Arjun tv
Arjun tv
  • 81
  • 58 867

Відео

“मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान”2076
Переглядів 874 роки тому
#arjuntv #nationalposhak # पोशाक किन आवश्यक छ राष्ट्रिय पोशाक ? हरेक देशको आफ्नो पोशाक हुन्छ तर प्रायः देशहरु कोट,पाइन्ट,सर्ट र टाईलाई सर्वव्यापी बनाउछन । जसरी हरेक देशले पहिचानमा झण्डा देखाउछ त्यसैगरि आफ्नो पहिचानको लागि आफ्नो राष्ट्रिय पोशाकलाई पनि प्रर्दशित गर्ने गरेको देख्न तथा सुन्न सकिन्छ । नेपाल सानो देश छ तर हरेक देशको स्वाभिमानको कुनै मुल्य हुदैन त्यसैले देशको राष्ट्रिय पोशाक हुनुपर्छ ...
सरकारको तिन सय विद्युतिय बस किन्ने योजना
Переглядів 634 роки тому
सरकारको तिन सय विद्युतिय बस किन्ने योजना
बिकासकाे लागि यी हुन उपाय
Переглядів 274 роки тому
बिकासकाे लागि यी हुन उपाय
ka ka bikash bhyo kathmandu ma bidhya sundhar shakya aaya pachhi
Переглядів 134 роки тому
#kathmandu #bidhyasundhar shakya
Swami Ananda vinod Episode:2
Переглядів 974 роки тому
Swami Ananda vinod Episode:2
Laxmi gurung poem
Переглядів 504 роки тому
Laxmi gurung poem
श्री हरि कीर्तन दिब्य सेवा समाज द्वारा आयोजित साली नदी भ्रमण
Переглядів 1264 роки тому
श्री हरि कीर्तन दिब्य सेवा समाज द्वारा आयोजित साली नदी भ्रमण
श्रीमद् भगवद् गीता अध्याय ४ / ७, ८
Переглядів 164 роки тому
श्रीमद् भगवद् गीता अध्याय ४ / ७, ८
श्रीमद् भगवद् गीता अध्याय २ / २, २३
Переглядів 164 роки тому
श्रीमद् भगवद् गीता अध्याय २ / २, २३
श्रीमद् भगवद् गीता अध्याय ४/ ७-८
Переглядів 84 роки тому
श्रीमद् भगवद् गीता अध्याय ४/ ७-८
श्रीमद् भगवद् गीता अध्याय १८/ ६६
Переглядів 134 роки тому
श्रीमद् भगवद् गीता अध्याय १८/ ६६
श्रीमद् भगवद् गीता अध्याय २/ २२-२३
Переглядів 154 роки тому
श्रीमद् भगवद् गीता अध्याय २/ २२-२३
श्रीमद् भगवद् गीता अध्याय ११/३८-४०
Переглядів 124 роки тому
श्रीमद् भगवद् गीता अध्याय ११/३८-४०
श्रीमद् भगवद् गीता अध्याय २/१-८
Переглядів 124 роки тому
श्रीमद् भगवद् गीता अध्याय २/१-८
Bhagavad Gita in Sanskrit and Germany - Chapters 1-10
Переглядів 2834 роки тому
