WASH Khabar
WASH Khabar
  • 674
  • 431 970
खानेपानीको दिगोपनाका लागि योजनाको डिजाइन देखि सञ्चालन गर्दासम्म ध्यान दिनुपर्ने प्राविधिक पक्षहरु :
खानेपानीको दिगोपनाका लागि योजना तर्जुमा देखि कार्यान्वयन र सञ्चालन गर्दासम्मा ध्यान दिनुपर्ने प्राविधिक पक्षहरुका बारेमा बताउँदै हुनुहुन्छ, गोर्खा वेल्फेयर ट्रष्टद्वारा सञ्चालित उत्थानशील खानेपानी, सरसफाइ तथा विपद पूर्व तयारी कार्यक्रमका इन्जिनियरिङ विभाग प्रमुख ई.दान बहादुर जिरेल।
Переглядів: 190

Відео

गोर्खा वेल्फेयर ट्रष्ट नेपालको पोल्टामा सधैं ‘ए प्लस’
Переглядів 73День тому
गोर्खा वेल्फेयर ट्रष्ट नेपालले सन् २०२१ बाट उत्थानशील खानेपानी, सरसफाइ तथा विपद पूर्व तयारी कार्यक्रम सञ्चालन गरिरहेको छ । ट्रष्टले त्यस अघि सन् २०१२ देखि सन् २०२१ सम्म ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको थियो । बेलायती दुतावासले आफ्ना साझेदार संस्थाहरुको मूल्याङ्कन गर्दा ट्रष्टले बर्षेनी ‘ए प्लस’ अर्थात सर्वोत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।
ऐतिहासिक अमलेखगञ्ज ढुकुवाबास : लिफ्टिङ गरेर लगेको पानी पनि अपुग
Переглядів 72День тому
बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित ऐतिहासिक अमलेखगञ्ज ढुकुवाबासमा पानीको स्रोत नहुँदा स्थानीयले सधैं सास्ती भोग्नुपर्ने बाध्यता छ । वर्षायाममा फुट्ने स-साना पानीको मुहान पनि हिउँदमा सुक्ने हुँदा सुख्खायाममा उनीहरुको दुः अझै बढ्ने गरेको छ । २०७३ सालदेखि उपभोक्ता समिति र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले योजनामा काम गरिरहेको छ । जितपुर सिमरा उपमहानगरपालिका लिफ्ट ३ नम्बर पुल खानेपानी आयोज...
बरु भोक खप्न सक्छौं, तर शौच रोक्न सक्दैनौं । हामी पुरुषको शौचालयमा जाने कि महिलाको शौचालयमा ?
Переглядів 38928 днів тому
बरु भोक खप्न सक्छौं, तर शौच रोक्न सक्दैनौं । हामी पुरुषको शौचालयमा जाने कि महिलाको शौचालयमा ?
बाटो निर्माणमा सफलता पाएपछि खुदीखोलाका महिलाहरु सेप्टिक ट्याङ्क सुधार गर्दै
Переглядів 35Місяць тому
बाटो निर्माणमा सफलता पाएपछि खुदीखोलाका महिलाहरु सेप्टिक ट्याङ्क सुधार गर्दै
एक दिन बिदा पाउन पनि बिरामीकै बहाना बनाउनुपर्ने सरसफाइकर्मीको पीडा
Переглядів 98Місяць тому
एक दिन बिदा पाउन पनि बिरामीकै बहाना बनाउनुपर्ने सरसफाइकर्मीको पीडा
३० घरपरिवारको सामुदायिक शौचालय हाँक्ने नेतृहरु, जसको सञ्चालन र व्यवस्थापन पक्ष अनुकरणीय छ
Переглядів 1822 місяці тому
३० घरपरिवारको सामुदायिक शौचालय हाँक्ने नेतृहरु, जसको सञ्चालन र व्यवस्थापन पक्ष अनुकरणीय छ
एडिबीको लगानीमा बनाएको दिसाजन्य लेदो प्रशोधन केन्द्र बाट मासिक ४० हजार घाटा, डिजाइन पनि फेल
Переглядів 6712 місяці тому
एडिबीको लगानीमा बनाएको दिसाजन्य लेदो प्रशोधन केन्द्र बाट मासिक ४० हजार घाटा, डिजाइन पनि फेल
ह्वील चेयरमैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेका खानेपानी र सरसफाइ सम्बन्धी समस्या
Переглядів 1342 місяці тому
ह्वील चेयरमैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेका खानेपानी र सरसफाइ सम्बन्धी समस्या
सुरक्षित सरसफाइमा विपन्न वर्गको पहुँच बढाउन सामुदायिक शौचालय
Переглядів 652 місяці тому
सुरक्षित सरसफाइमा विपन्न वर्गको पहुँच बढाउन सामुदायिक शौचालय
प्राकृतिक विधिबाटै यसरी गरिन्छ, मानव मलमूत्रको सुरक्षित व्यवस्थापन
Переглядів 1,1 тис.2 місяці тому
प्राकृतिक विधिबाटै यसरी गरिन्छ, मानव मलमूत्रको सुरक्षित व्यवस्थापन
सरसफाइमा नवीन प्रविधि : जसले मेसिनको सहायता बिना नै सुरक्षित तरिकाले सेप्टिक ट्यांक खाली गर्न सकिन्छ
Переглядів 1803 місяці тому
सरसफाइमा नवीन प्रविधि : जसले मेसिनको सहायता बिना नै सुरक्षित तरिकाले सेप्टिक ट्यांक खाली गर्न सकिन्छ
