- 38
- 297 018
Suman Koirala
India
Приєднався 21 чер 2020
#veterinaryspecial
rabies रोगको नमुना संकलन गर्ने तरिका ।। how to collect brain tissue sample of rabies disease.#rabies
आदरणीय कृषक दाजुभाइ तथा दिदीबहिनीहरु,
पछिल्लो समय देशका विभिन्न भागमा पशुबस्तुहरुमा लाग्ने प्राणघातक रेबिज रोगसँग मिल्दाजुल्दा लक्षणहरु देखिने र पशुहरु मर्ने गरेको पाईएको छ। रेबिज रोग जुनोटिक रोग भएकाले र मानव स्वास्थ्यका दृष्टिले समेत सम्वेदनशील भएकाले आ-आफ्नो स्थानका पशुबस्तुमा यस प्रकारको लक्षण देखिना साथ नजिकैको पशु सेवा शाखा, पशु स्वास्थ्य कार्यालय, स्थानीय तह तथा प्राविधिक लाई खबर गर्ने र निम्नानुसार सतर्कता अपनाउन हुन सम्पुर्ण देश बासी दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अनुराेध गर्दछौं।
१. कुकुर तथा बिरालोलाई नियमित रूपमा रेबिज रोग बिरुद्ध खोप लगाउने ।
२. जंगली जनावरहरूको सम्पर्क नहुने गरी आफुले पालिएका पशुबस्तुको ब्यबस्थापन गर्ने।
३. यस्तो लक्षण देखिएको पशुसंग लसपस नहुने र अन्य पशुपन्छीलाई समेत लसपस नगराउने साथै तुरुन्तै सम्बन्धित निकायमा जानकारी गराउने ।
४. यदि मानिस वा पशुबस्तुहरु बिरामी पशुसंग लसपस भएमा तुरुन्तै खोप लगाउने ।
५. यस प्रकारको लक्षण देखाई पशु मरेमा तुरून्त सम्बन्धित निकायमा खबर गर्ने र प्राविधिकको सल्लाह बमोजिम गहिरो खाडलमा पुरीदिने ।
६. संकास्पद क्षेत्रमा पशुपन्छीको आवागमनमा रोक लगाउने ।
७. आफुले पालेका कुकुर तथा बिरालोलाई छाडा नछोड्ने, आदि ।
#rabies
#samplecollection
#animal
#zerodeathby2030

Переглядів: 66
Відео
बोकालाइ खसी बनाउने तरिका ।। how to castration of buck by burdizzo castrater ।।
Переглядів 1604 місяці тому
how to castration of buck by burdizzo castrater. close method castration. easy way to castration of goat.
भाले कुकुरलाइ खसी बनाउने तरिका ।। how to open method castration of dog ।। by khagendra neupane
Переглядів 1085 місяців тому
भाले कुकुर लाई बन्ध्याकरण गर्ने तरिका how to castration of Dog ...
Happy married life mukunda paday sir and sirjana madam.🍕🎂❣️
Переглядів 1295 місяців тому
Happy married life mukunda paday sir and sirjana madam.🍕🎂❣️
चौथो र पाचौ तह भेटेरिनरी लोकसेवा आयोगको लागि महत्त्वपूर्ण नमुना प्रश्न उत्तर ।। veterinary loksewa
Переглядів 34 тис.3 роки тому
नमस्कार साथिहरु यश भिडियो मा मैले चौथो र पाचौ तहको लोकसेवा को लागि अति नै महत्त्वपूर्ण प्रश्न उत्तर तयार पारेको छु । #veterinary_loksewa_aayog #veterinary_loksewa_aayog #veterinary_loksewa_aayog #veterinary_loksewa_aayog Thanks for watching 🙏🙏🙏🙏
खरायो सङ्ग सम्बन्धित रोचक जानकारी ।। प्रश्न उत्तर ।। veterinary loksewa aayog ।। जात, विशेषता
Переглядів 9 тис.3 роки тому
🙏🙏🙏आजको यश भिडियोमा मैले खरायो ; मासु र उन उत्पादनको लागि पालन गरिने खरायोका जातहरु र विशेषताको बारेमा जानकारी गराएको छु #veterinary_loksewa_aayog #veterinary_loksewa_aayog #veterinary_loksewa_aayog #veterinary_loksewa_aayog #veterinary_loksewa_aayog #प्रदेश _लोकसेवा _आयोग #प्रदेश _लोकसेवा _आयोग #प्रदेश _लोकसेवा _आयोग #प्रदेश _लोकसेवा _आयोग #nepal #youtube #rabbit #education
प्रदेश भेटेरिनरी लोकसेवा आयोग ।। सेट २ ।। लाइभष्टक, पोल्ट्री, मत्स्य समुहको लागि ।। #veterinary
Переглядів 26 тис.3 роки тому
🙏🙏 यश भिडियोमा मैले भेटेरिनरी, लाइभष्टक,मत्स्य, दुग्ध विकास समुहको लागि एक सेट नमुना प्रश्न उत्तर तयार पारेको छु । #veterinary_loksewa_aayog #veterinary_loksewa_aayog #veterinary_loksewa_aayog #veterinary_loksewa_aayog #veterinary_loksewa_aayog प्रदेश लोकसेवा आयोग प्रदेश लोकसेवा आयोग प्रदेश लोकसेवा आयोग प्रदेश लोकसेवा आयोग प्रदेश लोकसेवा आयोग #suman #poultry #dairy #fisheries #veterinary #lokse...