Bhagavad Gita in Sanskrit and Germany - Chapters 1-10
भारत बाट नेपाल भ्रमण आउन के के सुबिघा छ : अध्यक्ष ,राजकुमार सिन्धी नेपाल भारत मैत्री संघ
Переглядів 274 роки тому
भारत बाट नेपाल भ्रमण आउन के के सुबिघा छ : अध्यक्ष ,राजकुमार सिन्धी नेपाल भारत मैत्री संघ
निर्दोषलाई थुन्न नपाउने भन्दै ज्ञानेन्द्र शाही आन्दोलनमा
Переглядів 94 роки тому
निर्दोषलाई थुन्न नपाउने भन्दै ज्ञानेन्द्र शाही आन्दोलनमा
book lunch full video
Переглядів 104 роки тому
book lunch full video
दारी बा र चम्सुरीको मन छुने कमेडी भिडियो
Переглядів 624 роки тому
दारी बा र चम्सुरीको मन छुने कमेडी भिडियो
आधार एकल महिला समाजद्वारा शहिद-वेपत्ताका छाेराछाेरी सम्मानित
Переглядів 2194 роки тому
आधार एकल महिला समाजद्वारा शहिद-वेपत्ताका छाेराछाेरी सम्मानित
कुमारी युवा क्लबको २४ औं बार्षिक उत्सव
Переглядів 74 роки тому
कुमारी युवा क्लबको २४ औं बार्षिक उत्सव
कसताे देखियाे त अाज पशुपतिनाथ ितजमा ः हेनुहाेस रमाइलाे
Переглядів 544 роки тому
कसताे देखियाे त अाज पशुपतिनाथ ितजमा ः हेनुहाेस रमाइलाे
तीजको रमझम 2076 Gulmi
Переглядів 774 роки тому
तीजको रमझम 2076 Gulmi
nepal chamber of comers 68 annual year 2065
Переглядів 264 роки тому
nepal chamber of comers 68 annual year 2065
कुमारी युवा क्लबको २४औं वार्षिकउत्सवको उपलक्ष्यमा कार्यक्रममा बोलदै क्लबका अध्यक्ष जीवन मानन्धर
Переглядів 724 роки тому
कुमारी युवा क्लबको २४औं वार्षिकउत्सवको उपलक्ष्यमा कार्यक्रममा बोलदै क्लबका अध्यक्ष जीवन मानन्धर
कुमारी युवा क्लबको २४औं वार्षिकउत्सवको उपलक्ष्यमा बिध्या सुन्दर शाक्य भनाई
Переглядів 54 роки тому
कुमारी युवा क्लबको २४औं वार्षिकउत्सवको उपलक्ष्यमा बिध्या सुन्दर शाक्य भनाई
yogi ka bhynchyan yog dibash ko din ma
Переглядів 144 роки тому
yogi ka bhynchyan yog dibash ko din ma
हेरेरनै पेट सम्वन्धी रोग निको ::::::खडग जात्रा
Переглядів 494 роки тому
हेरेरनै पेट सम्वन्धी रोग निको ::::::खडग जात्रा
मनोज गजुरेलको कमेडी सुन्नु पेट मिचि मिचि हाँस्नुस ॥
Переглядів 1654 роки тому
मनोज गजुरेलको कमेडी सुन्नु पेट मिचि मिचि हाँस्नुस ॥

