Prema Rana
Prema Rana
  • 30
  • 1 488 627
New Teej Rile | कालिकाले बुल्गेरीको ब्राण्ड नचिन्दा भयो हंगममा
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
___________________________________________________________________
=======================================
🎼 Original Song:
__________________________________________________________________
#Prema_Rama
#Sukdevadhikari
#Rupisinjalimagar
#newnepalisong
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Prema Rana
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Переглядів: 2 678

Відео

गरिमालाई सिंगापुरे लाहुलेनी पहीरनमा देखेपछि मिलन चम्किए | Milan Lama vs Garima Ramjali
Переглядів 16 тис.Місяць тому
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद । 🎼 Original Song: Hongkong Id Le Singers : Milan Lama, Bima Kumari Dura a...
कालिकाको रुपमा लठ्ठै शितल गुरुङ, मख्ख परिन कालिका | Shital Gurung vs Kalika Roka Magar
Переглядів 6 тис.Місяць тому
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद । 🎼 Original Song: Deuralilai Fulpati Dhaja Chha - Kalika Roka Magar • Man...
सिद्धार्थलाई देखेर आङ सिरिङ्ग भयो, आत्तिइन गरिमा | Sidhartha Ale vs Garima Ramjali | New Live Dohori
Переглядів 26 тис.2 місяці тому
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद । 🎼 Original Song: #Prema_Rama #Sukdevadhikari #Rupisinjalimagar #newnepal...
रबिन्द्रको व्यवहार देखपछि दिपिकाले तोडिन सम्बन्ध | Rabindra Sunar vs Dipika Bayambu Magar
Переглядів 6 тис.2 місяці тому
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद । 🎼 Original Song: #Prema_Rama #Sukdevadhikari #Rupisinjalimagar #newnepal...
सिद्धार्थलाई खोज्दै बाग्लुङबाट काठमाडौं आइन रमा | Sidhartha Ale vs Rama Sinjali Magar
Переглядів 15 тис.3 місяці тому
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद । 🎼 Original Song: #Prema_Rama #Sukdevadhikari #Rupisinjalimagar #newnepal...
खबपुले सुई लाउने डक्टर हो भनेपछि दोहोरीमा हंगामा | Khabapu vs Prema | New Live Dohori
Переглядів 9 тис.4 місяці тому
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद । 🎼 Original Song: बोटमा बयर | Botama Bayar ♪ Vocal:- Prema Rana Batti Tha...
रुपी गाउदा गाउदै किन भक्कानिएर रोइन, सुकदेबले सान्त्वना दिदै | Sukdev Adhikari vs Rupi Sinjali Magar
Переглядів 20 тис.4 місяці тому
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद । 🎼 Original Song: रुदै रुदै जान्छु मेलामा Vocal : Raju Pariyar & Srijana ...
New Nepali Song - 2024 | Baglung Mero Gaun बाग्लुङ मेरो गाउँ | Nabina Rana
Переглядів 4,6 тис.4 місяці тому
New Nepali Song - 2024 | Baglung Mero Gaun बाग्लुङ मेरो गाउँ Lyrics/Music Collection Nabina Rana Vocal ★ Nabina Rana Musician Team Yungka Live Studio Team Audio/Video Yungka Live Studio Gongabu Chwok , Kathmandu Contact : 01-5901369/9869024980/9806133271/9741705287 Thank you all of you! All rights of this video is with Prema Rana यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्...
संजितालाई मादल भिराउने सिद्धार्थको धोको | Sidhartha Ale vs Sanjita Chepang | New Live Dohori
Переглядів 70 тис.5 місяців тому
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद । 🎼 Original Song: Ratodori Shiraima {रातोडोरी शिरैमा } Lyrics/Music ♪ GOB...
प्रेममा चोटै चोट खाएकी प्रेमा भेटेको ठाउँ सम्झेर बनिन् भावुक | Sukdev Adhikari vs Prema Rana
Переглядів 4,3 тис.5 місяців тому
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद । 🎼 Original Song: Dali Palayo ➤ Singer -Raju Pariyar, Kamal Khanal & Bish...
रुपीले मगरभाषमा फोटोमा चुप्पा खान्छु भन्दा सिद्धार्थ मख्ख | Sidhartha Ale vs Rupi Sinjali Magar
Переглядів 211 тис.5 місяців тому
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद । 🎼 Original Song: Fulbutte cholima Chet Man Gurung Laxmi Neupane Chandra ...