पशु तथा मत्स्यपालनको संक्षिप्त ईतिहास ।। भेटेरिनरी लोकसेवा आयोग ।। प्रदेश १ ।। नमुना प्रश्न उत्तर ।।
Переглядів 14 тис.3 роки тому
🙏🙏🙏नमस्कार यश भिडियो मा मैले पशु तथा मत्स्यपालनको संक्षिप्त इतिहास को बारेमा जानकारी गराएको छु ।। कृपया भिडियो अन्तिम सम्म हेरेर like, comment, share र channel लाई subscribe गर्न नभुल्नुहोला ।। veterinary loksewa aayog veterinary loksewa aayog veterinary loksewa aayog veterinary loksewa aayog प्रदेश १ प्रदेश १ प्रदेश १ प्रदेश १ प्रदेश १ प्रदेश १ प्रदेश १ प्रदेश १ मत्स्यपालन तथा पशुपंछिको संक्षि...
भेटेरिनरी लोकसेवा आयोगका लागि नमुना प्रश्न उत्तर ।। सेट १ ।।प्रदेश १
Переглядів 22 тис.3 роки тому
🙏🙏यश भिडियोमा मैले भेटेरिनरी, लाइभष्टक, पोल्ट्री एण्ड डेरि डेभलपमेन्ट र फिसरिज को लागि एक सेट नमुना प्रश्न उत्तर तयार पारेको छु । कृपया भिडियो अन्तिम सम्म हेरेर like , comment, share र channel लाई subscribe गरिदिनुहोला । #veterinary loksewa aayog #veterinary loksewa aayog #veterinary loksewa aayog #veterinary loksewa aayog #veterinary loksewa aayog #veterinary loksewa aayog #poultry #fish #live...
दूध , दुग्ध पदार्थ उत्पादन र दूध प्रशोधन बाट सोधिएका प्रश्न उत्तर model question with answer
Переглядів 15 тис.3 роки тому
🙏🙏🙏आजको यश भिडियोमा दूध दुग्ध पदार्थ उत्पाद्न र दुध प्रशोधन को बारेमा जानकारी गराएको छु । कृपया भिडियो अन्तिम सम्म हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला ।। दुध, दुध प्रशोधन र दुग्ध पदार्थ उत्पादन दुध, दुध प्रशोधन र दुग्ध पदार्थ उत्पादन दुध, दुध प्रशोधन र दुग्ध पदार्थ उत्पादन दुध, दुध प्रशोधन र दुग्ध पदार्थ उत्पादन दुध, दुध प्रशोधन र दुग्ध पदार्थ उत्पादन दुध, दुध प्रशोधन र दुग्ध पदार्थ उत्पादन veter...
पशुपन्छिमा जीवाणु , विषाणु, परजिवी र ढुसिको कारण बाट लाग्ने रोगहरुबाट लोकसेवा आयोगमा सोधिएका प्रश्न
Переглядів 26 тис.3 роки тому
🙏🙏🙏आजको यश भिडियोमा लोकसेवा आयोग मा भेटेरिनरी र लाइभष्टकमा सोधिएका प्रश्न उत्तर को बारेमा जानकारी गराउने छु । कृपया भिडियो अन्तिम सम्म हेरेर like, comment, share र subscribe गर्न नभुल्नुहोला । #veterimary #loksewa #agriculture #smartvet #smartkrishi #suman #youtube veterinary loksewa aayog veterinary loksewa aayog veterinary loksewa aayog veterinary loksewa aayog veterinary loksewa aayog veteri...