КОМЕНТАРІ

  • @krishnagiri8605
    @krishnagiri8605 3 дні тому

    बाटाेमा सुत्ने बाल,बालीकाहरुलाई लगे र याे पठन पाठन गराऊन गुरु र अनाथ अाश्रमापनि लागू गराै

  • @sandeshthapa6904
    @sandeshthapa6904 26 днів тому

    sadhu sadhu sadhu!!jay yogi naraharinath!!

  • @KhemWallingrai
    @KhemWallingrai 27 днів тому

    jay hos yogi g ko

  • @TikaramSawad
    @TikaramSawad Місяць тому

    जय रष्ट्रदेव गुरुनरहरिनाथ

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому

    नेपालमा प्रत्यक्ष राजसस्थाको शासनकाल मुलुकको हितमा थियो जब सम्वैधानिक राजसस्थामा उन्मुख गराइयो तवतव समस्या उत्पन्न भएको इतिहासले देखाइदिन्छ।

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому

    योगिजी स ष श र ह को महत्वको बारेमा रास्ट्रवादी योगि नरहरी आदित्यको बाकी रहेका सपना पूरा गराउने प्रयासमा जुट्नुहोस।यो हाम्रो आशीर्वाद छ।

  • @user-ou3rw5fy1t
    @user-ou3rw5fy1t 2 місяці тому

    Naman❤❤❤❤❤❤

  • @user-tj4kx2ex9w
    @user-tj4kx2ex9w 3 місяці тому

    Yogi narahari Nathan is getter education and religions and all sactures greatness man.which was must valuable Dimond of of nepal.we cannot compiroure to him with any presions

  • @bindirashrestha2133
    @bindirashrestha2133 3 місяці тому

    🙏🕉🙏

  • @user-yc3nk6fe3e
    @user-yc3nk6fe3e 3 місяці тому

    धन्यावाद ज्ञान बर्धदक भिडियोको लागि

  • @sivkumarpoudel3448
    @sivkumarpoudel3448 3 місяці тому

    जय गुरुदेव

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 3 місяці тому

    🎆🎎🎊🌍️🇳🇵🎉🤣♥️🌈

  • @sabinsaurav4924
    @sabinsaurav4924 3 місяці тому

    sanskrit bhanda purano tamil bhancha ni ta mitra, addhayan ra khojle bhancha bhalai tyo hamrai adim savyata thiyo, pachi britishharule aryan ra dravid garayera phutaye east india company bata shoshan garna!

  • @rohitkatwal397
    @rohitkatwal397 3 місяці тому

    ❤❤❤

  • @user-lt1hy8wn1e
    @user-lt1hy8wn1e 10 місяців тому

    नमन श्री योगि नरहरी नाथ ज्यु 🙏🌹🌻🙏

  • @ehivaram2856
    @ehivaram2856 Рік тому

    नमो नारायण योगि गुरु देब

  • @darpanadhikari3921
    @darpanadhikari3921 Рік тому

    ❤❤❤❤

  • @rameshneupane3683
    @rameshneupane3683 Рік тому

    हरि ॐ

  • @dharamraj8404
    @dharamraj8404 Рік тому

    यस्ता माहापुरुस को फेरि नेपालमा जन्म होस नमन् छ

  • @durgachapagain6207
    @durgachapagain6207 Рік тому

    यो चेनेल र यो कार्यक्रम शुभकामना छ राम्रो शक्तिसालि माहापुरुश हरुको जन्म भएको थियो तर नेपाल मा सत्ते सनातन धर्म को धर्मगुरु नेपाल हो रास्ट्र धर्म सत्ते सनातन धर्म हो त्यसैले सबैले बुझ्नुपर्ने कुरा हो येहिसनातनबाट चारैतिर बाट बत्ति बल्दैछ ठाउ ठाउ मा सत्ते सनातन धर्म को पराकर्ति यो भुमिमा राम सिता बुद्ध धेरै नै देबि देबता येहि नै जन्मलियेकाथिये रास्ट्र का युवा नागरिक समाजका सामाजिक सन्जाल जिन्दाबाध