चिज गूरुङ यु.के. बाट फर्केपछि पहिलो पटक प्रेमासँग दोहोरी गाउदै | Chij Gurung vs Prema Rana
Переглядів 71 тис.6 місяців тому
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद । 🎼 Original Song: #Prema_Rama #chijgurung #newnepalisong #livedohori Live...
भाईरल अञ्जको दाईले प्रेमालाई भगाउने पक्का भएपछि | Prema Rana vs Min Bdr BK | Live Dohori
Переглядів 54 тис.6 місяців тому
भाईरल अञ्जको दाईले प्रेमालाई भगाउने पक्का भएपछि | Prema Rana vs Min Bdr BK | Live Dohori
PREMA RANA LIVE DOHORI JOKEBOX | PREMA RARA VS RESHAM, RAJU RD, INDRA GC | DOHORI COLLECTION
Переглядів 7917 місяців тому
PREMA RANA LIVE DOHORI JOKEBOX | PREMA RARA VS RESHAM, RAJU RD, INDRA GC | DOHORI COLLECTION
JAIMINIKO SHIRMA HADIKOT | Milan Lama • Prema Rana • Padam Hamal • Khima Magar | Panchebaja_2080
Переглядів 26 тис.9 місяців тому
JAIMINIKO SHIRMA HADIKOT | Milan Lama • Prema Rana • Padam Hamal • Khima Magar | Panchebaja_2080
रत्नले प्रेमालाई सबथोक दिने भएपछि ! प्रेमाको चाहाना रत्नको काख | PREMA & RATNA | LIVE DOHORI
Переглядів 4,9 тис.10 місяців тому
रत्नले प्रेमालाई सबथोक दिने भएपछि ! प्रेमाको चाहाना रत्नको का | PREMA & RATNA | LIVE DOHORI
सुमनले कुनै सिन त हेर्नै घिन लाग्छ भन्दा प्रेमा लाजले भुतुक्कै | PREMA & SUMAN | LIVE DOHORI
Переглядів 2 тис.11 місяців тому
सुमनले कुनै सिन त हेर्नै घिन लाग्छ भन्दा प्रेमा लाजले भुतुक्कै | PREMA & SUMAN | LIVE DOHORI
सिताको चोली मागेर लगाएको भन्दै सिद्धार्थले यस्तो आरोप लगाएपछि | Sidartha VS Sita | Live Dohori
Переглядів 34 тис.Рік тому
सिताको चोली मागेर लगाएको भन्दै सिद्धार्थले यस्तो आरोप लगाएपछि | Sidartha VS Sita | Live Dohori
रेशम निर्दोष र प्रेमा रानाले एकर्काको पोल खोल्दा भयो बबाल Live Dohori Resham Nirdosh VS Prema Rana
Переглядів 17 тис.Рік тому
रेशम निर्दोष र प्रेमा रानाले एकर्काको पोल खोल्दा भयो बबाल Live Dohori Resham Nirdosh VS Prema Rana
बोटमा बयर Botama Bayar- Prema Rana, Batti Kumari Thapa, Raju & Prakash | New Dohori Song 2079 !
Переглядів 558 тис.2 роки тому
बोटमा बयर Botama Bayar- Prema Rana, Batti Kumari Thapa, Raju & Prakash | New Dohori Song 2079 !
राजुले छुन खोज्दा के भनिन् डिलाले | Raju RD Vs Dila BK | Prema Rana Live Dohori Ep.06
Переглядів 41 тис.2 роки тому
राजुले छुन खोज्दा के भनिन् डिलाले | Raju RD Vs Dila BK | Prema Rana Live Dohori Ep.06
ईन्द्र र प्रेमाको पहिलो भेटमै चल्यो कडा दोहोरी | Indra GC Vs Prema Rana | Live Dohori Ep.05
Переглядів 14 тис.2 роки тому
ईन्द्र र प्रेमाको पहिलो भेटमै चल्यो कडा दोहोरी | Indra GC Vs Prema Rana | Live Dohori Ep.05
किन राजु र प्रेमाको यस्तो सम्बन्ध हुन पुग्यो | Raju RD Vs Prema Rana | Live Dohori Ep.04
Переглядів 20 тис.2 роки тому
किन राजु र प्रेमाको यस्तो सम्बन्ध हुन पुग्यो | Raju RD Vs Prema Rana | Live Dohori Ep.04
रत्नले के भने अनुपालाई, किन लाजले भुटुक्कै भईन अनुपा | Ratna Shrestha VS Anupa Magar | Prema Rana
Переглядів 16 тис.2 роки тому
रत्नले के भने अनुपालाई, किन लाजले भुटुक्कै भईन अनुपा | Ratna Shrestha VS Anupa Magar | Prema Rana
नितालाई सम्झेर ईन्द्र जि.सी. रोएपछि Sisa Jyalpani| Indra GC vs Nita Pun | Prema Rana Magar Ep. 02
Переглядів 38 тис.2 роки тому
नितालाई सम्झेर ईन्द्र जि.सी. रोएपछि Sisa Jyalpani| Indra GC vs Nita Pun | Prema Rana Magar Ep. 02
प्रेमाले रेशमलाई सुन्तला टोकेर खुवाएको सम्झेपछि | Prema Rana VS Resham Nirdosh Live Dohori Ep. 01
Переглядів 104 тис.3 роки тому
प्रेमाले रेशमलाई सुन्तला टोकेर खुवाएको सम्झेपछि | Prema Rana VS Resham Nirdosh Live Dohori Ep. 01
New Lok Dohori Song 2021 | Soche Jhai Hunna Mayalu | By Prema Rana & Rajan Basnet
Переглядів 97 тис.3 роки тому
New Lok Dohori Song 2021 | Soche Jhai Hunna Mayalu | By Prema Rana & Rajan Basnet