घासपातको संरक्षण ।। हे र साइलेज बाट महत्त्वपूर्ण प्रश्न उत्तर #suman #veterinary #loksewa #nepal
Переглядів 13 тис.3 роки тому
नमस्कार यश भिडियो मा मैले घासपातको संरक्षण ।। हे र साइलेजबाट लोकसेवा आयोगमा आज सम्म सोधेको सम्पुर्ण प्रश्न उत्तर समावेश गरेको छु कृपया भिडियो अन्तिम सम्म हेरेर प्रतिक्रिया दिनुहोला र अन्तिम मा सोधेको प्रश्न को उत्तर दिने प्रयास गर्नुहोला धन्यवाद ।। हे र साइलेज हे र साइलेज हे र साइलेज भेटेरिनरी लोकसेवा आयोग भेटेरिनरी लोकसेवा आयोग भेटेरिनरी लोकसेवा आयोग भेटेरिनरी लोकसेवा आयोग भेटेरिनरी लोकसेवा आय...
पशु स्वास्थ तथा पशु सेवा ऐन २०५५ र नियमावली २०५६ भेटेरिनरी तथा कृषि लोकसेवा आयोग #vet #agriculture
Переглядів 6 тис.3 роки тому
🙏🙏🙏यश भिडियोमा मैले पशु स्वास्थ तथा पशु सेवा ऐन २०५५ र नियमावली २०५६ भेटेरिनरी तथा कृषि लोकसेवा आयोग #vet #agriculture को बारेमा जानकारी गराउदै छु । कृपया भिडियो अन्तुम सम्म हेरेर प्रतिक्रिया दिनुहोला । धन्यवाद
जलचर संरक्षण ऐन २०१७।। भेटेरिनरि लोकसेवा आयोग ।। हेर्न नभुल्नुहोला ।।
Переглядів 4,4 тис.3 роки тому
🙏🙏🙏🙏यश भिडियोमा जलचर संरक्षण ऐन २०१७ को बारेमा महत्त्वपूर्ण प्रश्न उत्तर सहित जानकारी गराउने प्रयास गरेको छु कृपया भिडियो अन्तिम सम्म हेरेर प्रतिक्रिया दिनुहोला don't forget like, comment ,share and subscribe 🙏🙏🙏🙏
पशु वधशाला तथा मासु जाच ऐन २०५५ र नियमावली २०५७ ।। यत्ती कुरा याद गरे पुग्छ ।। #veterinary #smart
Переглядів 10 тис.3 роки тому
पशु वधशाला तथा मासु जाच ऐन २०५५ र नियमावली २०५७ ।। यत्ती कुरा याद गरे पुग्छ ।। #veterinary #smart
निजामती सेवा ऐन २०४९ र सेवा ऐन २०५० । प्रदेश १ लोकसेवा आयोग कृषि भेटेरिनरी ।
Переглядів 7 тис.3 роки тому
निजामती सेवा ऐन २०४९ र सेवा ऐन २०५० । प्रदेश १ लोकसेवा आयोग कृषि भेटेरिनरी ।
प्रदेश नम्बर १ लोकसेवा आयोग दिदै हुनुहुन्छ भने यो भिडियो हेर्नुहोस ।तथ्यांक सङ्ग सम्बन्धित सम्पुर्ण
Переглядів 6 тис.3 роки тому
प्रदेश नम्बर १ लोकसेवा आयोग दिदै हुनुहुन्छ भने यो भिडियो हेर्नुहोस ।तथ्यांक सङ्ग सम्बन्धित सम्पुर्ण
prescription मा प्रयोग गरिने अत्यन्तै महत्त्वपूर्ण ३० वटा सान्केतिक भाषाको अर्थ #veterinary #suman
Переглядів 1,2 тис.3 роки тому
prescription मा प्रयोग गरिने अत्यन्तै महत्त्वपूर्ण ३० वटा सान्केतिक भाषाको अर्थ #veterinary #suman
पशु वस्तुपालन कृषकले पशुपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु #veterinary #youtube #sumankoirala #
Переглядів 1,9 тис.3 роки тому
पशु वस्तुपालन कृषकले पशुपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु #veterinary #youtube #sumankoirala #
MU online exam form भर्ने तरिका ।#muonlineform #mu घरमै बसेर mu online form भर्नुहोस ।
Переглядів 7993 роки тому
MU online exam form भर्ने तरिका ।#muonlineform #mu घरमै बसेर mu online form भर्नुहोस ।