  • @sanchitdude8103
    @sanchitdude8103 Рік тому

    वहुत सुन्दर / जय होस गुरूहरूको 🙏🙏

  • @rajendrastha2727
    @rajendrastha2727 Рік тому

    Jay yogi narahari nath

  • @krishnasunar1152
    @krishnasunar1152 Рік тому

    कोटि कोटि नमन श्री योगि नरहरी नाथ ज्यु

  • @pujasundas8280
    @pujasundas8280 Рік тому

    याेगि नरहरिनाथ हजुरलाई सधैभ नमन🙏

  • @santachaulagain4967
    @santachaulagain4967 Рік тому

    Yogi naraharinath ko photo kun thau ma paucha

  • @sushantthapa4059
    @sushantthapa4059 Рік тому

    जय हाे

  • @baidikdarshan
    @baidikdarshan Рік тому

  • @bhupendraacharya27842
    @bhupendraacharya27842 Рік тому

    हजुर गुरुदेब हजुरमा कोटिकोट नमन

  • @anuragyogi4423
    @anuragyogi4423 Рік тому

    आदेश आदेश आदेश नाथजी गुरुजी आदेश

  • @shantishrish3382
    @shantishrish3382 Рік тому

    NWRIID

  • @tigergharti2327
    @tigergharti2327 2 роки тому

    ॐ आदेश गुरु 😍🙏

  • @rameshbaral6811
    @rameshbaral6811 2 роки тому

    योगीलाई नमन् 🙏🙏

  • @Hi-in2xz
    @Hi-in2xz 2 роки тому

    🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @indranarayansah8422
    @indranarayansah8422 2 роки тому

    HARE KRISHNA HARE KRISHNA KRISHNA KRISHNA HARE HARE HARE RAM HARE RAM RAM RAM HARE HARE

  • @bambahadursingh2557
    @bambahadursingh2557 2 роки тому

    अन्याय उहिले देखि भएको रहेछ के आयर अहिले गतिलो हुन्थ्यो । योगि नरहरी नाथ जस्ता पबित्र आत्मा र हत्या गरिएका राजपरिवार ती निर्दोष अन्तर आत्माहरुले सरापिरहनेछ। अब नेपालमा शान्ति कहिले हुने छैन। जय श्री राम

  • @sukshitakhadka9328
    @sukshitakhadka9328 2 роки тому

    Guru yogi lai namaskar xa hamro guru dherai mahan hunuxa hami guru ko lagi aafno jaan pni dinxm jay guru ,, 🙏🙏🙏🙏🙏🙏🙏

  • @ptgopalsharma9434
    @ptgopalsharma9434 2 роки тому

    योगी नरहरीनाथ ज्यू नेपाल का एक मूर्धन्य विद्वान व्यक्ति हुनुहुन्थ्यो।वहाँको बारेमा नेपालका सबै जनताले एकपटक राम्रोसँग बुझ्न जरूरी छ।

  • @user-vd1bk6eh2b
    @user-vd1bk6eh2b 2 роки тому

    🙏नमन :