КОМЕНТАРІ

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 8 годин тому

    नमस्कार बिशेष बिशेष धन्यबाद प्रेमा जि कतै रुपि जि नाई कतैकतै हजुर व्यस्त हुनुभयो कि धेरै धेरै बधाई सम्मान सफलताको शुभकामना प्रेमा जि निरु थापा राना मगर 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g День тому

    नमस्कार पछिल्लो समयमा हाम्रो चम्किलो चम्किलो जुन तारा जस्तो साथी हरु धेरै धेरै अगाडि बढ्दै चम्किरहनु साथी हरु प्रेमा रुपि जि शुभकामना निरु थापा राना मगर ❤❤❤❤❤

  • @tikarambalampaki3509
    @tikarambalampaki3509 2 дні тому

    ❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 2 дні тому

    नमस्कार बिशेष बिशेष धन्यबाद प्रेमा जि धेरै धेरै बधाई सम्मान सफलता को शुभकामना धेरै भन्दा धेरै अगाडि बढ्दै जानु ल प्रेमा रुपि जि सम्पूर्ण साथीहरु निरु थापा राना मगर 😂😂😂😂😂❤❤❤❤❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 3 дні тому

    नमस्कार बिशेष बिशेष धन्यबाद प्रेमा जि धेरै धेरै सम्मान बधाई सफलताको शुभकामना प्रेमा जि रुपि जि को अभाव भयो हजुर निरु थापा राना मगर ❤❤❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 7 днів тому

    नमस्कार फूर्सद को समय बिताउन साह्रै सजिलो साथी हरु हजुरहरुको लाईभ दोहोरी धेरै धेरै धन्यवाद बधाई सफलताको शुभकामना निरु थापा राना मगर शुभ रात्री शुभ सपनी ❤❤❤❤❤❤

  • @KUMARITHAPA-s3c
    @KUMARITHAPA-s3c 9 днів тому

    ❤❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 10 днів тому

    नमस्कार आज त हिन्दु नारीहरुको महान चाड तिज धेरै धेरै शुभ-कामना प्रेमा जि सम्पूर्ण साथीहरु निरु थापा राना मगर ❤❤❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 13 днів тому

    बिसेष बिशेष धन्यबाद प्रेमा जि सफल रहोस् हजुरको साँगितिक यात्रा सफलताको शुभकामना प्रेमा जि निरु थापा राना मगर ❤❤❤❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 13 днів тому

    हजुरहरुको लाईभ दोहोरी नहेरीकन फुर्सदको समय बिताउन गाह्रो धेरै धेरै धन्यवाद प्रेमा जि धेरै धेरै बधाई सम्मान सफलता हासिल गर्दै जानु ल प्रेमा रुपि जि शुभ सपनी❤❤❤❤❤❤निरु थापा राना मगर

