Jagat Adhikari
Jagat Adhikari
  • 69
  • 13 202
आहा! मनै आनन्द हुने बुटवल उपमहानगरपालिकाको नगर गान सुन्नु होला।
बुटवल नगर गान
चुरे पहाड, उर्वर तराई, तिनाउ कलकल
रामापिथेकश, बुद्धवल्ली गौरव बुटवल ।
बहु भाषा, धर्म संस्कार, थरिथरि जाति
वसन्तपुर, नुवाकोट मुस्कुराउँछन् माथि ।
मणिमुकुन्द, उजिरसिंह, जितगढीको माटो
घिउ बेचेर नुनतेल साट्ने पुर्खाको यही बाटो ।
कृषि, उद्योग, व्यापार र पर्यटनको लहर
देशकै अब्बल शिक्षा, स्वास्थ्य आधुनिक सहर ।
प्राकृतिक सम्पदा र सभ्यताको खानी
सिद्धभूमि बुटवलबासी हामी भाग्यमानी ।
हाम्रो खस्यौली
राम्रो बटोली
प्यारो बुटवल
#butawal
#butawalsong
#nationalsong
Переглядів: 540

Відео

Science and technology project.
Переглядів 714 днів тому
Science and technology project. #engineering #Khwopa_College_of_Engineering #khwopa #pulchowkcampus
दुधको शुद्धता कसरी नापिन्छ भनेर अवलोकन गर्दै विद्यार्थी भाइबहिनीहरु!
Переглядів 10714 днів тому
रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भाइबहिनीहरुले नजिकै दूध डेरी भेटेपछी विज्ञान तथा प्रविधि शिक्षक जगत अधिकारी सरले दुधको शुद्धता कसरी नापिन्छ भनेर विद्यार्थी भाइबहिनीहरुलाई अवलोकन गराउनु भयो। जहाँ जे भेटिन्छ त्यसलाई शिक्षा संग जोड्न सक्नु ब्यबहारिक शिक्षाको एउटा राम्रो उदाहरण हो। काम एक सिकाई अनेक भनेको यहीँ हो। #school #schoolassignment #schoolproject #scienceproject #sciencepractice
हामी खेलाडी हो खेलाडी गीतिमा विद्यार्थी बहिनिहरु नित्य प्रस्तुत गर्दैँ।
Переглядів 43621 день тому
बलेफी गाउँपालिका, सिन्धुपाल्चोकको ७ औं राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगिता २०८१ को उद्घाटन सत्रमा विद्यार्थी बहिनीहरु हामी खेलाडी हो खेलाडी गीतिमा नित्य प्रस्तुत गर्दैँ। #rastrapati #rastrapatiranigsilda2081 #program #player #dance
कवि नवराज लम्साल लाई सुनौँ।
Переглядів 3 тис.Місяць тому
कवि नवराज लम्साल लाई एकचोटि सुनौँ। देशले के दियो कविता सुन्दा मननै आनन्दित हुन्छ। #NawarajLamsal #poem #मदनपुरस्कार
सैनामैना नगरगान गाउँदै रुपन्देहीको सैनामैनास्थित रामापुर माध्यमिक विद्यालयका विद्यार्थी भाइबहिनीहरु।
Переглядів 138Місяць тому
सैनामैना नगरगान गाउँदै रुपन्देहीको सैनामैनास्थित रामापुर माध्यमिक विद्यालयका विद्यार्थीहरु । #भिडियो: समीर पौडेल #schoollife #school #Narionalsong #morningassembly
Upthrust (उर्ध्वचाप) experiment.
Переглядів 60Місяць тому
Upthrust is the upward force that a fluid exerts on an object that is partially or fully submerged in it. It's also known as buoyant force.
योगा प्रस्तुति गर्दै बनदेवी मावि काभ्रेका विद्यार्थी भाइबहिनीहरु!
Переглядів 188Місяць тому
२०८० सालको विजया दशमी तथा शुभ दीपावलीको अवसरमा श्री बनदेवी माध्यमिक विद्यालयका विद्यार्थी भाइबहिनीहरु योगा प्रस्तुति देखाउदै। #Jagatadhikari #school #yoga #yogacompetition
Pascal's law experiment
Переглядів 77Місяць тому
states that when pressure is applied to a fluid in an enclosed container, the pressure is transmitted without loss to every point in the fluid and to the walls of the container. The pressure at any point in the fluid is equal in all directions.
class 10 science pressure experiment
Переглядів 105Місяць тому
Class 10 science and technology unit 8 pressure experiment of gas. #school #science #practical #jagat_adhikari
कक्षा ९ का बहिनीहरु तिज कार्यक्रममा गीत गाउँदै ।
Переглядів 2252 місяці тому
सरस्वती माध्यमिक विद्यालय मा २०८१ सालको तिज कार्यक्रममा कक्षा ९ का बहिनीहरु तिज कार्यक्रममा गीत गाउँदै
माझी दाइ खेल
Переглядів 5752 місяці тому
कक्षा ५ को स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला बिषयको एकाइ ८ मा रहेको साधारण, स्थानीय र बल खेलहरुको एकाइमा भएको माझी दाइ खेल खेल्दै।
२०८१ कार्तिक २६ सोमबार नेपाल समाचार पत्रमा प्रकाशित लोकसेवा सामाग्री !
