा मु खोलेपछि उनी बिबादमा आएका हुन्। #rajeshpayalrai #arijitsingh #ranveerkapoor
Alizeh Jamali Face Reveal || Ayush And Alizeh Face Reveal || Alizeh Jamali Real Face ||
Переглядів 10611 місяців тому
Alizeh Jamali Face Reveal || Ayush And Alizeh Face Reveal || Alizeh Jamali Real Face ||
Dayahang Rai | Ke Ghar Ke Dera | Bihe Pass | Fulbari | Kabaddi 4 | Dui Nambari | Dayahang |
Переглядів 2,7 тис.11 місяців тому
Dayahang Rai | Ke Ghar Ke Dera | Bihe Pass | Fulbari | Kabaddi 4 | Dui Nambari | Dayahang |
Sandeep Lamichhane Song || Sandeep Lamichhane New Song || Sandeep Lamichhane News Today ||
Переглядів 3,6 тис.11 місяців тому
Sandeep Lamichhane Song || Sandeep Lamichhane New Song || Sandeep Lamichhane News Today ||
Pauju || Simran Pariyar || Simran Pariyar New Song || Simran Pariyar Song || Wow Dance Of Simran ||
Переглядів 2,3 тис.11 місяців тому
Pauju || Simran Pariyar || Simran Pariyar New Song || Simran Pariyar Song || Wow Dance Of Simran ||
Rajesh Hamal Biography | राजेश हमाल महानायकमात्र होईनन् भगवान पनि हुन् | ओभरेटेड भन्नेले भेटे दनक |
Переглядів 1,5 тис.Рік тому
Rajesh Hamal Biography | राजेश हमाल महानायकमात्र होईनन् भगवान पनि हुन् | ओभरेटेड भन्नेले भेटे दनक |
Rajesh Hamal || Usha Rajak || उषा रजकलाई दर्शकले सतहमा ल्याई छाडे || अन्ततः यसरी मागिन् माफि ||
Переглядів 1,1 тис.Рік тому
Rajesh Hamal || Usha Rajak || उषा रजकलाई दर्शकले सतहमा ल्याई छाडे || अन्ततः यसरी मागिन् माफि ||
Usha Rajak || Rajesh Hamal || उषा रजक भन्छिन् राजेश हमाल डान्स एक्टिङ केही नजान्ने हिरो हो ||
Переглядів 1,1 тис.Рік тому
Usha Rajak || Rajesh Hamal || उषा रजक भन्छिन् राजेश हमाल डान्स एक्टिङ केही नजान्ने हिरो हो ||
Menuka Poudel In Indian Idole || मेनुका पौडेल इंडियन आईडलमा || मेनुकाले गाउँदा जजहरुको रुवाबासी ||
Переглядів 723Рік тому
Menuka Poudel In Indian Idole || मेनुका पौडेल इंडियन आईडलमा || मेनुकाले गाउँदा जजहरुको रुवाबासी ||
Ayush And Alizeh Engagement || अलिजेको बुर्का बिनाको तस्बिर भाईरल || बुहारी बनेर अलिजे नेपाल आउने ||
Переглядів 1,1 тис.Рік тому
Ayush And Alizeh Engagement || अलिजेको बुर्का बिनाको तस्बिर भाईरल || बुहारी बनेर अलिजे नेपाल आउने ||
Simran Pariyar || Hit Singer Simran Pariyar || सिम्रनले आधुनिक देखि तीज, लोक र दशैं गीतसम्म गाईन् ||
Переглядів 1,6 тис.Рік тому
Simran Pariyar || Hit Singer Simran Pariyar || सिम्रनले आधुनिक देखि तीज, लोक र दशैं गीतसम्म गाईन् ||
Anmol Sudarshan Kanda || अनमोल भन्छन् सुदर्शन र सुप्रिया जीलाई गाली नगरिदिनु मेरो केही गुनासो छैन ||
Переглядів 752Рік тому
Anmol Sudarshan Kanda || अनमोल भन्छन् सुदर्शन र सुप्रिया जीलाई गाली नगरिदिनु मेरो केही गुनासो छैन ||
सिम्रन परियार जालिन् त बिदेश? || सिम्रनको कुन कुन गीत भयो रिलिज? || अब रिलिज हुन कतिवटा छ बाँकि? ||
Переглядів 7 тис.Рік тому
सिम्रन परियार जालिन् त बिदेश? || सिम्रनको कुन कुन गीत भयो रिलिज? || अब रिलिज हुन कतिवटा छ बाँकि? ||
Simran Pariyar || Shishir Bhandari || सिम्रनको हिन्दी गीत आउँदै || शिशिर भण्डारीले पनि दिए गीत ||