  • @tejale1646
    @tejale1646 14 днів тому

    मगर भाषा मा दाेहाेरि ले कि माले ? एकदम सेहेच छाना मज्जा राहा ।

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 14 днів тому

    नमस्कार सबै जना साथीहरु बिषेश धन्यवाद प्रेमा जि हजुरको लाईभ दोहोरी धेरै मन पर्ने भएकाले सपनामा पनि हजुरहरु सँग थिए नि प्रेमा जि धेरै धेरै सम्मान बधाई सफलताको शुभकामना निरु थापा राना मगर ❤❤❤❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 15 днів тому

    नमस्कार हजुरहरुको लाईभ दोहोरी नि प्रेमा रुपि जि मार्मिक या रमाईलो साह्रै मिठो लाग्छ यसरीनै धेरै धेरै अगाडि बढ्दै जानु ल शुभकामना शुभकामना सम्पूर्ण साथीहरु दाजुभाइ दिदिबहिनी निरु थापा राना मगर हजुरहरुको मिठो सम्झना ❤❤❤❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 16 днів тому

    नमस्कार साह्रै रमाईलो हाम्रो मित्र हरु तिज झन् झन् नजिकिँदै छ धेरै धेरै तिजको शुभकामना प्रेमा जि सम्पूर्ण साथीहरु दिदीबहिनी हरु❤❤❤❤❤❤❤

  • @PadamThapa-fr3pf
    @PadamThapa-fr3pf 18 днів тому

    Nice video ❤❤❤❤❤❤

  • @kumarlama2019
    @kumarlama2019 21 день тому

    So sweet 💕 song ❤❤❤ hat's up both of singers and all teams ❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 23 дні тому

    नमस्कार रमाईलो लाईभ दोहोरी मा निकै रमाईलो प्रेमा जि हजुरको रुपि जि सँगको साथ साथमा मार्मिक गितमा पनि साथमा साथ आँट आउदो रहेछ शुभकामना प्रेमा जि हजुरको टीमलाई निरु थापा राना मगर ❤❤❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 24 дні тому

    नमस्कार साह्रै रमाईलो साथीहरु हेरि रहुँ सुनि रहुँ धेरै भन्दा धेरै शुभकामना तिजको प्रेमा जि लगायत सम्पूर्ण दिदीबहिनी साथीहरु निरु थापा राना मगर ❤❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 24 дні тому

    नमस्कार धेरै धेरै धन्यवाद प्रेमा जि अझै धेरै धेरै अगाडि बढ्दै जानु ल हिम्मत जुटाऊदै साँगितिक यात्रा सफल रहोस् रुपि प्रेमा जि रुपि निरु थापा राना मगर ❤❤❤❤❤❤

  • @lokendrathapa8552
    @lokendrathapa8552 24 дні тому

    ल आनन्द आयो , प्रदेशमा भएपनी तिज आए झै लाग्यो 🙂🤗🤗

  • @Smriti-r6q
    @Smriti-r6q 25 днів тому

    लउन मेरी बैनिले साडी लाउनै भुलिछ❤❤❤❤💃💃💃💃💃

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 25 днів тому

    नमस्कार प्रेमा जि फेरि फेरि पनि यस्तै यस्तै लाईभ दोहोरी सिद्धार्थ रुपि सँगैको साथमा नभूल्नुहोला साह्रै रमाईलो साथीहरु बधाई सफलताको शुभकामना प्रेमा जि निरु थापा राना मगर ❤❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 26 днів тому

    कति रमाईलो हो के साथीहरु विषेष विषेश बधाई प्रेमा जि तिजको अवसरमा शुभकामना छ है दिदिबहिनी साथी हरु निरु थापा राना मगर ❤❤❤❤❤

  • @khabapukhadgabahadurpunmag4240
    @khabapukhadgabahadurpunmag4240 27 днів тому

    Gazab🎉🎉🎉

  • @bhandari555
    @bhandari555 27 днів тому

    आहा कति मिठास,💛

  • @SherSarumagar-wo8fx
    @SherSarumagar-wo8fx 27 днів тому

    Nice song ❤❤❤🎉🎉🎉

  • @yamkumar2264
    @yamkumar2264 27 днів тому

    आहा हाम्रा बागलुङे रोल्पाली चेलिहरुको मिठोतिज गित बधाई सफलताको शुभकामना सबै टिमलाई

