- 34
- 6 647
MPKhanal
Nepal
Приєднався 28 лют 2021
नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर
नेपालको भुगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर
१. नेपालको क्षेत्रफल कति छ ?
- १,४७,१८१ वर्ग कि.मि.
२. नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ?
- ८८५ कि.मि.
३. नेपालको उत्तर-दक्षिण औसत चौडाई कति छ ?
-१९३ कि.मि.
४. नेपाल कुन महादेशमा अवस्थित छ ?
-एशिया
५. नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?
- ०.३
६. नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ?
-०.०३
७. नेपाल कुन देशान्तरमा पर्दछ ?
-पूर्वी देशान्तर
८. नेपाल कुन अक्षांसमा पर्दछ ?
-उत्तरी अक्षांस
९. नेपाल कति देशान्तर रेखामा अवस्थित छ ?
-८०°४’ पूर्वी देशान्तरदेखि ८८°१२’ पूर्वी देशान्तरमा
१०. नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ?
-२६°२२’ उत्तरी अक्षांसदेखि ३०°२७’ उत्तरी अक्षांसमा
११. नेपालका कतिवटा प्रदेशले चीर र भारत दुवै देशलाई छोएको छ ?
- ४ वटा
१२. चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ?
-३७
१३. भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ?
-२५ वटा
१४. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ?
-डोल्पा
१५. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो प्रदेश कुन हो ?
-कर्णाली
१६. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
- शे फोक्सुण्डो
१७. क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ?
- भक्तपुर
१८. नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ?
-५घण्टा ४५ मिनेट
१९. नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ?
-८६°१५ पुर्वी देशान्तर रेखालाई
२०. नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ?
-गौरीशंकर हिमाल
२१. नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको थियो ?
-२०१८ बैशाख १ गते
२२. नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको थियो ?
-२०२९ साल
२३. महाकाली पारीका नेपालका साविकका २ गाविस कुन कुन चिनिन्थ्यो ?
-चाँदनी र दोधारा
२४. गंगासागर पोखरी कहाँ पर्दछ ?
- जनकपुरधाम, धनुषा
२५. सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?
-सिमिकोट
२६. चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ?
-२ वटा, ताप्लेजुङ्ग र दार्चुला
२७. सबभन्दा कम उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?
- जलेश्वर
२८. सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?
-सिन्धुली
२९.अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?
-सल्यान
३०. नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ?
-हुम्ला
३१. नेपालको सबैभन्दा उत्तरी विन्दु को नाम के हो ?
-चाङलाभन्ज्याङ
३२. चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ?
-१३ वटा
३३. दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ?
-धादिङ
३४. काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ?
-६४२ वर्ग कि.मि.
३५. नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ?
-नेपालगञ्ज
३६. नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ?
-कास्की
३७. नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ?
-मुस्ताङ्
३८. नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ?
- ८ वटा
३९. मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ?
-महालंगुर
४०. सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ?
-इलाम
४१. महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ?
-कास्की
४२. हेलम्वु कुन जिल्लामा पर्दछ ?
-सिन्धुपाल्चोक
४३. महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ?
-खुम्वु
४४. भोजपुर केका लागि प्रसिद्ध छ ?
-खुकुरी
४५. काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ?
-जुगल
४६. काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?
-थिम्पु
४७. काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?
-माले
४८. चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ?
- कञ्चनपुर
४९. झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ?
-बाग्लुङ्ग
५०. कसरा ताल कुन जिल्लामा पर्दछ ?
-चितवन
५१. महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ?
-पर्सा
५२. सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ?
-महालंगुर (खुम्वु)
५३.नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ?
-इन्द्र सरोवर
५४.अरुण उपत्यका कुन जिल्लामा पर्दछ ?
-संखुवासभा
५५. नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ?
-पोखरा
५६. च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ?
-दोलखा
५७. म्याग्नेसाइट (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ?
-दोलखा
५८. नेपालमा सोडा कहाँ पाइन्छ ?
-सल्यान र डोटी
५९. विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ?
-८,५८६ मिटर
६०. पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ?
-३९ वटा
६१. हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?