  • @dirgharajprasai2721
    @dirgharajprasai2721 2 роки тому

    योगी नरहरिनाथसँग संवन्धित २०१७ सालको एउटा घटनाको कारणले एतिहासमा ठूलो परिवर्तन हुनगयो । राजा महेन्द्र बेलायत गएको अवस्था थियो । ‘योगीलाई कांगे्रस मास्न राजदरबारले लिखत दिएर पठाएको छ’ भन्ने झुठा रिपोर्ट प्रधानमंत्री बी.पी.कोइरालाका कानमा पार्न थालेकाले वि.पी. पनि त्यही कुरालाई विश्वास गरेर बोल्न थाल्नु भएको र बेलायतबाट राजा महेन्द्र फर्केर आएपछि योगीसँग मुछेर प्रधानमंत्रीले दिएका वक्तव्यहरु संवन्धमा राजा महेन्द्रलाई चित्त नबुझेकाले प्रधानमंत्रीलाई बोलाएर (बेलायतबाट ल्याएका उपहार श्रीमती प्रधानमंत्री सुसिलालाई छालाको ब्याग, विपीलाई टेपरिकर्डर,घडि, ब्रास्लेट राजाले दिद)ै पौष १ गते भन्दा केहीदिन अगाडि राजाले सोधेको कुरालाई लिएर वि.पी.ले आफ्नो आत्मवृत्तान्तमा भनेकाछन्- ‘तपाईले हामीलाई किन मुछ्नु भो त्यो जोगीकाण्डमा ? वीना प्रमाण किन वक्तव्य दिनु ुभयो ? हामीलाई दोष लगाउनु भयो ?’ ‘सरकार ! मैले होइन जोगीले मुछेको छ । जोगीलाई कारवाही हुँदैछ ।’ ‘तपाईले त्यो कारवाही हुँदाहुँदै किन पब्लिक वक्तव्य दिनु भयो ?’ भनेर राजाले गुनासो गरेको कुरालाई लिएर वि.पी.ले भनेकाछन्- ‘महाराजाधिराजले मलाई आदेश बक्सेकोछ कि यो धर्म नमान्ने प्रधानमंत्री र त्यसको सरकारको विरुद्ध बिद्रोह गरेहुन्छ भनीकन उ हिडथ्यो ।’ राजा महेन्द्र र प्रधानमंत्री कोइराला वीचको संवध विच्छेत्को अध्यायनैं यहींबाट शुरु हुन्छ । तर गोरखाकाण्ड र योगी नरहरिनाथ वीचको वास्तविकता त्यस्तो थिएन । ‘कर्मवीर महामण्डलले गरेको अनुरोध अनुसार रु.५०० चन्दा श्री ५ महाराजाधिराज सरकारबाट बक्सेकोछ’ भन्ने कुरा राजा महेन्द्रका सैनिक सचिव शेरबहादुर मल्लले लेख्नु भएको कागज योगीजीले बोक्नु भएको र त्यही कागजलाई अरुहरुले पनि देखेको हुँदा त्यसैलाई राजदरबारबाटै कांगे्रसको विरोधमा जनतालाई बिद्रोह गराउन योगीलाई पत्रदिई पठाइएको थियो भन्ने भ्रम खडा गराएर वि.पी.समक्ष पोल पु¥याइएका कारणले राजा र प्रधानमंत्री वीचमा फाटो पार्नेे जालो बन्नगयो । योगीजीले आफ्रनो नाम कुनै मार्वल वा शीलामा लेखाउनु भएन । तर उहाँको नाम नेपाली जनताको मन मनमा रहेको छ । योगीजीको सद्व्यवहारबाट जोकोही पनि प्रभावित हुन्थे । योगीजी भन्नुहुन्थ्यो- ‘कैलास-मानसरोवरदेखि हिन्दमहासागरसम्म जस्को राज्य र घर छ त्यो हिन्दु हो । ’विश्व विकासको जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यहीं जन्मेका, वेद यही जन्मेका, उपनिषद् तराईमा बनेका हुन् । हाम्रा पुर्खाहरु कतैबाट आएका भनिन्छ, हाम्रो मूल थलो यही हिमवतखण्ड नेपाल हो । नेपाल नैं सभ्यताको मूल थलो हो । मानव सभ्यताको थलो हिमालयको फेद् हो । हामीले हाम्रो राष्ट्रियतालार्इृ गौरव संझनु पर्दछ । हामी यहींका रेथाने हौं, भगुवा होइनौं । हाम्रो देशलाई हामीले नैं समृद्ध बनाउन सक्नुपर्दछ । विदेशी सहायताले हामीलाई बिगार्छ । काम गर्दा सानो हुन्छु भन्ने भावना राख्नु हुन्न ।’ योगीजी ऋषितुल्य हुनुहुन्यो । योगी नरहरिनाथमा हार्दिक श्रद्धमञ्जिलि अर्पण गर्दछु । नेपाली समाजमा अमर हुनुहुन्छ । -दीर्घराज प्रसाई