भेटेरिनरी लोकसेवाका लागि महत्त्वपूर्ण दिवसहरु #veterinary loksewa aayog #agriculture
Переглядів 3,5 тис.3 роки тому
भेटेरिनरी लोकसेवाका लागि महत्त्वपूर्ण दिवसहरु #veterinary loksewa aayog #agriculture
गौगोटि रोग ( Rinderpest ) , कारण , उपचार , रोकथाम
Переглядів 2,4 тис.4 роки тому
गौगोटि रोग ( Rinderpest ) , कारण , उपचार , रोकथाम
विभिन्न बाली, घाँस , दाना आदिको उपनाम ।। यसरी याद गरौ ।।
Переглядів 2,5 тис.4 роки тому
विभिन्न बाली, घाँस , दाना आदिको उपनाम ।। यसरी याद गरौ ।।
कुखुरा पालन ब्यबसाय कसरी संचालन गर्ने ।। कुखुराको खोर निर्माण कसरी गर्ने ।। खोरको नमुना
Переглядів 8 тис.4 роки тому
कुखुरा पालन ब्यबसाय कसरी संचालन गर्ने ।। कुखुराको खोर निर्माण कसरी गर्ने ।। खोरको नमुना
पशुवस्तुले दानापानी नखाने समस्या ।। अरुची \\ अपच ( anorexia\\indigestion ) veterinary loksewa aayog
Переглядів 3,1 тис.4 роки тому
पशुवस्तुले दानापानी नखाने समस्या ।। अरुची \\ अपच ( anorexia\\indigestion ) veterinary loksewa aayog
कुन भिटामिन को कमिले कुन रोग लाग्छ । याद गर्ने शुत्र सहित ।। कहिल्यै पनि भुलिदैन ।।#veterinary
Переглядів 4,3 тис.4 роки тому
कुन भिटामिन को कमिले कुन रोग लाग्छ । याद गर्ने शुत्र सहित ।। कहिल्यै पनि भुलिदैन ।।#veterinary
मत्स्यपालन सम्बन्धी प्रश्न उत्तर २ भेटेरिनरी लोकसेवा आयोग भाग ४ aquaculture
Переглядів 17 тис.4 роки тому
मत्स्यपालन सम्बन्धी प्रश्न उत्तर २ भेटेरिनरी लोकसेवा आयोग भाग ४ aquaculture
मत्स्यपालनसङ्ग सम्बन्धित प्रश्न उत्तर ।। मत्स्यपालन ।। लोकसेवा आयोग भाग ३
Переглядів 9 тис.4 роки тому
मत्स्यपालनसङ्ग सम्बन्धित प्रश्न उत्तर ।। मत्स्यपालन ।। लोकसेवा आयोग भाग ३
3G cutting के हो 3G cutting कसरी गर्ने उत्पादनमा 2-3 गुणा वृद्धि ।। कृषि
Переглядів 3534 роки тому
3G cutting के हो 3G cutting कसरी गर्ने उत्पादनमा 2-3 गुणा वृद्धि ।। कृषि
Veterinary loksewa aayog कृत्रिम गर्भधान र प्रजनन सङ्ग सम्बन्धित प्रश्न र उत्तर लोकसेवा तयारी
Переглядів 27 тис.4 роки тому
Veterinary loksewa aayog कृत्रिम गर्भधान र प्रजनन सङ्ग सम्बन्धित प्रश्न र उत्तर लोकसेवा तयारी
very good job.
❤❤🥰
99.5
Good ❤
Good
oh ho!
Oooh
Nice
❤
🎉
😂😂😂
Sir❤
8 No.ko red water fever vanepaxi matra babesiosic haina ra
❤❤🎉
😮
😂😂😂😂 बहुत बाठाparkash dai😂
❤❤❤❤😊
😀😀😁😁😁
कहाँ हो राजा यति handsome भएर ❤
@@deepufuchey3228 बागेश्वरी
❤❤❤
चस्मा खै😍
@@anilbatala7185 कोटको पाकेट मा 😂
चाेर ढटुराे 😂😂😂😂
@@PrakashSharma-ds8xk 😂😂
लास्ट काे Aर B दुबै
99.5
Fish
Cow& buffalo
12-15%
Thanku sir
Maxa
Great information...well done sir❤
15-20 %
नेपालको संविधान २०७५ पनि छ र 😊
Ramro lageyo sir.Gandaki province ko lagi fish special banaunu sir.
माछा
What
good sir😍
15-20%
B
99.5
प्रदेश न ७ को पनि हेरौ न है❤❤
१२-१५%
😂😂😂😂
C 99.5
maxa
Tqso much sir
Th
1२ \15
Good sir
माछा 🐟
99.5