-१६ वटा
६२. तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?
-२० वटा
६३. काठमाण्डौ उपत्यकाका चार भञ्ज्याङ्गहरु कुन कुन हुन् ?
-पूर्व-साँगा, पश्चिम-वाण, उत्तर-पाटी, दक्षिण-चन्द्रगिरी
६४. धरातलीय स्वरुपका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ ?
- ३ प्रदेश
६५. हिमाली प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ?
-१५.५%
६६. पहाडी प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ?
-६८.५%
६७. तराई प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ?
-१७.५%
६८. नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ?
-७.३ प्रतिशत
६९. पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ?
-४४.३ प्रतिशत

Переглядів: 121
Відео
विश्व को वारेमा G K विभिद जानकारी
Переглядів 9128 днів тому
विश्वमै पहिलोपटक शैक्षिक मृत्युवरणको अनुमति लिने देश कुन हो ? बेल्जियम सेलवाज भनेको के हो अमेजन बेसीको घना जङ्गल सामुद्रिक वायु भनेको के हो ? समुद्रबाट जमिनतर्फ बहने वायु विश्वको सबैभन्दा पुरानो धर्म कुन हो ? हिन्दू धर्म वा वैदिक धर्म पनि भनेर भन्ने गरिन्छ सबैभन्दा पुरानो अक्षर कुन हो ? 0अर्थात् शून्य सबैभन्दा पुरानो अन्न कुन हो ? भटमास सबैभन्दा पुरानो धातु कुन हो? तामा सर्वोच्च अदालत नेपालको स...
विश्वको सबैभन्दा ठूलो के ?
Переглядів 53Місяць тому
लोकसेवा आयोग तथा शिक्षक सेवा आयोग मा सोधिने सकिने विश्वका सबैभन्दा ठूलो के? सम्बधी प्रश्नोत्तर लोकसेवा आयोग तथा शिक्षक सेवा आयोग मा सोधिने सकिने विश्वका सबैभन्दा ठूलो के? सम्बधी प्रश्नोत्तर लोकसेवा आयोग तथा शिक्षक सेवा आयोग मा सोधिने सकिने विश्वका सबैभन्दा ठूलो के? सम्बधी प्रश्नोत्तर लोकसेवा आयोग तथा शिक्षक सेवा आयोग मा सोधिने सकिने विश्वका सबैभन्दा ठूलो के? सम्बधी प्रश्नोत्तर
ब्रमाण्ड सम्बधी जानकारी (भाग-२) अक्ष र कक्ष
Переглядів 115Місяць тому
शिक्षक सेवा आयोग परीक्षा तयारी र लेक सेवा तयारी को सामग्री ब्रमाण्ड सम्बधी जानकारी (भाग-२) अक्ष र कक्ष शिक्षक सेवा आयोग परीक्षा तयारी र लेक सेवा तयारी को सामग्री ब्रमाण्ड सम्बधी जानकारी (भाग-२) अक्ष र कक्ष शिक्षक सेवा आयोग परीक्षा तयारी र लेक सेवा तयारी को सामग्री ब्रमाण्ड सम्बधी जानकारी (भाग-२) अक्ष र कक्ष शिक्षक सेवा आयोग परीक्षा तयारी र लेक सेवा तयारी को सामग्री ब्रमाण्ड सम्बधी जानकारी (भाग-...