Переглядів 752 місяці тому
२०८१ कार्तिक २६ सोमबार नेपाल समाचार पत्रमा प्रकाशित लोकसेवा सामाग्री !
बनदेवी माध्यमिक विद्यालय भुम्लु-३, काभ्रे को विद्यालयमा २ वर्ष अध्यापन गरेर विदाई हुँदाको एक क्षण।
Переглядів 602 місяці тому
बनदेवी माध्यमिक विद्यालय भुम्लु-३, काभ्रे को विद्यालयमा २ वर्ष अध्यापन गरेर विदाई हुँदाको एक क्षण।
बनदेवी माध्यमिक विद्यालय भुम्लु-३, काभ्रे मा विद्यार्थीहरु हाजिर जवाफ प्रतियोगितामा सहभागी हुँदै ।
Переглядів 1242 місяці тому
बनदेवी माध्यमिक विद्यालय भुम्लु-३, काभ्रे मा विद्यार्थीहरु हाजिर जवाफ प्रतियोगितामा सहभागी हुँदै ।
कक्षा ८ का नरेश तिवारी सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आफ्ना भनाइ राख्दैँ।
Переглядів 502 місяці тому
कक्षा ८ का नरेश तिवारी सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आफ्ना भनाइ राख्दैँ।
कक्षा ८ की निलम शाही सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आफ्ना भनाइ राख्दैँ।
Переглядів 362 місяці тому
कक्षा ८ की निलम शाही सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आफ्ना भनाइ राख्दैँ।
कक्षा ७ की आयुशा गौतम सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आफ्ना भनाइ राख्दैँ।
Переглядів 432 місяці тому
कक्षा ७ की आयुशा गौतम सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आफ्ना भनाइ राख्दैँ।
कक्षा ८ का धुर्बराज रोकाया सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आफ्ना भनाइ राख्दैँ।
Переглядів 532 місяці тому
कक्षा ८ का धुर्बराज रोकाया सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आफ्ना भनाइ राख्दैँ।
छठ पूजा कमलविनायक, भक्तपुर
Переглядів 112 місяці тому
छठ पूजा कमलविनायक, भक्तपुर
SEE 2080 को नतिजामा बनदेवी मावि उत्कृष्ट हुन सफल भएकोमा भुम्लु गाउँपालिका बाट सम्मानित हुँदाको क्षण।
Переглядів 32 місяці тому
SEE 2080 को नतिजामा बनदेवी मावि उत्कृष्ट हुन सफल भएकोमा भुम्लु गाउँपालिका बाट सम्मानित हुँदाको क्षण।
दिनू जोसी मिस दीपावलीको अवसरमा गीति गाउदै।
Переглядів 1832 місяці тому
दिनू जोसी मिस दीपावलीको अवसरमा गीति गाउदै।
तुल्सी कठायत मिस दीपावलीको अवसरमा गीतिलयमा कविता वाचन गर्दै।
Переглядів 492 місяці тому
तुल्सी कठायत मिस दीपावलीको अवसरमा गीतिलयमा कविता वाचन गर्दै।
science project work presentation.
Переглядів 192 місяці тому
science project work presentation.
Nepal Vs Bangladesh Full match | SAFF Women's Championship 2024 | Kartik 14 Final
Переглядів 172 місяці тому
Nepal Vs Bangladesh Full match | SAFF Women's Championship 2024 | Kartik 14 Final
Bangladesh celebration time after SAFF women's championship 2024 winner.
Переглядів 332 місяці тому
Bangladesh celebration time after SAFF women's championship 2024 winner.
Nepal 1st Goal Nepal vs Bangladesh । SAFF Women's Championship 2024। Final Game Nepal vs Bangladesh
Переглядів 212 місяці тому
Nepal 1st Goal Nepal vs Bangladesh । SAFF Women's Championship 2024। Final Game Nepal vs Bangladesh
जगतले ससुरालीमा घाँस काट्ने देखि बोक्ने सम्म काम गरे ।छोरो पहिलो चोटि मामा घर जादा धेरै खुशी भयो।
Переглядів 192 місяці тому
जगतले ससुरालीमा घाँस काट्ने देखि बोक्ने सम्म काम गरे ।छोरो पहिलो चोटि मामा घर जादा धेरै खुशी भयो।
सरस्वती माध्यमिक विद्यालयमा २०८१ सालको दशैं तथा तिहार को अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरियो
Переглядів 362 місяці тому
सरस्वती माध्यमिक विद्यालयमा २०८१ सालको दशैं तथा तिहार को अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरियो
नगर स्तरीय खो खो प्रतियोगितामा सरस्वती विद्यागृह लाई पराजित गर्दै वागीश्वरी मावि फाइनलमा प्रवेश ।
Переглядів 82 місяці тому
नगर स्तरीय खो खो प्रतियोगितामा सरस्वती विद्यागृह लाई पराजित गर्दै वागीश्वरी मावि फाइनलमा प्रवेश ।

КОМЕНТАРІ