खानेपानीको पाइप माथि गाडी गुड्दा पनि छैन मतलब उपभोक्ता समितिलाई
Переглядів 1283 місяці тому
खानेपानीको पाइप माथि गाडी गुड्दा पनि छैन मतलब उपभोक्ता समितिलाई
दिसाजन्य लेदो झिक्ने नयाँ प्रविधि
Переглядів 1063 місяці тому
दिसाजन्य लेदो झिक्ने नयाँ प्रविधि
फिल्डमै धमिलोपन, हाइड्रोजन विभव र विद्युतीय संवाहकता नाप्दै हुनुहुन्छ केमिष्ट अनुराधा ज्ञवाली
Переглядів 7503 місяці тому
फिल्डमै धमिलोपन, हाइड्रोजन विभव र विद्युतीय संवाहकता नाप्दै हुनुहुन्छ केमिष्ट अनुराधा ज्ञवाली
पिउने पानीमा के कस्ता गुण हुनुपर्छ ?
Переглядів 3013 місяці тому
पिउने पानीमा के कस्ता गुण हुनुपर्छ ?
डुबान हुँदा पनि नडुब्ने उच्च कल , डुबानको समयमा अति उपयोगी
Переглядів 1864 місяці тому
डुबान हुँदा पनि नडुब्ने उच्च कल , डुबानको समयमा अति उपयोगी
विपद पूर्व तयारी र प्रतिकार्यमा अन्नपूर्ण एक कदम अगाडि, विपदको क्षेत्रमा बर्षेनी १ करोड खर्च गरिदै
Переглядів 694 місяці тому
विपद पूर्व तयारी र प्रतिकार्यमा अन्नपूर्ण एक कदम अगाडि, विपदको क्षेत्रमा बर्षेनी १ करोड खर्च गरिदै
पानीको नमुना संकलन गर्दा ध्यान दिनैपर्ने कुराहरु
Переглядів 3264 місяці тому
पानीको नमुना संकलन गर्दा ध्यान दिनैपर्ने कुराहरु
गोकर्णमा दिसाजन्य लेदो समेत प्रशोधन हुने फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास
Переглядів 6424 місяці тому
गोकर्णमा दिसाजन्य लेदो समेत प्रशोधन हुने फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास
खानेपानी शुद्धिकरण गरेर मात्र पिउन खानेपानी तथा ढल व्यवस्थापन विभाग, गुणस्तर सुधार शाखाको अनुरोध :
Переглядів 744 місяці тому
खानेपानी शुद्धिकरण गरेर मात्र पिउन खानेपानी तथा ढल व्यवस्थापन विभाग, गुणस्तर सुधार शाखाको अनुरोध :
पालिका स्तरमा खानेपानीको ल्याब स्थापना गर्ने सरकारको योजना, पानीको कुन पारामिती कहिले परिक्षण गर्ने?
Переглядів 1924 місяці тому
पालिका स्तरमा खानेपानीको ल्याब स्थापना गर्ने सरकारको योजना, पानीको कुन पारामिती कहिले परिक्षण गर्ने?
खुदीखोलाका महिलाहरुले बनाए सेप्टिक ट्याङ्क
Переглядів 945 місяців тому
खुदीखोलाका महिलाहरुले बनाए सेप्टिक ट्याङ्क
खानेपानीको गुणस्तर सुधारका लागि पुराना आयोजनामा समेत प्रशोधन संयन्त्र अनिवार्य
Переглядів 1805 місяців тому
खानेपानीको गुणस्तर सुधारका लागि पुराना आयोजनामा समेत प्रशोधन संयन्त्र अनिवार्य
व्यवहार परिवर्तन सञ्चार, संक्रमण रोकथामको छेकबार
Переглядів 1125 місяців тому
व्यवहार परिवर्तन सञ्चार, संक्रमण रोकथामको छेकबार
डेनमार्क सरकारले २० बर्ष अगाडि बनाएको फोहोरपानी प्रशोधन केन्द्र, जसले प्रशोधन गर्दैछ ७ लाख लिटर पानी
Переглядів 705 місяців тому
डेनमार्क सरकारले २० बर्ष अगाडि बनाएको फोहोरपानी प्रशोधन केन्द्र, जसले प्रशोधन गर्दैछ ७ ला लिटर पानी
उद्योगको रसायन मिसिएको पानीलाई प्राकृतिक विधिबाटै यसरी बनाईन्छ सफा पानी (भाग - २)
Переглядів 785 місяців тому
उद्योगको रसायन मिसिएको पानीलाई प्राकृतिक विधिबाटै यसरी बनाईन्छ सफा पानी (भाग - २)
करिब १२० उद्योगको फोहोरपानी प्रशोधन प्राकृतिक विधिबाटै, न विजुलीको आवश्यकता, न त धेरै जनशक्ति लाग्ने
Переглядів 5315 місяців тому
करिब १२० उद्योगको फोहोरपानी प्रशोधन प्राकृतिक विधिबाटै, न विजुलीको आवश्यकता, न त धेरै जनशक्ति लाग्ने
दन्त्य कथा जस्तो लाग्ने डोल्पालीको भोगाई, जलवायुजन्य खतरा बढ्दै
Переглядів 525 місяців тому
दन्त्य कथा जस्तो लाग्ने डोल्पालीको भोगाई, जलवायुजन्य खतरा बढ्दै
सरसफाइ गुरुयोजना निर्माण गर्न सन्देश दिएको जाजरकोटको बारेकोट, झाडापखलाको प्रकोप फैलिने जोखिम कायमै
Переглядів 1255 місяців тому
सरसफाइ गुरुयोजना निर्माण गर्न सन्देश दिएको जाजरकोटको बारेकोट, झाडापखलाको प्रकोप फैलिने जोखिम कायमै