  • @dirgharajprasai2721
    @dirgharajprasai2721 2 роки тому

    योगी नरहरिनाथको समाधी रहेको मृगस्थली र बल्खुको कोटी होम स्थल बासुकी चौरमा योगी नरहरिनाथका धातुका मूर्तिहरु चमत्कारिपूर्ण तरिकाले पोखराका बिष्णुप्रसाद बरालबाट निर्मित भए । मूर्तिकार बरालजीलाई २०२४ साल पौष १ गते पोखरास्थित पृथ्वीनारायण कलेज उद्घाटन कार्यक्रममा राजा महेन्द्रको सवारी भएको थियो । त्यहीबेला बिष्णुप्रसाद बरालले आफ्रनै बारीको ढुङ्गालाइृ कुँदेर पृथ्वीनारायण शाहको ढुङ्गाको मूर्ति बनाएर पृथ्वीनारायण कलेलमा राखिएको थियो र त्यो मूर्ति राजालाई देखाउन इच्छुकसाथ त्यही बसिरहेका थिए । २०२४ साल पौषमा बरालजीको भेट योगी नरहरिनाथसँग २० बर्षको हुनुहुँदा पोखरामा भेट भएको रहेछ । बरालको कला देखेर योगीजी अत्यन्त प्रभावित हुनु भएकाले योजीजीले कृष्णप्रसाद बराललाई योगीजीले शिल्पी शिरोमणि उपाधि दिनु भएछ । वास्तवमा बिष्णुप्रसाद बराल सफल मूर्तिकार मानिनु हुन्छ । तथापि नेपाल सरकार तथा राजकीय प्रज्ञाप्रतिष्डानले अझसम्म उहँलाई चिन्न सकेको छैन । त्यहीबेला मूर्तिकार बिष्णुप्रसाद बराल योगीका भक्त हुनुहुन्छ । त्यही कारणले योगीको परेको छाप अनुसार जीवित मान्छेको स्वरुप उहाँले उतार्न सक्नु भएकोमा हामीहरु अभारी छौं । बरालजीका कला देखेर म अत्यन्तै प्रभावित छु । त्यस्तै योगी नरहरिनाथको देहवसानपछि मृगस्थलीको सम्हार थिएन । योगीजीका पुस्तकहरु त्था अन्य संकलनहरु लठिपत्र छरिएका थिए । त्यसमा पनि २०७२ सालको भूकम्पबाट छानो भत्किएर पुस्तकहरु भिजेर बिग्रन लागेको अवस्थामा योगी नरहरिनाथका कीर्तिहरु ग्रन्थ, पुस्तक सम्पूर्ण सुरक्षा गरिनु अत्यावश्यक थियो । तर पछि योगी नरहरिनाथ स्मृति प्रतिष्ठान स्थापित भएपछि मृगस्थलीको नरहरिनाथको कुटीबाट मृगस्थली गोरखनाथको मंदिर पूर्वतर्फको एक सानो घरमा योगी नरहरिनाथ प्रतिष्ठान राखी त्यही पुस्तकालय स्थपना भएको छ । यसले हामी सबै योगी नरहरिनाथप्रति आस्था राख्नेहरु सबैलाई अत्यन्त प्रोत्साहन मिलेको छ । योगी नरहरिनाथले देश भ्रमणको बेला राष्ट्र निर्माता पृथ्वीनारायण शाहबाट भाइ भारदारहरुको भेलामा निर्देशन दिएका अद्वितीय हस्तलिखित उपदेशहरु पत्ता लगाएर प्रकाशित गराउनु भएर नेपाली जनमानसमा महान उपलब्धि प्रस्तुत गर्नु भएको थियो । योगी एक सफल अन्येषक मात्र नभएर एक कुशल वक्ता पनि हुनुहुन्थ्यो । घण्टौंसम्म बोल्दा पनि उहाँ थाक्न हुन्नथ्यो । विक्रम संवत् २०१४ सालमा योगीजी आठराई संक्रान्ति त्रिमोहन हाई स्कूलमा तीन घण्डा लगातार भाषण गर्नु भएको हुबहु सुन्ने मौका मिलेकाले त्यसबेलादेखि म गोगी नरहरिनाथलाई महान पथप्रदशक गुरुको रुपमा मान्ने गरेको छु । पछि २०२४ सालतिर काठमाण्डौंमा आएपछि गुरुलाई मृथस्थलिमा भेट्न गइरहन्थें । योगी नरहरिनाथजीले नेपालको इतिहास र महत्वपूर्ण स्रोतहरु पत्ता लगाउनु भएर नेपाललाई ठूल्ठूला गुण लगाउनु भएको छ । योगी नरहरिनाथको प्रयासमा दिव्य उपदेश हस्तलिखित रुपमा भेटिएको हो । -दीर्घराज प्रसाई