विश्वको भूगोलसँग सम्बन्धित प्रश्नहरू भाग १
Переглядів 65Місяць тому
विश्वको भूगोलसँग सम्बन्धित प्रश्नहरू भाग एक शिक्षक सेवा आयोग प्राथमिक तह निम्न माध्यमिक तह माध्यमिक तह एवं लोकसेवा आयोगसँग सम्बन्धित विभिन्न ५० प्रश्न उत्तरहरू विश्वको भूगोलसँग सम्बन्धित प्रश्नहरू भाग एक शिक्षक सेवा आयोग प्राथमिक तह निम्न माध्यमिक तह माध्यमिक तह एवं लोकसेवा आयोगसँग सम्बन्धित विभिन्न ५० प्रश्न उत्तरहरू अति महत्वपूर्ण प्रश्न उत्तरहरू
ब्रमाण्ड सम्बधी प्रश्न उत्तर शिक्षक सेवा आयोग र लोक सेवा आयोग परीक्षा तयारी (भाग २)
Переглядів 145Місяць тому
ब्रमाण्ड सम्बन्धि जानकारी शिक्षक शेवा प्रा. वि. नि. मा. बि. तथा माध्यमिक तह एवम लोक सेवा सहयोगी ब्रमाण्ड सम्बन्धि जानकारी शिक्षक शेवा प्रा. वि. नि. मा. बि. तथा माध्यमिक तह एवम लोक सेवा सहयोगी ब्रमाण्ड सम्बन्धि जानकारी शिक्षक शेवा प्रा. वि. नि. मा. बि. तथा माध्यमिक तह एवम लोक सेवा सहयोगी ब्रमाण्ड सम्बन्धि जानकारी शिक्षक शेवा प्रा. वि. नि. मा. बि. तथा माध्यमिक तह एवम लोक सेवा सहयोगी
ब्रमण्ड सम्बन्धि जानकारी
Переглядів 125Місяць тому
ब्रमण्ड सम्बन्धि जानकारी ब्रमण्ड सम्बन्धि जानकारी ब्रमण्ड सम्बन्धि जानकारी ब्रमण्ड सम्बन्धि जानकारी ब्रमण्ड सम्बन्धि जानकारी ब्रमण्ड सम्बन्धि जानकारी ब्रमण्ड सम्बन्धि जानकारी ब्रमण्ड सम्बन्धि जानकारी ब्रमण्ड सम्बन्धि जानकारी ब्रमण्ड सम्बन्धि जानकारी ua-cam.com/video/Q_4UnveyaR0/v-deo.html ua-cam.com/video/Q_4UnveyaR0/v-deo.html ब्रमण्ड सम्बन्धि जानकारी ब्रमण्ड सम्बन्धि जानकारी ब्रमण्ड सम्बन्धि ...
श्री जनता माध्यमिक विद्यालय पञ्चपुरी ९ विद्यापुर का विद्यार्थी भाइ बहिनीहरु क्षेत्र भ्रमणका
Переглядів 9911 місяців тому
श्री जनता माध्यमिक विद्यालय पञ्चपुरी ९ विद्यापुर का विद्यार्थी भाइ बहिनीहरु क्षेत्र भ्रमणका लागी पञ्चपुरी नगर पालीका ८ मा रहेको दहताल भ्रमण
प्रविधीको प्रयोग गरी थ्रेसरमा धानको दाइ लगाउने कार्यक्रम पञ्चपुरी नगरपालिका ९ विद्यापुर रिङ्ने
Переглядів 63Рік тому
प्रविधीको प्रयोग गरी थ्रेसरमा धानको दाइ लगाउने कार्यक्रम पञ्चपुरी नगरपालिका ९ विद्यापुर रिङ्ने
जाजुरा दह ताल घुम्न आउनुहोस अब पालो तपाईको
Переглядів 39Рік тому
जाजुरा दह ताल घुम्न आउनुहोस अब पालो तपाईको
❤😂😂🎉😢😢
❤❤❤
Dami ❤
Perfect
Nice
❤❤❤❤
❤❤
❤❤❤❤
Nince❤❤❤❤❤
❤❤❤😂😂
Perfect
Perfect
❤
Good
❤❤
Good
❤❤❤❤❤
❤❤❤
❤❤❤❤
❤❤❤❤
Wow
❤❤❤❤❤
Wao very good dada
❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤😊
Nani❤❤❤
🎉🎉🎉
🎉🎉🎉🎉🎉
😊😊😊😊😊😊
😊😊😊😊😊😊
😊😊😊😊😊
😊😊😊😊😊
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤
❤❤❤
❤❤❤
❤❤❤❤
🎉😂
❤❤❤❤❤❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤
❤❤❤❤🎉🎉
❤❤❤❤❤❤
❤❤
❤❤
❤❤❤❤