КОМЕНТАРІ

  • @Podcast_series
    @Podcast_series День тому

    PD saheb energy level boom

  • @lizaLizuu
    @lizaLizuu День тому

    महान सोच।गरे सबै सम्भव छ।म पनि कौसी खेती गर्छु।

  • @bishesh32
    @bishesh32 16 днів тому

    Show

  • @Mala_YTT
    @Mala_YTT 16 днів тому

    Nice 👌🙏

  • @PunamStha-v6f
    @PunamStha-v6f 26 днів тому

    Baluwa r getti saafa garera halda Pani paani thopa thopa Matra aaux k garnu parx

  • @Mala_YTT
    @Mala_YTT 29 днів тому

    🙏

  • @Mala_YTT
    @Mala_YTT Місяць тому

    🙏

  • @civil_01
    @civil_01 Місяць тому

    Great work sir

  • @dipakghimire6240
    @dipakghimire6240 Місяць тому

    where is other video relating sludge treatment?

  • @Mala_YTT
    @Mala_YTT 2 місяці тому

    Nice 🙏

  • @shantalama9207
    @shantalama9207 3 місяці тому

    😮

  • @JayarajBinadi-he4dm
    @JayarajBinadi-he4dm 3 місяці тому

    Which this place

    • @WASHKhabar
      @WASHKhabar 3 місяці тому

      Guheshwori Treatment Plant of Kathmandu Nepal,

  • @urazcena8330
    @urazcena8330 3 місяці тому

    पानी खस्न छोड्यो भने के गर्ने

  • @keshabbahadursarki-t7p
    @keshabbahadursarki-t7p 3 місяці тому

    ❤❤❤❤❤❤❤❤

  • @regionallab4008
    @regionallab4008 4 місяці тому

    excellent

  • @CRYSTALG.C.
    @CRYSTALG.C. 4 місяці тому

    👌👌👌👌

  • @HumaShrestha-x9x
    @HumaShrestha-x9x 4 місяці тому

    ❤❤❤

  • @sandeeplimbu6918
    @sandeeplimbu6918 4 місяці тому

    👍️👍️👍️👍️

  • @saradathakuri3111
    @saradathakuri3111 5 місяців тому

    Malae pani jol mal dinun

  • @HumaShrestha-x9x
    @HumaShrestha-x9x 5 місяців тому

    Good 👍

  • @sundarsubedi1546
    @sundarsubedi1546 5 місяців тому

    NICE ❤❤

  • @WASHKhabar
    @WASHKhabar 5 місяців тому

    Waste Water Treatment Plant का इन्जिनियर अशोक यादवसँग गरिएको कुराकानी ua-cam.com/video/C-EgxQcs-bE/v-deo.html