  • @dirgharajprasai2721
    @dirgharajprasai2721 2 роки тому

    योगी नरहरिनाथको जन्म विक्रम संवत् १९७१ साल फाल्गुण १७ गते भएको र उहाँको देशवसान २०५९ साल फाल्गुण १३ गते राती भएको थियो । योगीजी थापाकुलमा जन्मिएर पनि विद्वान ब्राम्हण भन्दा माथिको कहलिनु भयो भने डा.स्वामी प्रपन्नाचार्य पनि राई बंशमा जन्मिएर पनि सिद्धहस्त ब्राम्हण भन्दा उच्चकोटीको मानिनु हुन्छ । स्व. योगी नरहरिनाथ तथा वेदका प्रकाण्ड विद्वान स्व(स्वामी प्रपन्नाचार्य ऋषितुल्य हुनुहुन्छ । उहाँले विद्यापारिधि वेदमैं गर्नु भएको हो । मैले बुझेसम्म २०३५ साल भन्दा अगाडि योगी नरहरिनाथसँग स्वामी प्रपन्नाचार्यको भेटघाट हुन सकेको थिएन । तर पछिका दिनमा योगीजीको स्वामी प्रपन्नाचायसँग संगत बढेको थियो । स्वामी प्रपन्नाचार्य मलाई धेरै विश्वास गर्नु हुन्थ्यो किनकि उहाँका विचारहरुलाई जनसमक्ष प्रस्तुत गर्न म पनि उदत्त भइरहन्थें । योगी नरहरिनाथ तथा स्वामी प्रपन्नाचार्य यी दुबै नेपालका अमूल्य नीधिहरु हुन् । स्वामी प्रपन्नाचार्य पाँचथरको नाँगीमा जन्मिनु भएर नेपालको एक सिद्धहस्त योगी तथा देशभक्त स्रस्टा तथा नीतिशास्त्रका ज्ञाता बनेर विभिन्न जातमा विभाजित नेपालीहरुलाई एकताकोसूत्रमा आवद्ध गर्नसक्ने भावनाबाट अनेकौं ग्रन्थ तथा लेखहरु प्रकाशित गरेर मार्गदर्शन गर्न सक्नु भयो । योगीजी हाम्रो बीचमा नरहे पनि प्रातस्मरणीय ऋषितुल्य योगी नरहरिनाथ नेपालको एक अमूल्य नीधि हुनुहुन्छ । योगिजीका कीर्ति, ऐतिहासिक खोज र अनुसन्धानहरु नेपालको इतिहासका खोजपूर्ण स्रोत हुनपुगेका छन् । उनी इतिहास निर्माणका योद्धा हुन् । वि.सं. २००७ सालमा पृथ्वीनारायण शाहका दिव्य उपदेश प्रकाशित गर्नु भएको र त्यसैगरी इतिहास प्रकाशन संधिपत्र-संग्रह- सात भागसम्म, शिखरिणीयात्रा, गोर्खा वंशावली, हिमवतखण्ड, नेपालका चौध अञ्चल आदि इत्यादि ग्रन्थहरु प्रकाशित गराएर देशको लागि ठूलो योगदान गर्नु भएकोछ । योगी नरहरिनाथले हिन्दु तथा बौद्ध धर्मको ब्याख्या खोज अनुसन्धानमा जीवन बिताउनु भयो । नेपालको राष्ट्रियतालाई एकताको सूत्रमा आवद्ध गर्नसक्ने संोतहरु मध्ये राजसंस्था, हिन्दु अधिराज्य र नेपाली भाषा हो भन्दै हिमवतखण्डमा विभिन्न जाति जनजातिहरुबीचमा ‘अनेकतामा एकता’ कायम हुनु तराई, पहाड, हिमाली क्षेत्रका नेपाली जातिकोबीचको एकता नैं नेपालीहरुको सम्पत्ति हो भन्ने कुरामा योगीजीको ठूलो विश्वास थियो । नेपाली भाषा राष्ट्रभाषाको रुपमा कायम हुँदाहुँदै पनि स्थानीय जातीय भाषाहरुको संरक्षण गर्नुपर्दछ भन्दै जातीय भाषाहरु पनि नेपालका सम्पत्ति हुन् भन्ने कुरामा विश्वस्त हुनुहुन्थ्यो । योगीजीको कुटी मृगस्थलीमा सँधै एउटा गार्इृको बाछा अंगरक्षक सरह रहने गथ्र्यो । त्यो गाईको बाछोलाई योगीजीले अत्यन्तै मायाँ गर्नुहुन्थ्यो । योगीजी बिमार भएपछि त्यो बाछाले कहिले छोडेन । योगीजीको देहावसानपछि बाछाले आसुका धारा चुहाइरह्यो । यो घटना यो लेखक स्वयंले देखी जानेको विषय हो । उहाँ स्वर्गीय भएको खबर सुनेर मृगस्थली पुगेको बेलामा एउटा गाईको बाछोले उहाँको वरिपरी धुमिरहेको थियो । योगीजीको देशवसान भएपछि पनि उहाँको समाधी राखिएको स्थलमा पनि यो बाछो घुम्ने ग¥थ्यो यसरी योगीजीको मृत शरीर र समाधी वरिपर घुम्नु घुम्नु यो अत्यन्त दैविक चमत्कार जस्तो लाग्छ । यसबाट गाईमा चेतनाको हिरण्मय शक्ति व्याप्त छ भन्न सकिन्छ । -दीर्घराज प्रसाई