Переглядів 20 тис.Рік тому
Simran Pariyar || Shishir Bhandari || सिम्रनको हिन्दी गीत आउँदै || शिशिर भण्डारीले पनि दिए गीत ||
Prakash Saput || Keki Adhikari ||गायकमा हीट सपूत नायकमा पनि हिट होलान् त? ||
Переглядів 155Рік тому
Prakash Saput || Keki Adhikari ||गायकमा हीट सपूत नायकमा पनि हिट होलान् त? ||
Miruna Magar || Dayahang Rai || मिरुनाको टर्निङ पोईन्ट बने दयाहाङ || यसरी सफल भईन् मिरुना ||
Переглядів 9 тис.Рік тому
Miruna Magar || Dayahang Rai || मिरुनाको टर्निङ पोईन्ट बने दयाहाङ || यसरी सफल भईन् मिरुना ||
रचना कसरी पठाउने
हजुरको गजल ज्ञान बाढ्नुभएकोमा धेरै धन्यवाद ।मेरो केही गजलहरु हेरेर सुझाब दिनुहोला 😊 हजुरको सुझाब सिकाईले अझ राम्रो गर्दै जाने प्रयास गर्नेछु😊
सहन्छन के हो
थोरै भए बुजियो ह्जुर
Dai ma pani gajal banau xa yepatake herer salla dinu hola
अवश्य लेखी पठाउनुहोस्
मलाइ पनि सिक्न मन छ
🎉❤❤❤samyokrai
🙏🙏
म पनि कोसिस गर्ने छु साहित्य
सिम्रन परीयार ले जति सक्दो चाडो होन्दी गित ❤❤❤
Ramro nirtey
Tpi ko sikaune tarika bhayan
❤❤❤❤ nice
Anju ko manubal ghatane haruko ramro honexaina khayal rakhnu
केाईसगपनि नबेाल्नु ।
So cute ❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉
Cood congratulations 🎉 you
Wow❤ miruna
Nagen limu is bast❤
एस्मा काफियन दोश छ ।
Dammi aawaj xa uha ko
Ekdam ramro information sir❤❤
Wow great update about anju❤❤
भन्ने ले भन्छ तर आफ्नो लाईन नछोड्नु हैन यो नेपाल मा राम्रो काम गरेको देख्न सक्दैनन्
Best of luck anju cheli
🙏🙏🙏🙏🙏🙏
यो मिडीयाहरुलाई जै टेक्ने हात दिने बेला आएकै हो त
नेपाल मा कसैलाइ कसैले गरि खना नादिने भो
हार नखानु बहिनी भनेलाई भन दिनु अापनाे प्रतिकिरिया अगाडि बडाउनु ।
सुपर हिट गीत को आवाजलाई धेरै राम्रो धन्यवाद छ
❤ sahi ho kuro agi baDnu anju
हार नखानु बैनि
Hamro nepal ma k hi gari khana na dina le ta hami josto le patdes ma aayera dukha paunu parni aafnai des ma pasin bagayre khana ni na pahine vo
nepal ma khte haru xan
Rait 👍midiyama bolnai parxa vanne khi jharuri xain Anju bahini yasta kurama chaso Nadinu khutta tanne dherai hunxan.❤❤❤
❤❤❤❤❤❤
बिस्नु माझी जस्तै चुपचाप गाउदै जाउ बुनु यि पत्रुकारहरुको चुलो बाल्ने माद्यम बन्न जरुरी छैन ल बुनु। सुभकामना छ।
Best of luck 👍🌹❤️
यो पत्रकार लाई धन्यवाद यथार्थ यहि हो । खाचो छैन अन्तर बार्ता दिन पाखे र विकाउ पत्रकार हुन हिजो प्रश्न सोद्नै। कुनै रास्ट बादि वकिल भय मा मान हानी मुद्दा दिनुहोला।
नेपाल्मा अरुले केही राम्रोसँग काम गर्छ उसलाई खुटा ताने धेरै हुन्छन् तर आफ्नो मनबाहल बलियो बनाउ नानी अनि अघिअघि बढीने कोशिस गर भनले जेसुकै भनोस तर आफ्नो लक्ष पराप्तका पाईला हरु अघि चाल्नु यहि छ मेरो सुभाकामना🎉🎉🎉🎉🎉❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵भेरी सो गुड्जोब नानी अन्जु
मान्छेहरुमा मानवता नै छैन ।
Hamro nepal ma ramro garna lako kasai le dekha dina
Good ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
😢😢😢😢😢❤❤❤❤
yo kuku midiya ho yomidiyalai thurunta karbai garnuparxa
Mr parasbhatt a very very tha ks and Minbahadur bk super songs
सहयोग चाहिन्छ
पत्रकार हैनन लत्रकार वा जिउदा राक्षस हुन ।