  • @WASHKhabar
    @WASHKhabar 5 місяців тому

    फोहोरपानी प्रशोधन सम्बन्धी दोस्रो भाग यहाँ छ ua-cam.com/video/g0Mt2uvso7M/v-deo.htmlsi=g3dT7rjAilGq4dvD

  • @WASHKhabar
    @WASHKhabar 5 місяців тому

    फोहोरपानी प्रशोधन सम्बन्धी पहिलो भाग यहाँ छ ua-cam.com/video/U9gl5Rr6rKk/v-deo.htmlsi=dyg_1dzu3pujFj_3

  • @WASHKhabar
    @WASHKhabar 5 місяців тому

    Waste Water Treatment Plant का इन्जिनियर अशोक यादवसँग गरिएको कुराकानी ua-cam.com/video/C-EgxQcs-bE/v-deo.html

  • @WASHKhabar
    @WASHKhabar 5 місяців тому

    Waste Water Treatment Plant का इन्जिनियर अशोक यादवसँग गरिएको कुराकानी ua-cam.com/video/C-EgxQcs-bE/v-deo.html

  • @WASHKhabar
    @WASHKhabar 5 місяців тому

    दोस्रो भाग यहाँ छ ua-cam.com/video/g0Mt2uvso7M/v-deo.htmlsi=g3dT7rjAilGq4dvD

  • @WASHKhabar
    @WASHKhabar 5 місяців тому

    पहिलो भाग यहाँ छ ua-cam.com/video/U9gl5Rr6rKk/v-deo.htmlsi=dyg_1dzu3pujFj_3

  • @HumaShrestha-x9x
    @HumaShrestha-x9x 5 місяців тому

    ❤❤

  • @narsubagurung4711
    @narsubagurung4711 5 місяців тому

    💐🎉✨🙏 congratulation Madam lai !

  • @dineshkumarrawal8094
    @dineshkumarrawal8094 5 місяців тому

    सहि हो

  • @HumaShrestha-x9x
    @HumaShrestha-x9x 5 місяців тому

    Good 👍👍

  • @saradathakuri3111
    @saradathakuri3111 5 місяців тому

  • @rupagurung9229
    @rupagurung9229 5 місяців тому

    Nice

  • @madanbhandari5313
    @madanbhandari5313 5 місяців тому

    Great

  • @dhanrupkarki4984
    @dhanrupkarki4984 5 місяців тому

    Water, sanitation and hygiene मानव जिबनको अनिवार्य विषय हो जो ग्रामीण क्षेत्रमा हामी बुझेर पनि नबुझे झै गर्छौ त्येसैले यो क्षेत्रमा बजेट संग कार्यान्वयनको पनि आबश्यक छ।

  • @chandraadhikari6188
    @chandraadhikari6188 6 місяців тому

    कति जागरिलो हुनुहुदो रहिछ।

  • @dhanrupkarki4984
    @dhanrupkarki4984 6 місяців тому

    welcome to dolpa wash khabar

  • @ishanismritigrg5923
    @ishanismritigrg5923 6 місяців тому

    Good information thankyou🙏

  • @kumartilakshrestha2174
    @kumartilakshrestha2174 6 місяців тому

    यो त गाउमा बस्नेले गाई लाई खोलेमा दिन पुग्दैन अनि कता बाट बनाउने के?

  • @sarmiladahal3140
    @sarmiladahal3140 7 місяців тому

    Yo talim kasari line ma pani ichxuk xu

  • @GomaAngthupoVlogs-rm8nl
    @GomaAngthupoVlogs-rm8nl 7 місяців тому

    Nice sharing ❤❤ 3:41

  • @milanraiofficial2190
    @milanraiofficial2190 7 місяців тому

  • @sundarsubedi1546
    @sundarsubedi1546 7 місяців тому

    ❤❤❤

  • @Sanjograi1
    @Sanjograi1 7 місяців тому

    ua-cam.com/video/GkXrL970JFs/v-deo.htmlsi=0n9Sf5sCBCxTP2y0

  • @sarmiladahal3140
    @sarmiladahal3140 7 місяців тому

    Maile ta sakina baa...vusunale hairan😥

  • @milanraiofficial2190
    @milanraiofficial2190 7 місяців тому

    सार्‍है राम्रो दाई 🙏

  • @KarnaB.K.-fk3xd
    @KarnaB.K.-fk3xd 7 місяців тому

    Salute enginerer

  • @milanraiofficial2190
    @milanraiofficial2190 7 місяців тому

    wowo dai 🙏🙏

  • @MenukaThapa-h3n
    @MenukaThapa-h3n 7 місяців тому

    Thank you so much sir 😀