  • @Smriti-r6q
    @Smriti-r6q 27 днів тому

    Nice😍💃💃💃💃

  • @parbatithapaofficial
    @parbatithapaofficial 27 днів тому

    सवैले हेरेर साथ दिनुहोला है हाम्रो रमाईलो🙏🦋🍀✅❤️🥰🥰

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 27 днів тому

    कुनै कुनै लाईभ दोहोरी नि प्रेमा जि हजुरहरु एकै साथ नहुँदा रबल्लो जस्तो लाग्यो,फूर्सद मिले सँगै रहनु ल बधाई सम्पूर्ण साथीहरु निरु थापा राना मगर 🎉🎉🎉🎉❤❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 27 днів тому

    नमस्कार प्रेमा जि रुपि जिलाई सँगै देरिबनु हुन्न किन बयास्त हुनु भयो कि रुपि जि हजुर सँगको साथ साथमा रमाईलो हुन्थ्यो धेरै धेरै सम्मान बधाई तिजको अवसरमा धेरै धेरै शुभ-कामना प्रेमा जि सम्पूर्ण साथीहरु निरु थापा राना मगर ❤❤❤❤❤

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 27 днів тому

    धेरै राम्रो छ

  • @khimthapa7099
    @khimthapa7099 27 днів тому

    ❤❤❤❤❤

  • @yemrana5150
    @yemrana5150 27 днів тому

    Teej ko suvakamana sabailai

  • @devghartimagar9923
    @devghartimagar9923 28 днів тому

    रुपा र प्रेमा संगै देख्दिन आजभोलि किन होला??

  • @kumarmagar993
    @kumarmagar993 28 днів тому

    Happy tij all of you 🎉🎉🥳🥳💐💐💐💕💕💕

  • @Piradopranamagar1
    @Piradopranamagar1 28 днів тому

    ❤❤❤❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 28 днів тому

    नमस्कार बिशेष धन्यबाद प्रेमा जि तिजको अवसरमा शुभकामना सम्पूर्ण साथीहरु निरु थापा राना मगर ❤❤❤❤❤

  • @kamalsinjalithapa
    @kamalsinjalithapa 28 днів тому

    ❤❤❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g Місяць тому

    नमस्कार असाध्यै रमाईलो दोहोरी हजुरहरुको समय बितेको पत्तै नपाउने धेरै धेरै धन्यवाद बधाई सफलताको शुभकामना प्रेमा रुपि जि निरु थापा राना मगर ❤❤❤❤❤❤

  • @user-np2cv8gk3p
    @user-np2cv8gk3p Місяць тому

    Nice song all the best

  • @chandrabahadursaru
    @chandrabahadursaru Місяць тому

    यक्दमै मार्मिक गित मन छोयो त्यै माथि रुपि सिस मेरै गाउले नै परो

  • @padamramjali-xy1xl
    @padamramjali-xy1xl Місяць тому

    nice song all the best

  • @birmagar4623
    @birmagar4623 Місяць тому

    आहिले लिएरा ४/५ चोती हेरियो यो भिडियो र हाम्रो मगर भाषा मिसाउदा कति खुसी लक्छ ❤🙏

  • @ramasubedi6885
    @ramasubedi6885 Місяць тому

    🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @RamanSingh-lt2bn
    @RamanSingh-lt2bn Місяць тому

    असाध्यै मन परायो दुबई जनाको गीत❤

  • @ArujanGORKHA
    @ArujanGORKHA Місяць тому

    Hai. You. Both. Please. Look. Your. Future. You. Have. No. Anything's.

  • @gurungjung70
    @gurungjung70 Місяць тому

    Damdar Xa❤❤❤🎉🎉🎉❤❤❤

  • @ramilamagar4162
    @ramilamagar4162 Місяць тому

    आहा कति मीठो हो ♥️♥️♥️स्वर बधाई छ ♥️♥️🙏

  • @NarjangGurung
    @NarjangGurung Місяць тому

    “THANKS FOR BOTH GOOD DOHORI ENJOY MILAN BHAI SABAI KETI HARU KO 12 BAJAYARA XODE XA WATCHING FROM SCOTLAND UK SUB MAJOR NAR JANG GURUNG