  • @sumanyogi9987
    @sumanyogi9987 2 роки тому

    Jaya hos yogi guru naraharinath I miss you

  • @pawanramtel914
    @pawanramtel914 2 роки тому

    नमस्कार गुरु

  • @hamrojanaawaj1836
    @hamrojanaawaj1836 2 роки тому

    योगी लाई कोठी कोठी नमन छ ।

  • @sachinbasnyat3315
    @sachinbasnyat3315 2 роки тому

    Jai yogi

  • @rikshrestha2038
    @rikshrestha2038 2 роки тому

    sat saheb

  • @kulavadhutasatpurananda93
    @kulavadhutasatpurananda93 2 роки тому

    King Prithwinarayan Shah of Nepal was from 1771 to 1775. Gorakhnath is from late 8th century A.D. How Gorakshnath can initiate Prithwinarayan Shah? How did Natha Order become such an heretic tradition standing on messed heresy?

  • @kulavadhutasatpurananda93
    @kulavadhutasatpurananda93 2 роки тому

    Bhartihari /Bhutiraja was a king of 8th Century A.D. while Vikramaditya was in around 1st century B.C. How the later can be Vikramaditya's Guru? Hindu is Vedic. How is Natha Sampradaya that is standing on pure Shaiva and Shaktaagama can be recognized as Vedic? Is Yogachara Vedic?

  • @Thapasuuu
    @Thapasuuu 2 роки тому

    ॐ जय गोरख जय योगि नरहरी नाथ जहिले देखि उहाको बारे बुझे जाने सारै पीडा हुन्छ सुनेकी थिय उहाका निक्कै पुस्तक जलायो रे उहाका कृति हरु जलाउने को एक दिन बर्बादी हुने छ भन्ने बिश्वास गरेको छु

  • @mahendrabhandari9918
    @mahendrabhandari9918 2 роки тому

    हृदयदेखि योगी नरहरीनाथ पर्ती हार्दिक स्रदासुमन उहाको फोटो मैले कोठामा सजायर राखेको छु।