- 8
- 6 533
Renuka Chalise
Приєднався 16 чер 2020
सकरात्मक सोच राखौ स्वस्थ्य जिवन वाचौ❤️
लेकमा चौरीपाल्ने वुवा नागरिकता छैन भन्दै वडा कार्यालयमा #के साच्चै नागरिकता नभएकै हो त ? सुन्नौ है त
सामाजिक सुरक्षा भत्ता खानेवेला सम्म नागरिकता नभएको भन्दै वडा कार्यालयमा आउनु भएको वुवासॅगको गफगाफ ! के साच्चिकै नागरिकता नभएकै हो त ? सुनौ है त वुवाकै आवाजमा
Переглядів: 86
Відео
वोनधर्म अनुसारको मृत्यु संस्कार मैले जे देखे #वोनधर्म#मृत्युसंस्कार
Переглядів 6 тис.2 місяці тому
धार्चे गाउपालिका वडा नं. ०१ हुल्चुकमा वस्ने गुरुगं जातीमा मानिसको मृत्युपछी वोन धर्मको धार्मिक संस्कार अनुसार काजक्रिया ३ दिनमा सम्पन्न हुने गरिएको पाइन्छ ! यो दृश्य मृत्यपछी दोस्रो दिनको हो ! मृतआत्माको शान्तिको लागी मृतकको प्रतिकस्वरुप वनाइ लामाद्वारा वोनधर्मको धार्मिक ग्रन्थ पढी झाकी प्रस्तुत गर्दै मृत्यु संस्कार गरिएको देखिन्छ !
राडी पाखी वुन्दै गर्नुभएको ७२ वर्षियआमा @ लघुउधम#आमा#सिपको सम्मान
Переглядів 1372 місяці тому
राडी पाखी वुन्दै गर्नुभएको ७२ वर्षियआमा @ लघुउधम#आमा#सिपको सम्मान
Ama le buneko radi hoina bakkhu ho
Gurung haruko gewa tasidele
#hype
😂😂
@@sunitachalise415 🤣🤣🤣
अपेक्षा अरु नयाँ videao ko यौटा को मुल्य कति पर्दो रहेछ आउदा यौटा मलाइ ल्याइदिनु म QR garaula
@@dharmaraj9505 हस् रु १००००/- मुल्य पर्दो रहेछ ल्याउला नी
Great
आमा नमन
वोन धर्मको संरक्षणमा एक इट्टा थप भएको छ ।
आमालाई सम्मान
आमाको श्रम अनि सिपको उच्च सम्मानका साथै नमस्कार 🙏🙏
आमा लाई सलाम गर्छु अनि हजुर ले यति धेरै राम्रो ढारके गाउँ को डाँडा पाखा को दर्शन ग रा ऊ नु भा कोमा तर आमा ले बुने काे गुदरी को मूल्य कति होला अनि विडीओ अली लामो हुनु पर्ने!!!!!!
@@RudraRijal-w9r हस् मामा यो वन्न लागेको राडीपाखीको मुल्य रु ८०००/- पर्दो रहेछ
ओहो प्राकृतिक सुन्दरतासॅगै प्रकृतिले दिएको अनमोल सिप🙏❤️ आमालाई नमस्कार छ है🙏🙏
@@sunitachalise415 धन्यवाद❤️🙏
🙏🙏🙏🙏
Wow ramailo pal